नेपालगञ्जबाट बिरामी बोकेर काठमाडौको लागि उडेको नेपाली सेनाको RAN-49 BN2T विमान बागलुङको डोरपाटनमा दुर्घटनाग्रस्त!! नेपाली आकाश साच्चिकै असुरक्षित नै भएको हो त???
Overhaulin · Oct 18, 2011 10:52 AM · 11,677 views
बसहरू त खातेबाट खलासी हुदै ड्राइभर भएका कोर्कालीहरूले चलाएर धेरै दुर्घटना हुन्छन, तर पाइलटहरू त राम्रै छन् होला जस्तो लाग्छ. Technology को उपयोग नभएर हो कि? बिमान भनेको विक्रम ट्याम्पु होइन र सुरक्षाका लागि धेरै सचेत हुनुपर्छ भन्ने बुझ्नु पर्यो. आँखाले देखेको भरमा प्लेन उडाएर हुन्छ यो समयमा. आगाडी पाहाड आएको पाइलटले बेलैमा देख्यो भने बाँच्यो, अलिक visibility कम् रहेछ भने त अगाडी खुल्ला छ कि छैन भन्ने थाहा पाउने नेपाली जहाजमा न कुनै indicator हुन्छ न केहि, सिधै ठोकिन्छ.
Janawar · Oct 18, 2011 11:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion