एकपटक प्लेनको यात्रामा राजेश दाइ र रजनीकान्तको अचानक जम्काभेट भएछ। वल्र्डकै टप टु पर्सन एउटै स्थानमा भेट भएपछि दुई जनामा बाजी परेछ। रजनीकान्तले सोधेको प्रश्नको उत्तर राजेश दाइले दिन नसके ५ डलर र राजेश दाइले सोधेको प्रश्नको उत्तर रजनीले दिन नसक्दा ५ सय डलर तिर्ने सहमति भयो। रजनीकान्त : पृथ्वी र चन्द्रमामा के फरक छ ? उत्तर नआएर राजेश दाइले चुपचाप ५ डलर तिरेछन्। राजेश दाइ : कुन जनावर तीनवटा खुट्टासहित हिमाल यात्राको क्रममा जान्छ, र्फकंदा चारवटा खुट्टासहित र्फकन्छ ? रजनीकान्त दुई घन्टासम्म सोच्दा पनि उत्तर नआएपछि ५ सय डलर दिन बाध्य हुन्छन्। रजनीकान्तले सोध्छ : उत्तर के हो ? राजेश दाइ फेरि शान्त भएर ५ डलर फिर्ता दिन्छन्, किनभने उत्तर नआएपछि उनले ५ डलर मात्र तिर्नु पर्ने हुन्छ। from saptahik... dami chaina ta sathi ho???
kushall · Oct 17, 2011 12:45 AM · 112,175 views
We were decorating cubical for asst supervisor's upcoming birthday , there was a packet of 14 latex balloons and it has yellow warning sign. One of the coworker was trying to read it loud " it can choke or suffocate, discard broken balloon " , then there was voice came "don't use it as Condom" Last edited: 26-Feb-16 03:32 PM
magorkhe1 · Feb 26, 2016 1:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion