हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

-किशोर लिम्बू लामो समय देखि  मुम्बई चलचित्रहरुको प्रभावले नेपाली भाषा र संस्कृति लाई आफ्नै सिमा भित्र ग्रहण लगाई दिएको छ |हिन्दी संक्रमण ले नेपाली संगीत र चलचित्र क्षेत्र लाइ तहस नहस नै गरिदिएको छ |  पछिल्लो दशकमा  नेपाली चलचित्र हरु को संख्यात्मक बृद्दी भए पनि गुणस्तर हिन प्राय छन् | नेपाली कला क्षेत्र संग सम्बन्धित धेरै कलाकार हरु बिदेसिन बाध्य भएका छन् |झन्डै ३ करोड जनसंख्या भएको गणतान्त्रिक नेपाल को लागि राष्ट्र भाषा मानिएको नेपाली भाषा बोल्ने नेपालीहरु नेपाल बाहेक बिदेशमा पनि ठुलो संख्या मा छन् | तर बिडम्बना नै भन्नु पर्छ नेपाली मौलिक कला र संस्कृति  नेपाल भित्र नै उपेक्षित्  हुन पुगेको छ | हिन्दी गीत र चलचित्र हरु नेपालमा प्लेगको  जीवाणु भएर भित्रिएको छ | समय छदै उपचार नगरे हिन्दी  संक्रमणले  नेपाली राष्ट्र भाषा र  नेपाली  हरुको मौलिक संस्कृति हरुलाई आर्यघाट पुर्याएर नै छाड्ने छ | पछिलो दसक मा नेपाली भाषा  र  कला क्षेत्र को हरिबिजोक देख्न नेपाल गए हुन्छ | जुन सुकै रेडियो  खोले पनि हिन्दि गीतहरु बजी रहेको हुन्छ,टेलिभिजनहरुमा त झन हिन्दी सिरियल हरुको को बाढी नै आउदो रहेछ |नेपालको प्रमुख पत्रपत्रिका मा पनि हिन्दी सिनेमाको कलाकार हरु को अजङ्ग को तस्बीर छापिदो  रहेछन | नेपाली कलाकार हरुको सानो पासपोर्ट आकारको फोटो पत्रिकाको एउटा कुनामा राखेर कहिले काही छाप्दा रहेछन | जस्तै केहि महिना अगाडी ऐस्वार्य राय गर्भवती भएको समाचार  नेपाल को पत्रपत्रिका हरुले  प्रमुखताका साथ छापे | नेपाली कलाकर्मी र संगीतकर्मी हरु ले आज सम्म पनि आफ्नो पेशागत क्षेत्रमा भएको हिन्दी अतिक्रणको बिरोध मा कुनै आवाज उठाएको थाहा भएन | नेपाली कलाकार हरुको यो मौनता कि त उनीहरुमा चेतनाको कमि रहेर हो  वा उनीहरु आफै हिन्दी फिल्मका कलाकार हरुको नक्कल गर्दैमा फुर्सद नभएर हो अहिले भन्न सकिएन | नेपालमा भई रहेको  हिन्दी फिल्म र संगीत को एकाधिकार  नियन्त्रण गर्नसकेमा नेपाली कलाकारहरुले कला क्षेत्र मा आफुलाई पूर्ण रुपले समर्पित गर्न सक्ने थिए अनि स्तरीय नेपाली चलचित्र,गीत संगीतहरुको सिर्जना गर्न सक्थे | नेपाली कला क्षेत्र को विकास भए नेपाली कलाकार हरुले  आर्थिक रुपमा  मा सबल बन्न को लागी अन्य  ब्यबसाय हरुको भर पर्नु पर्ने  थिएन| केहि अपवाद लाइ छाड्ने हो भने अझै पनि नेपालका कलाकार हरु कला क्षेत्रका अलावा कुनै न कुनै अरु ब्यबसाय संग सम्बन्धित छन् |   नेपालका प्रत्येक चोक देखि बिदेशमा बस्ने नेपालीहरुले गर्ने सांस्कृतिक कार्यक्रमहरुमा  हिन्दी गीत नबजाए नेपालीहरुको जात जान्छ | नेपालमा गएकोबेला यस्तै भीड हरु देखि भाग्न अन्नपुर्ण को ट्रेकिंग गएको थिए | तर हिमालको काखमा रहेको  ससाना होटेल हरुमा पनि हिन्दी गीतहरु नसुनी नसक्दा रहेछन | हुनपनि कोक्रो देखिनै  हिन्दी गीत घोकाएर हुर्काईएको नेपालीहरु को बानि छुटाउन त्यति सजिलो छैन | नेपालीहरु आफै हिन्दी गीत नसुनी र हिन्दी फिल्म नहेरी सक्दैनन अनि इन्डियन हरुलाई “धोति ”भनेर गाली गर्न पनि छाड्दैनन | यसमा इन्डियालाई मात्र किन दोष दिने होइन र ? नेपाली हरुको हिन्दीकरण गर्ने सबै भन्दा प्रमुख जिम्मेवार निकाय भनेको नेपालको  प्रधान मन्त्रीको कार्यलय र संचार मन्त्रालय नै हो |  हिन्दी  फिल्म ,च्यानल र  संगीत हरु निर्वाद रुपमा भित्र्याउने राष्ट्रघाती नीति,नियम हरुको जतिसुकै निन्दा गरेपनि कम हुन्छ | राष्ट्र भाषा नेपाली को अस्तित्व लाइ नै चुनौती दीने यस्ता कार्य हरुको अझ सम्म बिरोध भएको कहिँ सुनिएको छैन |नेपाली कलाकार हरुले बनाएका बिरलै फिल्म हरुले जेनतेन आफ्नो लगानी उठाउछ | नेपाली संगीत कर्मी हरुले  निकालेका सिडी हरु बजार मा पुग्दा नपुग्दै इन्टरनेट बाट डाउन्लोड भै सक्छ | तर हिन्दी फिल्मी उधोगहरुले फिल्म,टि.भी र  संगीतका मध्यम बाट बार्षिक रुपमा  गरिब नेपालीहरुको  अरबौ रुपैया लुटिरहेका छन् |  त्यसमा अझ दुख को कुरो त हिन्दी फिल्महरु ले ल्याएको सामाजिक बिकृति हरु ले नेपाली समाजलाइ प्रत्क्ष्य -अप्रत्क्ष्य रुपले प्रभावित गरेको छ | नेपालमा बढेको हत्या ,हिंसा,अपहरण ,बलत्कार र  ठगि का घटना हरुको को चरम उदण्डताका दोषारोपण  माओबादीलाइ मात्र दिएर हुदैन | यसका अलावा हिन्दी फिल्महरुले झुट,आडम्बर,कपट कसरी गर्नु पर्छ भन्ने चाणक्य नीतिको पाठ पनि  नेपाली हरुलाई राम्ररी पढाई रहेको छ | मध्य नब्बे को दसक सम्म आफुले  पनि हिन्दी फिल्म हेर्ने गरिन्थ्यो तर जुन फिल्म हेरे पनि झुटो बोल्ने,अरुलाई ठग्ने र केटि भगाउने देखि अरु कुरा कहिले देखाएको पाईएन | उसैबेला देखि हिन्दी फिल्म प्रतिको मेरो मोह भङ्ग भयो | कहिले  काही त इन्डियाले दाबि गरिरहेको  चर्को आर्थिक वृद्धिदर पनि कतै प्रचारबाजी मात्र हो की जस्तो लाग्छ  | इन्डिया को उच्च आर्थिक वृद्धिदर अमेरिका को इनरोन ( Enron ) को जस्तो नहोस भने कामना छिमेकि भएको नाताले हामी सबै नेपाली हरुले गर्नु पर्छ | तथाकथित प्रजातन्त्र को सुरुवात सगै भीत्रिएको बिदेशीको संस्कृतिको  ”सभ्य”अनुसरण ले नेपाली जीवन शैली लाइ  खिचडी बनाई दिएको छ | इन्डियन जीवनशैली नेपाली समाजमा भीत्रिए पछी नेपाली हरुको जीवन शैली ऊंट (camel) जस्तै भएको छ (ऊंट को कथा थाहा नभए पछी लेखौला ) | उसै पनि मुम्बैया संस्कृति ले  नेपाली भाषा र जीवन शैली लाई नराम्ररी गाजेको छ | यति सम्म कि नया पुस्ता का युवा हरु  नेपालीपन  र  इन्डियनपन मा फरक  छुट्टयाउन  असमर्थ देखिन्छन | हाम्रा नया पुस्ताका युवाहरु पहिचान संकट (identity crisis ) भोगिरहेका छन् र आउने दिन हरुमा यो अझ बढ्ने देखिन्छ | उच्च शिक्षा का लागि बिदेशिएका नेपाली हरुहुन् वा  रोजगारको शिलशिला मा बिदेसिएको नेपलिहरुहुन उनीहरु हिन्दि गीत र फिल्म लाइ अलग राख्न सकेको देखिदैन |नेपाली हरु जहासुकै गएपनि इन्डियन हरुको फिल्म हेरेर होस् वा  फेयर एंड लब्ली  घसेर होस् ,भारतीय हरुको व्यापार ब्यवाशय बढाउन भूमिका खेलिरहेको हुन्छ |  पहिरनकै कुरा गरेपनि नेपाली गुन्युचोली र  दौरासुरुवाल नेपाली पहिरन हुनुपर्छ भनेर कुर्लिन्छंन तर उनीहरुनै इन्डियन कुर्ता सुरुवाल लगाऊछन् | नेपाली पुरुष हरुपनि मुम्बई का अभिनेता को पहिरन को अनुसरण गर्छन र केहिले  संवाद पनि फिल्मी शैली मै बोल्छन | नजानेर भएपनि “खाता है ,जाता  है “  भनि हाल्छन |इन्डियन हरु को भाषा र पहिरन नेपाली हरु आफै अनुशरण गरेपछि  धेरै नेपालीहरुलाई आफुलाई इन्डियन र नेपाली बिचको भिन्नता छुट्याउन गार्हो भएको देखिन्छ | यसरि नेपालीपन र नेपालीमन को उपहास भइरहेको छ  अनि  नेपालीहरुको मौलिक संस्कृति र पहिचान माथि प्रश्न चिन्ह खडा भएको छ | नेपालीहरुको जीवनशैली लाइ खिचडी  बनाउने अर्को पक्ष पाश्चात्य संस्कृति पनि हो | नेपालीहरुको दरिद्र मानसिकताले कुइरे भने पछि उसको खुट्टा मा टाउको बजारी हाल्छ| कति मित्र हरुले त मेरो कुइरे केटि /केटा  साथि छ भनेर धाक लगाएको यहि पापी कान ले सुन्नु परेको छ | इन्डियन हरुले  जति चोटी थाङनामा सुताए पनि हिन्दी  फिल्महरु  नहेरी  र हिन्दी गीतहरु नसुनी खाएको नपच्ने नेपाली हरुलाई कुइरे को जीवन शैलीले  आकर्षण नगर्ने कुरै भएन | नेपाली बुज्रुक हरुलाई लागेको होला कि सायद  रात्री जीवन ,पार्टी ,डिस्को जस्ता बिदेशी संस्कृतीहरु  नेपाली समाजमा भित्राए पछि गहुगोरो र कालो बर्णको नेपाली हरुपनि कुहिरे भई हाल छन् भनेर | त्यसको नतिजा हेर्न चाही समयलाई कुर्नु बाहेक अर्को विकल्प छैन | एक राते माया लाउने,  नाङ्गो नाच नाच्ने,बार र डिस्को  धाउने  कुनै पनी नेपालीहरुको मौलिक संस्कृति होइन तर आधुनिकता का नाम दिएर  बैधानिक डाका हरुले  नेपालमा  यस्ता बिकृति हरुलाई बैध गराएर दिर्घकालिन रुपमा नेपाली संस्कृति र जीवनशैली को मौलिकता र बिशिसठता माथि कुठाराघात गरेका छन् | हिन्दी रंगिला को "यायी रे..."  देखि  "मुन्नी बद्नाम हुइ…."  सम्म आई पुग्दा आधुनिक भट्टी उर्फ बार र डिस्को हरुमा केहि नेपालीहरुको  जीवन रंगिए पनि धेरै लाइ बद्नाम गराएको हुनुपर्छ | कथित “सभ्य”संस्कृति ले हजारौ निम्न वर्ग का महिला हरुलाई नगरबधु बनाइएको छ र हजारौ युवा हरुलाई अबैध लागुपदर्धको कारोबार  अन्य  जघन्य अपराध गर्न  प्रेरित गराएको छ  किनकी  रक,पप,रयाप र हिप्पप संगीत मा  ताल मिलाएर आधुनिक हुने चाहना उनीहरुमा पनि हुन्छ | अन्तमा,नेपाली कलासंस्कृति र नेपाली जीवनशैली माथिको अतिक्रणको  जिम्मेवार  हामी स्वयम नेपालीहरु  हौ | नेपालीकला र  संस्कृति अहिलेको दुरावस्था मा पुर्याउने नेपाल सरकारको नीति नियम हरु परिबर्तन नगरे सम्म नेपाली कला क्षेत्र र कलाकार हरुको भबिस्य उजव्ल देखिदैन | नेपाल भित्रका बिबिध मौलिक संस्कृतिहरु,नेपाली राष्ट्र भाषा र  नेपाल भित्र बोलिने अन्य राष्ट्रिय भाषाहरु  को सम्रक्षण गर्न सके भावी पुस्ता हरुले  आफ्नै मौलिकतामा गौरव गर्न सक्ने छन | उनीहरुको पहिचान मा कसैले औला ठहर्याउने मौका पाउने थिएन | मेरो आशय यो होइन कि हिन्दी फिल्म लाई बन्देज नै गर्नु पर्छ | शिक्षाप्रद र सकारात्मक संदेश सम्प्रेषण गर्ने जुनसुकै देशको फिल्म लाई पनि रोक लगाउनु  हुदैन तर समाज मा बिकृति फैलाउने फिल्म,संगीत र जीवन शैलीलाई अब नरोक्ने हो भने नेपाली हरुको अस्तित्व निकट भबिस्यमा संकट मा पर्ने दखिन्छ | http://www.nepalinagrik.com/ Last edited: 19-Oct-11 03:18 AM

KishorLimbu · Oct 15, 2011 2:25 AM · 41,482 views

27 Replies · Showing 21 - 27
Page 2 of 2

some of the comments. from other participants.  Chirag Ya bollywood mainstream films SUCK BALL SACKS!!! I watch world cinema, so I am what Jason would call "Evolved"...I love Italian, German, Chinese, Etc etc... THIS IS WHY I FEEL BOLLYWOOD SUCKS!!! While most films from different countries have a UNIQUENESS of their own in terms of culture, stories, etc, bollywood movies are always so obsessed with being as western as possible in every way....From foreign locations, to white background dancers, to random english words and hip hop...What's so Indian about these so called bollywood movies anymore??? Chinese films tell CHINESE STORIES... Italian films tell ITALIAN STORIES... Bollywood films mix every other culture and create absolutely nothing original in the process...Whether it's copying the story or the filmmaking style... There is only one positive unique quality about bollywood and that is the song/dance element since singing and dancing IS embedded in Indian culture (All festivals, weddings, etc)... When done well it works but bollywood lacks originality and the ability to look within... Instead they ALWAYS look for outside influence...World cinema rocks but bollywood has a LONNNG WAY TO GO... I think filmmakers like anurag kashyap, dibakar Banerjee and perhaps Ashutosh Gawarikar are the ONLY filmmakers that attemp new things in India... about 2 weeks ago Vaibhav ONE MORE THING..........most of indian does,nt knw or speak enlish so fr their entertainment v hav 2 make such movie nd they r nt so brainy that they could understand such complicated movies which r made in abroad....so thanku fr these detail actually i was very ancious 2 knw these kind of thing....after trying out in imdb or any other website....u were the person who madeit through fb.......bt i dnt how optimistic this info. is regarding copy of hollywood by bollywood movie......:) about a month ago

_____ · Oct 22, 2011 1:58 PM

 Copied Hindi Songs Hindi Song:   Haan Haan Yeh Pyaar Hai (Dillagi), Music Director:  Jatin-Lalit Copied From:  Can't Take My Eyes Off Of You (Frankie Valli) Note:         Direct lift from original, but sounds beautiful in Hindi.   Hindi Song:   Dil Le Le Lena (Auzaar), Music Director:   Anu Malik Copied From:  Macarena (Los Del Rio) Note:         For all it's worth, Malik admits in the beginning of the                   song that it's a copy.   Hindi Song:    Dil Maka Dina (Dhaal), Music Director:   Anu Malik Copied From:   Macarena (Los Del Rio) Note:          Again? Hindi Song:    Tumne Jo Kaha (Laawaris), Music Director:   Rajesh Roshan Copied From:   Barbie Girl (Aqua)   Hindi Song:    Koi Nahin Tere Jaisa (Keemat), Music Director:   Rajesh Roshan Copied From:   Cotton Eye Joe (Rednex)   Hindi Song:   Tumhe Kaise Main Bataaoon (Dastak),Music Director:Rajesh Roshan Copied From:  The Windmills Of Your Mind (The Thomas Crown Affair) Hindi Song:   Paayal Meri Jaadu (Rajkumar),Music Director: Laxmikant-Pyarelal Copied From:  Faith (George Michael) Hindi Song:   Na Tum Bolo (Dhoondte Reh Jaaoge),Music Director: Jatin-Lalit Copied From:  A Whole New World (Aladdin) Hindi Song:   Aisa Milan (Hameshaa), Music Director:   Anu Malik Copied From:  The Phantom Of The Opera (Andrew Lloyd Webber) Note:     Phantom song to be a much better composition with a haunting tune.   Hindi Song:   Jab Koi Baat Bigad Jaaye (Jurm), Music Director:  Rajesh Roshan Copied From:  Five Hundred Miles (Peter, Paul, & Mary) Hindi Song:   Jaane Mujhe Kya Hua (Baazi), Music Director:   Anu Malik Copied From:  Fur Elise (Beethoven) Hindi Song:   Itna Na Mujhse Tu Pyar Badha(Chhaya),Music Director:Salil Chowdhury Copied From:  Symphony No. 40 (Mozart) Note:        Indication that "inspired" tunes are nothing new in Hindi music. Hindi Song:  Chehra Tera Chehra (Daag -The Fire),Music Director:Rajesh Roshan Copied From: Theme from Titanic Note:        Stupid choice.   Hindi Song:  Tum Kya Jaano (Aashiq),Music Director:   Sanjeev-Darshan Copied From: Theme from The Godfather Note:        Another straight lift,   Hindi Song:  Koi Nahin Aisa (Dillagi), Music Director:   Jatin-Lalit Copied From: Mony Mony (Tommy James and The Shondells) Note:        Again, a complete lift. Hindi Song:       Dil Dil Dil (Ittefaq), Music Director: Dilip Sen-Sameer Sen Copied From:      La Copa De La Vida (Ricky Martin) Hindi Song:       Tera Gussa (Kareeb), Music Director:   Anu Malik Copied From:      The Happy Birthday Song Hindi Song:       Tu Woh Tu Hai (Beqaabu), Music Director:   Anu Malik Copied From:      Theme from The Good, The Bad, and The Ugly Note:         &n

_____ · Oct 22, 2011 3:00 PM

&nbsp;Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Suno Zara (Bada Din),Music Director:&nbsp;&nbsp; Jatin-Lalit Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; You Needed Me (Anne Murray) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Complete lift; when they copy, Jatin-Lalit tend to go all the way with it. &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Aashiq Deewana Hoon (Afsana Pyar Ka),Music Director:&nbsp;&nbsp; Bappi Lahiri Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; La Bamba (Ritchie Valens) Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Ae Mama Haan Bhaanje (Silsila Hai Pyar Ka) Music Director:&nbsp;&nbsp; Jatin-Lalit Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Dr. Jones (Aqua) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; The yodeling part from the Aqua song is copied with no reservations. &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Tirchi Topiwaale (Tridev), Music Director:&nbsp;&nbsp; Viju Shah Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; The Rhythm Is Gonna Get You (Miami Sound Machine) Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Ae Dil Hai Mushkil (C.I.D.), Music Director:&nbsp;&nbsp; O.P. Nayyar Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Oh My Darling Clementine (Unknown source) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Where do they come up with this stuff? &nbsp; Hindi Song: Main Teri Hoon Jaanam (Khoon Bhari Maang),Music Director:Rajesh Roshan Copied From: Theme from Chariots of Fire Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Again, sounds horrid when sung. Hindi Song:&nbsp; Mil Gaya (Hum Kisi Se Kam Nahin),Music Director:&nbsp;&nbsp; R.D. Burman Copied From: Mama Mia (ABBA) Hindi Song:&nbsp; Chim Chimni (Ghoonghat),Music Director:&nbsp;&nbsp; Anand Raaj Anand Copied From: Chim Chimney (Mary Poppins) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Hmm... &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Kya Kehna (Kya Kehna),Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Oh Carol (Paul Anka) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Both songs work for me. &nbsp; Hindi Song:&nbsp;&nbsp; Mere Rang Mein (Maine Pyar Kiya),Music Director:&nbsp;&nbsp; Raam Laxman Copied From:&nbsp; The Final Countdown (Europe) Note: Only the music of Mere Rang Mein is lifted from The Final Countdown. &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Aate Jaate (Maine Pyar Kiya),Music Director:&nbsp;&nbsp; Raam Laxman Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; I Just Called To Say I Love You (Stevie Wonder) Hindi Song:&nbsp; Jhilmil Sitaaron Ne Kaha(Khote Sikkey,Music Director:R. Roshan Copied From: Raindrops Keep Falling On My Head (Butch Cassidy and the Sundance Kid) &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Khullam Khulla Pyaar Karen (Khullam Khulla Pyaar Karen) Music Director:&nbsp;&nbsp; Anand-Milind Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Bailamos (Enrique Iglesias) Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; We Love Rocky (Aflatoon),Music Director:Dilip Sen-Sameer Sen Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp; We Will Rock You (Queen) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Sticking English lyrics in Hindi songs is NEVER a good idea. &nbsp; Hindi Song: Chura Liya Hai Tumne (Yaadon Ki Baraat),Music Director: RD.Burman Copied From: If It's Tuesday This Must Be Belgium (Walter Scharf) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; R.D. Burman did a nice job of altering the song, but the sense of &quot;influence&quot; is definitely there. Hindi Song: Himmat Kabhi Na Todenge (Major Saab,Music Director: Anand Raaj Copied From:U.S. Army marching song Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; I find this to be one of the most inane instances of copying yet! <p class="MsoNormal" style="margin-bo

_____ · Oct 22, 2011 3:05 PM

&nbsp;&nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Paagalpan Chha Gaya (Jaanam),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; And I Love Her (Beatles) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; It's interesting how Anu Malik always adds his unique touch even to his copied songs, making them often hard to decipher. &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Teri Chaahat Ke Siva (Jaanam),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; El Condor Pasa (Simon &amp; Garfunkel) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; I also noticed that the starting of El Condor Pasa also sounds a lot like &quot;Taarein Hain Baaraati&quot; from Malik's later album, Virasat. Hindi Song:&nbsp;&nbsp; Maari Gayi Pyaar Mein (Jaanam),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From:&nbsp; I Am Sixteen and My Favorite Things (The Sound Of Music); &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;&nbsp;&nbsp;You've Lost That Lovin' Feeling (The Righteous Brothers) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Some of the background music is inspired by My Favorite Things. Hindi Song:&nbsp;&nbsp; Dole Dole Dil (Baazi),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From:&nbsp; Come September (Theme) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Another copy of the Come September tune is Nazrein Mili (Raja)by Nadeem-Shravan. Hindi Song:&nbsp; Aisa Zakhm Diya (Akele Hum Akele Tum).Music Director:&nbsp; Anu Malik Copied From: Sweet Child In Time (Deep Purple) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; The opening and closing portions of the Hindi song are inspired. Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Dil Mera Churaaya Kyoon (Akele Hum Akele Tum) Music Director:&nbsp;&nbsp; Anu Malik Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Last Christmas (Wham) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; The funniest thing is that in the movie, Aamir Khan's character sells this tune to another musician, and everyone makes a big &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; deal about &quot;stealing&quot; credit for another's work. &nbsp; &nbsp; Hindi Song: &nbsp;Tu Waaqif Nahin (Khiladiyon Ka Khiladi)Music Director: Anu Malik Copied From: Fernando (ABBA) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Only the main refrain is inspired; no harm done. Hindi Song:&nbsp; Sun Sun Sun Barsaat Ki Dhun (Sir),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From: Listen To The Sound Of The Rain (Jose Feliciano) Hindi Song:&nbsp; Ladna Jhagadna (Duplicate),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From: A-Tisket A-Tasket (Children's song) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Wow. &nbsp; Hindi Song:&nbsp; Ek Sharaarat Hone Ko Hai (Duplicate),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From: Slip And Slide (Laura Allen) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Only the &quot;la lai lai&quot; tune is copied. &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Jeena Pyaar Se Jeena (Yeh Tera Ghar Yeh Mera Ghar) Music Director:&nbsp;&nbsp; Anand-Milind Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Nina Pretty Ballerina (ABBA) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Direct lift; ABBA seems to be a frequent victim. &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Baraana De (Insaaf),Music Director:&nbsp;&nbsp; Anand-Milind Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Paranue (Serapis Bey) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; They even rhyme! &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Mujhe Neend Na Aaye (Dil),Music Director:&nbsp;&nbsp; Anand-Milind Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Chunni Ud Ud Jaaye (Alaap - UK band) &nbsp; Hindi Song:<span style="font-size: 10.0pt;font-family:&quot;Courier New&quot;;mso-fareast-font-family:&quot;Times New Rom

_____ · Oct 22, 2011 3:07 PM

&nbsp;Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Hari Om Hari (Pyaara Dushman),Music Director: Bappi Lahiri Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; One Way Ticket (Eruption) &nbsp; Hindi Song: Koi Yahan Naache Naache(Disco Dancer),Music Director:Bappi Lahiri Copied From; Video Killed The Radio Star (The Buggles) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; One part of the song is copied. Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Yeh Vaada Hai (Raju Chacha),Music Director:&nbsp;&nbsp; Jatin-Lalit Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Day By Day (Godspell) &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Jaana Suno Hum (Khamoshi),Music Director:&nbsp;&nbsp; Jatin-Lalit Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Bring The Wine (Paul Anka) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Note for note. &nbsp; Hindi Song:&nbsp;&nbsp; Koi Mil Gaya (Kuch Kuch Hota Hai),Music Director:&nbsp;&nbsp; Jatin-Lalit Copied From:&nbsp; Take That Look Off Your Face (Song And Dance) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; The part when the title of the song is sung. Hindi Song:&nbsp;&nbsp; Yunhi Kat Jaayega (Hum Hain Rahi Pyar Ke), Music Director:&nbsp;&nbsp; Nadeem-Shravan Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Lovely Lady Of Arcadia (Demis Roussos) &nbsp; Hindi Song:&nbsp; &nbsp;O Mere Sapnon Ka (Dil Hai Ke Manta Nahin), Music Director:&nbsp;&nbsp; Nadeem-Shravan Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Bachelor Boy (Cliff Richard) &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Pehli Baar Mile Hain (Saajan),Music Director:Nadeem-Shravan Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Solitude Standing (Suzanne Vega) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Pretty cleverly done. Hindi Song:&nbsp;&nbsp;&nbsp; Laaoon Kahan Se (Jaane Jigar), Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From:&nbsp;&nbsp; Hotel California (Eagles) &nbsp; Hindi Song:&nbsp; Jai Kaali (Karan Arjun), Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From: It's All Right (East 17) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; That's just pathetic. &nbsp; Hindi Song:&nbsp; Haseena Gori Gori (Tarazu), Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From: In The Summertime (Shaggy) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; I don't think he even tried to hide this one. &nbsp; Hindi Song: &nbsp;Chaand Sitaare (Kaho Naa Pyaar Hai),Music Director:Rajesh Roshan Copied From: Voices (Vangelis) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Brace yourself; you're about to see Rajesh Roshan's ugly history of blatantly stealing from Vangelis for his themes. Hindi Song:&nbsp;&nbsp; Badan Judaa Hote (Koyla), Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From:&nbsp; Conquest Of Paradise (Vangelis) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;Again, the recurring humming theme in Koyla is a copy. Hindi Song:&nbsp;&nbsp; Humko Pyaar Hai (Moksha), Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From:&nbsp; Messages (Vangelis) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Why doesn't he just hire Vangelis to compose for him? Hindi Song:&nbsp; Yeh Raaste Hain Pyaar Ke (Old), Music Director:&nbsp;&nbsp; Ravi Copied From:&nbsp; The Breeze And I (Al Stillman and Ernesto Lecuona) Hindi Song:&nbsp;&nbsp; Jeevan Ke Safar Mein (Munimji), Music Director: S.D. Burman Copied From:&nbsp; The Mexican Hat Dance Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;At least the Hindi song has a completely different aura. &nbsp; Hindi Song:<span style="font-size: 10.0pt;font-family:&quot;Courier New&qu

_____ · Oct 22, 2011 3:11 PM

&nbsp;Hindi Song:&nbsp;&nbsp; Pyaar Tune Kya Kiya (Title), Music Director:&nbsp; Sandeep Chowta Copied From:&nbsp; Exorcist II: The Heretic (Theme) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Et tu, Sandeep? &nbsp; Hindi Song:&nbsp;&nbsp; Roundhe Hai (Pyaar Tune Kya Kiya),Mus. Dir: W.Killar,S. Chowta Copied From:&nbsp; Vampire Hunters (Bram Stoker's Dracula) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Why did he need help from someone else just to copy a tune? Hindi Song:&nbsp;&nbsp; &nbsp;&nbsp;Kambakth Ishq (Pyaar Tune Kya Kiya), Music Director: Sandeep Chowta Copied From:&nbsp;&nbsp;&nbsp; Eireann (Afro Celt Sound System) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Interesting story here; Chowta was accused of using an unoriginal beat, which he defended by saying that he took his beat from a public website.&nbsp; But what about the TUNE that he lifted from this song? &nbsp; Hindi Song:&nbsp;&nbsp;&nbsp; Yeh Pyaar Hai (Indian), Music Director:&nbsp;&nbsp; Anand Raaj Anand Copied From:&nbsp;&nbsp; Ojos Asi (Shakira) Hindi Song:&nbsp;&nbsp;&nbsp; Gupt Gupt (Gupt), Music Director:&nbsp;&nbsp; Viju Shah Copied From:&nbsp;&nbsp; Deep Forest (Deep Forest) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Hilarious. Hindi Song:&nbsp;&nbsp;&nbsp; Babuji Dheere Chalna (Aar Paar), Music Director:&nbsp;&nbsp; O.P. Nayyar Copied From:&nbsp;&nbsp; Perhaps Perhaps Perhaps(Doris Day) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Nayyar did good work on this one. &nbsp; Hindi Song:&nbsp;&nbsp; Mehbooba Mehbooba (Sholay), Music Director:&nbsp;&nbsp; R.D. Burman Copied From:&nbsp; Say You Love Me (Demis Roussos) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Both songs make you wince equally. &nbsp; Hindi Song:&nbsp;&nbsp; Tumse Milke (Parinda), Music Director:&nbsp;&nbsp; R.D. Burman Copied From:&nbsp; When I Need You (Leo Sayer) &nbsp; Hindi Song:&nbsp;&nbsp; Kaisa Tera Pyaar (Love Story), Music Director:&nbsp;&nbsp; R.D. Burman Copied From:&nbsp; I Have A Dream (ABBA) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; As usual, the Hindi song is infinitely better. &nbsp; Hindi Song: &nbsp;&nbsp;Aa Ab Laut Chalen (Jis Desh Mein Ganga Behti Hai, Music Director: S. Jaikishan Copied From: &nbsp;Ciao Ciao Bambina (Domenico Modugno) Hindi Song:&nbsp; Tera Mujhse Hai Pehle (Aa Gale Lag Jaa),Music Dir: R.D. Burman Copied From: The Yellow Rose Of Texas (Elvis Presley) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Sounds like a crazy idea, but it actually worked pretty well. Hindi Song: &nbsp;Neela Dupatta Peela Suit (Hameshaa),Music Director:&nbsp;&nbsp; Anu Malik Copied From: All I Wanna Say (Michael Jackson) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;The beats and opening portion are inspired. Hindi Song:&nbsp; Love Hua (Jaanam Samjha Karo), Music Director:&nbsp;&nbsp; Anu Malik Copied From: Angelo (Brotherhood Of Man) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Another case of &quot;good&quot; copying. Hindi Song:&nbsp;&nbsp; Neend Churaayi Meri (Ishq), Music Director:&nbsp;&nbsp; Anu Malik Copied From:&nbsp; Sending All My Love (Tolga) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; I think freestyle music sounds nice when sung in Hindi; &nbsp; Hindi Song:&nbsp;&nbsp; Kuch Kasmein (Aankhen).Music Director:&nbsp;&nbsp; Jatin-Lalit Copied From:&nbsp; Nights In White Satin (Moody Blues) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; self-proclaimed &quot;new style&quot; is to copy different tunes? Hindi Song:&nbsp;&nbsp; Tinak Tin Taana (Mann), Music Director:&nbsp;&nbsp; Sanjeev-Darshan Copied From:&nbsp; Yang Sedang-Sedang Saja (Iwan - Malaysian) <p class="MsoNormal" style="margin-bott

_____ · Oct 22, 2011 3:14 PM

&nbsp;Hindi Song: I Was Made For Loving You (Jaanam Samjha Karo),Music Dir: A.Malik Copied From: I Was Made For Loving You (Kiss) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Big surprise. Hindi Song:&nbsp; Oh Jaanam (Dulhan Banoo Main Teri),Music Director:&nbsp;&nbsp; Raam Laxman Copied From: Frozen (Madonna) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Just listen to Madonna's pronounciation of Sanskrit shlokas &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; in her song &quot;Om Shanti&quot; and you'll feel much better. Hindi Song:&nbsp; Kimti Kimti Hai Zindagi (Criminal),Music Director:&nbsp;&nbsp; M.M. Kreem Copied From: Lonely Lonely Monday Morning (Snow) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Ooooookay... Hindi Song: Na Bole Tum Na Maine (Baaton Baaton Mein) Music Dir:Rajesh Roshan Copied From: When Johnny Comes Marching Home (Patrick Sarsfield Gilmore) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; &nbsp;I'm glad to see that Rajesh Roshan finds the American Civil War to be so romantic. Hindi Song:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Marne Ke Darr Se (Jurm),Music Director:&nbsp;&nbsp; Rajesh Roshan Copied From:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; La Isla Bonita (Madonna) Note:&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; Only the first line of the Madonna song is copied, but it's &nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; pretty obvious. jusst copy too many too much source:&nbsp;http://www.angelfire.com/music... Last edited: 22-Oct-11 03:18 PM

_____ · Oct 22, 2011 3:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all