एउटा छोटो कथा, है त!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 तिमी छेऊ वारी म डाँडा पारी टाढियौँ हामी दुई माया है मैले मारेको छैन नबस्नु तिमी रोई सम्झना तिम्रो आइरन्छ प्रिए हरछिन हरपल    साँचो छ माया तिम्रोझैँ मेरो गर्दिन म छल   सम्झेर तिम्रो त्यो मीठो माया म यहाँ तड्पिन्छु देखेर सपना बोलाउँदा तिमीलाई झस्की म ब्युझिन्छु तिम्रो साथ बिना यो जीवन मेरो के सार भयो र  लिन है तिमीलाई चाँडै नै फर्की आउँदैछु म घर   बिताउन बाँकी यो जीवन तिमीसँग तर्दै छु सागर पुरा हुनेछ सँगै जिउने मर्ने त्यो हाम्रो रहर पुरा हुनेछ सँगै जिउने मर्ने त्यो हाम्रो रहर    - जन्तरे   Last edited: 13-Oct-11 10:49 PM

jantare1 · Oct 13, 2011 10:48 PM · 5,239 views

4 Replies

Merai katha lekheu ta jantare!

Ghorle Boko · Oct 13, 2011 11:58 PM

 घोर्ले ब्रो, मलाई लाग्छ यो कथा तिम्रो मेरो मात्रा नभै धेरैको हो! अलि झिल्के-मिल्के रमाइलो खालको लेख्छु भनेर थाल्या, तर वास्तविकताले मैले लेख्न खोजेको काल्पनिक कथालाई साइड लगाएर आँफै पुरै कथा ओगटिहाल्यो!

jantare1 · Oct 14, 2011 8:51 AM

हो हो जन्तरे, यो मेरो पनि हो............जे होस् प्रयास राम्रो छ ... 

Geology Tiger · Oct 14, 2011 9:54 AM

yestai ho GT bro, dherai ko katha yestai chha. man paraidekoma thanku, in maalamaal weekly style!

jantare1 · Oct 14, 2011 6:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all