बोस्टनमा कुटुम्बको तहल्का

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 बोस्टन लोक सुसेली समुहको संयोजनमा नेपालको प्रसिद्द म्युजिकल ब्याण्ड कुटुम्बले आफ्नो राम्रो कलाहरु प्रस्तुत गर्दै  बोस्टनमा तहल्का मच्चायो |

milankosansar · Oct 12, 2011 9:11 PM · 2,687 views

1 Reply

हे आदरणिय कोलोराडोमा रहेका नेपाली संस्थाका ठूलाबडा भनाउँदा पदाधिकारीहरु हो, कुटुम्ब जस्तो राम्रो ब्यान्डलाई कोलोराडोमा बोलाइदिएर कार्यक्रम गर्न लगाए हामी सबैले नेपाली सँगितको भरपुर आनन्द लिन्थ्यौ नि । त्यो रामप्रशाद जस्तो झुर कलाकारलाई चाँही बोलाउने कुटुम्बलाई चाँही नबोलाउने! कुटुम्बकै कार्यक्रम हेर्ने भनेरै बोस्टन कति चोटि जानु?  पैसा पनि त पुग्नु पर्‍यो....

Geology Tiger · Oct 13, 2011 1:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all