अस्पताल सम्वेदनशील क्षेत्र हो, तर यो नियम स्वास्थ्यकर्मीलाई मात्र लागु हुँदैन, विरामी र उसका आफन्तहरु पनि जिम्मेवारीपूर्ण तरिकाले प्रस्तुत हुनुपर्छ। एक पल्ट छोएमै ठिक हुने, बोलेमै ठिक हुने भन्ने चाँही विरामीको डाक्टरप्रतिको विश्वास हो। त्यो विश्वासको हामीले सम्मान गर्नुपर्छ र डाक्टर र विरामीको सम्बन्धमा दुई पक्षिय विश्वास सबैभन्दा ठूलो कुरा हो। तर त्यो विश्वास 'डाक्टरले जेपनि गर्नसक्छ' भन्ने अन्धविश्वाससम्म पुग्न दिनुहुदैंन। हामी डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुमा पनि कमजोरी नभएको होइन। हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं। myhealthynepal.blogspot.com/2011/10/doctor-is-not-god.html
Myhealthynepalblog · Oct 12, 2011 8:24 PM · 14,045 views
You are correct. SinceGod does not exist and doctors do exist. I just saw one earlier today (doctor obviously). So, the likely conclusion is Doctors are not god.
nayanepalibabu · Oct 14, 2011 1:21 AM
Also, God's don't carry stethescope and wear their lab coat even when they are going out for a cup of tea.
Stiffler · Oct 14, 2011 8:24 AM
gods go out for a cup of tea? wonder where do they go ?
dHwasE · Oct 14, 2011 4:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion