म माहुरी हूँ राधा - रत्न दास म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ तर होइन म निशाना, तर होइन म निशाना, तिमी धारी खन्जरी हौ राधा! धारी खन्जरी हौ! म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ म घामको बटुवा छट्पट गरी हिंडेको म घामको बटुवा छट्पट गरी हिंडेको ठन्ड हावा तिमी हौ राधा, ठन्ड हावा तिमी हौ तिमी ग्रीस्म कि झरी हौ, तिमी ग्रीस्म कि झरी हौ, राधा! राधा! म माहुरी हूँ राधा तिमी आँप मन्जरी हौ राधा! म हूँ दीपको उज्यालो तिमी शारदी शसी हौ म हूँ एक काँच टुकडा तिमी नागकी मणी हौ, मणी! - सेउसी हंक link: http://www.youtube.com/watch?v...
sexy hunk · Oct 8, 2011 6:07 PM · 11,123 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion