❤ म बादी ❤

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 एउटा प्रयास है त् ! "म बादी" तिमिले मलाइ "म बादी" को आरोप लगायेउ ! ठिक छ ! तिम्रो हृदयमा "म बादी" बिख होला ! ठिक छ ! तिम्रो आत्मा खोदाली हेर, तिमिले तिम्रो आत्मामा "म बादीको" बिख पाएनौ ! ठिक छ ! धन्य छ तिमिलाइ ! तिम्रो हृदय अनि तिम्रो आत्मालाइ ! अनि धन्य छ  इश्वरलाइ तिम्रो हृदय र आत्मालाई  "म बादी" को बिखमा  पौडिन लगाएँन ! ठिक छ ! तर मेरो हृदयमा "म बादी" अमृत होला ! (शायेद ) ठिक छ ! मेरो आत्मा खोदाली हेरे, मैले मेरो आत्मामा "म बादीको" अमृत पाए होला !  ठिक छ ! धन्य छ मलाइ ! मेरो हृदय अनि मेरो आत्मालाइ ! अनि धन्य छ  इश्वरलाइ मेरो हृदय र आत्मालाई  "म बादी" को अमृतमा  पौडिन लगाए ! ठिक छ ! तिमि तिम्रो संसारमा ठिक छ ! म मेरो संसारमा ठिक छु !     Last edited: 07-Oct-11 02:49 PM

peaceinheaven · Oct 7, 2011 2:06 PM · 471 views

3 Replies

  Shameless repost - extremely cheesy - needs correction - no one read last time - so sad! :( अल्लारे बैंस को उन्मादबाट बचाउन तिम्रो देहप्यासको म सिमाना भइदिएँ सक्दिन तिमीलाई उनको आलिंगनबाट छुटाउन र म आज भुलिएको जमाना भइदिएँ   बैरिले कोसेर क्रोधित हुँदा तिम्रो गोली को म निशाना भइदिएँ प्रेमी छाडेको बोधित हुँदा दु:ख भुलाइदिने मदको पैमाना भइदिएँ   बाँड्यौ माया बाँड्यौ पीर यती धेरै कि दिलकै खजाना भइदिएँ भयौ आखिर उनकै प्यारमा मीरा फेरी पनि  म तिम्रै नै दिवाना भइदिएँ   छोड्दा निस्ठुरिले फेरी म सदा झैँ फकाउने सराहना भइदिएँ रोज्दा अर्कैलाई मलाई हेर्दै नहेरी म तिम्रो जीवनबाट सुटुक्क रवाना भइदिएँ

behoove_me · Oct 7, 2011 2:18 PM

 तिमि साझा डट कममा ठिक छ  म माइ साझा डट कममा ठिक छु !

peaceinheaven · Oct 7, 2011 2:50 PM

Last edited: 07-Oct-11 02:51 PM

peaceinheaven · Oct 7, 2011 2:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all