बडा दशैँ को हार्दिक सुभकामना !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली हरुको महान पर्व बडा दशैँ को शुभ उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक सुभकामना अर्पण गर्न चाहन्छु ! दसैँ राम्ररी मनाउनु होला , सुर्क्षित् रहनु होला ,  नव दुर्गा भवानी  ले तपाई हरुको  सुख  संबृद्दी र प्रगतिको लागि सधै आशिर्वाद प्रदान गरुन   !!!  नेपाली हरुको रास्ट्रिय एकता बलियो होस् , नेपालका नेताहरुको मसिशाशुर प्रवृति नास होस् भन्ने कामना गर्दछु ! यस अगाडी को धागो मा हाम्रा साझा का दिग्गज मित्र हरुले शिष्टतापुर्वक  पक्ष र बिपक्षम गहन बहस गरेर आपनो शालीनता देखाउनु भयो | साथीहरु ले  अति नै जानकारीमुलक प्रतिक्रिया हरु राक्नु भयो त्यसको लागि तपाई हरुलाई मुरी मुरी धन्यवाद | दशैँ र आपनो व्यस्तताले सबै प्रतिक्रिया हरु राम्ररी पडन पाएको छैन | दसैँ पछि जवाफ लेक्ने छु | अनि साझा का हाकिम साव  ले नागरिक  वाक स्वत्रन्त्र को को लागि हामी सबै लाइ  "साझा" उपलब्ध गराउनु भएको मा तपाइलाई पनि धेरै धेरै साधुवाद  !

KishorLimbu · Oct 5, 2011 6:35 AM · 19,382 views

2 Replies

 tapai lai pani shuvkamana..

राछस · Oct 5, 2011 7:09 AM

  Happy dasain to you too

_____ · Oct 5, 2011 11:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all