Own Nepali Music.
freeport · Oct 3, 2011 10:51 AM · 15,097 views
Good job guys!!! I would love to hear this live :) Keep it up Peaceinheaven
peaceinheaven · Oct 3, 2011 11:22 AM
thanks
freeport · Oct 4, 2011 12:04 PM
हे फ्रीपोर्ट साथि, तिम्रो ट्यालेन्ट त् मैले आज भन्दा ५ वर्षा अगाडी नै चिनेको हो मित्र ! म छिटो भन्दा छिटो तिम्रो "अल्बम" निस्केको देख्न चाहन्छु ! तिमि जस्तो ट्यालेन्ट मान्छे लुकी बस्न हुँदैन क्या साथि ! अनि तिमिले मलाई धेरै मिउजिक को कुरामा मदत गरेको छौ ! येही मौका छोपी धन्यवाद दिन चाहान्छु ! भविस्यमा तिमि संग पनि मिउजिक "कोलाबोरेट" गर्ने मेरो धोको छ ! सुन मैले तिम्रो यो भिडिओ हेर्ने मौका पाको छैन ! घर गएर हेर्छु र मेरो प्रतिक्रिया जनाउछु है त् ! पी.आइ.एछ, स्वीटी, फ्रीपोर्ट मेरो राम्रो साथि हो ! हि इज अ त्यलेंतेद ल्याड ! अ भेरी गुड सिंगर !
Nas · Oct 4, 2011 1:13 PM
अनि साथि तिमि त् निक्कै मोटेको जस्तो पो देखिन्छ ? म नि सुँगुर जस्तो मोटो थियो नि ! बल्ल बल्ल चामल खान छोडेर पेट घटेको ! खान त् चट्टै छोडे त् मैले ! नत्र त् भुरी लागेर तुरी नि छोपिसकेको ! फेरी तिमिलाइ मोटो भयो भनि भनेको चै होइन नि फिरी ! त्यो मोटो भुरीमा आइमाईलाइ तकिया जस्तो सुतौंन मज्जा पो आउंछ नि मोरा ! हि हि हि ! गोब्रे
Nas · Oct 4, 2011 1:22 PM
@freeport: Loved it. Keep it up.
samikshya · Oct 4, 2011 1:39 PM
ओ भातमारा तिम्रो यो ट्यालेन्ट त् देखेको थियेनानी ! आम्बो क्या दिँदो रहेछ केटो ! दामी छ केटो दामी ! मन खुसि भो यो मिउजिक सुनेर ! नाज ब्रो Sorry !
Nas · Oct 4, 2011 5:39 PM
Oh Thank you NAS. It was good ol time back in 04 -05. Hope we can collaborate soon. NAS ROCKS!!!! Thanks Buddy!
freeport · Oct 7, 2011 1:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion