दशै आयो कि अरु नभयेनी खसी चै खान मन लाग्छ , एस्पाली सिङै खान मन लाग्यो , कता पयिन्छ होला कुन्नी ? मैले सुनेको त्यो जमैका भन्ने तिर पाउछ भन्छन नि हो? कृपया एसो नम्बर पाये आभारी हुने थिए । घर नजिकै को मित्र पर्नु भो भने कान पनि दक्षिणा स्वोरुप चदाउला ।
facebook · Oct 3, 2011 3:54 AM · 8,905 views
जिउदो कि मरेको ? जिउदो जै-किशन हाइट्स मा पौन्दैन साथि ! मरेको चै चैनिज़ को सुपर मार्केट मा पाइन्छ, जैकिशन हाइट्समाइ ! जिउदो काटेर लाउने हो भने त्यो रफिक भाईको मा जानु पर्छ ! Rafeek Khan 207-14 Jamaica Ave Queens Village, NY 11428 Phone: (718) 465-7674 म त कत्दीन यार खसी ! मरेकै ल्याउँछु ! मिठो हुन्छ ! जिउदो चै अलिक ठुस् ठुस् बास्ना आउंछ ! यो पालि बबाल पार्टी दिन पर्छ घराँ !
Nas · Oct 3, 2011 4:57 AM
Nas Can you pacel one Jiudo khasi down here in Houston? :)
freeport · Oct 3, 2011 8:49 AM
"Can you pacel one Jiudo khasi down here in Houston?" दिस्ललाइक ब्रो, पारसल गरि पठाउदा दशैं पछि मात्र पुग्ने भाकोले इमेल गरि पठाई दिंदै छु ! आजनै आइपुग्छ ! फोटो चै याँहा टाली देको छु ! भोक लग्यो भने एस्लाई सुँघ्दै चिउरा बजी खाँदा हुन्छ, इमेल नऔन्जुल सम्म ! हि हि हि ! बिजय दशमीको शुभकामना छ है साथि तिमिलाइ ! अनि गीत कहिले सुनाउछौ त् ? नाज ब्रो
Nas · Oct 3, 2011 8:55 AM
Jiudo boka haru chai yahi Sajha-ma tannai chan hai. Katti ta khashi pani holan.
Nepali_American · Oct 3, 2011 9:27 AM
"बाहुनले च्याउ खाओस न स्वाद पाओस" बैरागी काइलोजी यो उखान पहिलो चोटी सुन्दै छु, बडो हासो उठ्यो मलाइ ! मेरा बाजे साथिहरु आउंदै छन् दशैंमा पार्टी गर्न ! तिनीहरुलाइ एक खेप च्याउ खुवाई हेर्न पर्यो ! हा हा !
Nas · Oct 3, 2011 9:41 AM
नाश दाजु , त्यो रफिक भन्ने लाई फोन गरे उठाएन । पसलमै गएर भेत्छु अनी खसी ल्याउछु भनेर खसी को टाउको चट्ट उमालुला भनेर पानी तताएर तपाईंले भकेको ठाउँ मा गएको त सब बन्द पो राइछ । आएर पानी तेसै फ्याल्न पर्‍यो ! एसो अरु केही उपाए छ कि ? न्यू जर्सी तिर भए नि हुन्छ !
facebook · Oct 4, 2011 5:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion