♫♫ नाजब्रो को भिडिओ कथा: "कुटुम्ब" इन न्यु योर्क ♫♫

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथि घरैमा आइपुग्यो पास लिएर ! म चाइ झन् स्कूलको गृहकार्य गरि बस्छु भनि सोचिराको थियो ! मुड नि चलेको थिएन ! तर साथिले तिन वोटा पास ल्याएर जुम कि जुम गर्यो ! "कुटुम्ब" को सारंगी बजाउने कलाकार संग भेट्न इछ्या थियो ! उहा नेपालमा हाम्रा बाल बालिकालाई सारंगीको सिक्छ्या दिनु हुन्छ ! ममी अस्ति न्यु योर्कमा छँदा भेट्ने मौका पाउनु भएँन तेसैले पनि मलाइ भेट्ने इछ्या थियो ! अनि जीमिनका सबै संचालक साथिहरु मेरो पुराना मित्र हुन् ! येसो सोचे, "एस्तो कन्सर्ट न गाको पनि जुग भो ! कलेज, काम, कलेज, काम ! आज राम्रो ब्रेक पनि हुन्छ, रक्शी पनि ढोकिन्छ !"  लु हिंडा साथि भनेर मैले लुगा चेन्ज गरे ! [ म नेपालि पार्टीमा जाँदा जहिले नि तयारि को साथ्मा जान्छु किन कि न्यु योर्क को कुनै एस्तो नेपाली पार्टी छैन जहाँ झगडा हुँदैन ! म जहिले दुइ वोटा चिज बोक्छु नेपाली पार्टी जाँदा ! बकल बेल्ट अनि स्टिल टो टिम्बरल्याण्ड जुत्ता ! जमानामा चै बक्स कट्टर बोक्थे तर अहिले नाइँ ! झन् मेरो मनांगे साथिहरु संग गयो भने त काता मार हुन्छ ! पहिला धेरै झगडा गर्थे मेरा मित्र हरु ! म चै अलिक दिमाग लदौठे ! जहिले नि साथिहरु झगडा गरेको बेला आफु चै गाडी ठिक पारि रहन्थे अनि उनिहरु ले मार चुटेर भागेर आउँदा म गाडीमा हालेर घुइकान्थे ! अहिले अलिक बुड़ो भो ! पहिला को जस्तो तातो खुन छैन ! बिनम्र हुने कोशिस गर्छु ! झगडा देखि टाध्है बस्ने कोशिश गर्छु ! केटाहरु पार्टीमा रक्शी धोकेर डान्स गर्दा भेजा जस्तो हुन्छ अनि झगडा को बिउ कसले रोप्दै छ भनि मलाइ थाहा भै हाल्छ ! अनि अलिक सम्हालेर बस्छु ! साथिहरु लाइ सम्हाल्ने मेरो जहिले नि प्रयास हुन्छ ! ढाका क्लबमा धेरैलाइ लोषर पार्टीमा  मनांगे मित्रहरु द्वारा पिटेको याद अहिले नि आउँछ ! अनि मेरो स्वांठे गोरु साथि ले बेल्ट बकलले अन्धा धुन हान्दा मेरो अर्को मित्र को टाउको फोडी दियो ! गोरु नै हुन्छन झगडा गरेको बेला मेरा मित्र हरु ! दिमाग लादौन्दैनन ! यो सब पुरानो एक्सपिरियेंस बात चाल पाको हो ! ] अनि मेरो अर्को दुइ साथिलाइ फोन गरि तिमिहरु लाइ पिक गर्न आउँछु भनि गाडी लि साथिको घरमा गए ! साथि को घर मा गाको मात्र के थियो, लगन को बेला हगन ! अघि घरमा अलिकति त्यो कोरियन "नोंग शिम" को स्पैसी नूदल खाको पेट पोल्यो अनि त् साथीको मा हग्न बसे ! उता अर्को मेरो साथि मलाई गाडीमा कुरिराको थियो ! ८ बजे त् पुगिसक्नु पर्ने ! येसो एनामा माथि मुख हेरेको त् जुँगा ! तेती राम्रो लागेंन अनि जुँगा पनि खौरिदियो ! अनि येसो तल हेरेको त्यहा पनि जुँगा ! सोचे तल पनि अलिकति चित्तिकै पारम कि ? समय छैन ! लु होस् भनि कालो घास नकाटी लागे अस्टोरिया तिर ! अस्टोरियामा पुगेर हल भित्र छिरेको मात्र के थियो, त्यो सुँगुरको छोरो (सिक्युरिति गार्ड) ले मेरो न्यु योर्क बेसबल क्याप त् फुत्त टाउको बाट निकालिदियो, न सोधीकन ! सुँगुरको छाउरो ...मेरो दिमागमा त् गोर्खे रगत संनाक्क ! "यो व्हट द फक म्यान ! व्है द फक उ टूक मै क्याप अफ " भनेर मैले तेस्को बाउको  के जति खेलाको हात बाट मेरो क्याप समातेर टोपी फेरी लगाए ! त्यो सुँगुरको को छोरो नि जन्क्यो अनि मलाइ त् बाहिर जा पो भन्न थाल्यो ! अनि त् मेरो मनांगे साथि त्यो पनि जन्क्यो ! ठुलो "कमोसन्" भो ! तेतेकैमा अरु गार्ड नि आयो अनि के भयो भनि सोध्यो ! त्यो अर्को गार्डले नि टोपी लागैरको थियो ! अनि मैले पनि  उसको क्याप निकालेको जस्तै जेस्तर गर्दै भने : "यो, हि जस्त केम अप तु मि एंड ग्र्याब्द माई क्याप अफ ! दात'स नट द वे ! हि सुद आस्क मि तु टेक इत अफ !" "इट्स अ स्तान्दर्द प्रसिजर " "आइ नो, बट हि सुद आस्क मि तु रिमुभ इत फर्स्ट " तेतीकै मा हाम्रा नेपाली दाजुहरु नि आउनु भो ! अनि उहाहरुले सबै कुरा देखिराख्नु भाको ले म संग त्यो सुँगुरको छाउरोले गरेको व्यवहार प्रति माफी माग्दै भित्र जानुस भन्नु भयो ! अनि म हल भित्र लागे ! मेरो दिमाग अझ पनि तातो थियो ! नेपालमा भाको भय यो रा*दिको छोरोले खुकुरी खाइसक्थियो भन्दै मेरो साथि नि जंकी राको थियो ! मलाई चिसो बियेरको जरुरत थियो अनि बार तिर लागे ! बारमा मज्जाले रक्शी धोकेर मुत्न बाथरूम तिर लागे ! अनि मौका छोपी आफ्नो भिडियो नि लि दिए ! क्र.म.श  

Nas · Oct 3, 2011 2:02 AM · 9,101 views

18 Replies

Is dis the only trailer???

peaceinheaven · Oct 3, 2011 9:20 AM

"Is dis the only trailer??? " Ha Ha. Good one P.I.H babe ! I have the second part ready but then I was wondering if I could only let this exclusive story for my subscribers only. That would be something new and totally fun ! Chiya !!!!!

Nas · Oct 3, 2011 10:31 AM

@Nas: Did u sing that song in one of ur posts? If its you then its pretty impressive...Great.

samikshya · Oct 3, 2011 11:53 AM

एस माइ प्रिन्सेस ! लु मेरो गीत बात पनि इम्प्रेस भैसिनु भएछ  ! अबो म हजुरको  लागि अर्को चिज बात नि इम्प्रेस गर्ने वाला छु छिट्टै ! हजुरको लागि सप्रैज़ भिडिओ बनाउने सोचिराको छु ! पर्खंदै बस्नुस ल !

Nas · Oct 3, 2011 1:12 PM

हैन भन्या ितमी पनी यस्ताे ऐना अगाडी उिभइ  उिभइ फाेटाे िखच्उ र भन्या...

peaceinheaven · Oct 3, 2011 3:09 PM

@PIH: Tei bhanya sis, tyo ta ketiharuko kaam po ho.....ha ha ha Nas chai sarai nai nakkale raichha hai ....aile ta yesto chha ..pahila 16-17 ma kasto thiyo hola...

samikshya · Oct 3, 2011 3:16 PM

".pahila 16-17 ma kasto thiyo hola" लौ अहिले चै के बुढो भए भनि सोचेको त् ? नानि हो, अनुहार बुढो भएनी, मन र लौरो बुढो भाको छैन, तेती चै भन्द्या छु ! सिरिरिरि स्यार्ल्याप्प चातीदिन्छु अनि चाल पौन्छेउ !

Nas · Oct 3, 2011 3:54 PM

Budo lauro Ra man (mutu) pitikka bhachincha, my kinky baby NAS ... Sarlyappa ta plate chate matrai, aru chai testai ho...

peaceinheaven · Oct 3, 2011 4:02 PM

बाइ द वे केटि हौ, तिमि हरु लाइ त्यो चित्तिक्क पारि काटेको मन पर्छ कि सिस्नुको घारी जस्तो छरपस्त ? आफुले नकाटेको जुग भो ! एती सम्म कि तल त् अब शिभ जी को जस्तै जत्ता धारी लट्ठा भएको छ ! येसो हजुर्हर्को बिनम्र मार्ग दशन पाउन सक्छु कि ! अमरिश पुरी कि राहुल को आशिकी कट ?

Nas · Oct 3, 2011 4:08 PM

Baby NAS, Aago nai lagaide k hola? Naa rahegi baas, naa bajegi basuri. Na ta style parne jhanjhat, na budo hune pir :p Haha...dis must b the funniest and weird comment i have ever given to anybody. I cnt stop laughing by myself :D

peaceinheaven · Oct 3, 2011 5:49 PM

@ Nas: कती सारो नक्कले हो तिमी?  मात्तेको ??? @PIH: sarai hasayo hai sister le....J hos my sister is much much smarter. Love ya.

samikshya · Oct 4, 2011 1:06 PM

समिक्ष्या मेरी हृदय कि नानि, केटाहरु संग बोल्दा म शरीर को माथिको टुप्पो अनि तेस्को टाउको मुख ले बोल्छु ! केटिहरु संग बोल्दा म शरीर को तलको टुप्पो अनि  तेस्को टाउको मुख ले बोल्छु ! लु भन्नुस आबो को स्मार्ट रहेछ त् ! अनि अर्को कुरा मैले नि तिमि तिनलाइ दुलही बनाएको खण्डमा के तिमीहरु येसरी नै एक अर्कालाइ माया जताउछेउ ? हैन भने त् एक जनालाइ मात्र दुलही बनाउन यो बुढो मनले मान्दैन क्या ! जाडो महिना आउँन अटेको छ !  तिम्हर लाइ येसो च्याप्प समातेर न्यानो पार्नु पाए त् , सिरक नि नाचिने अनि  घर मा हिटर को पैसा नि बाच्ने, रिसेय्सन लाग्य बेला ! कि कसो त् नानी हि हि हि ! हजुरकै प्रिन्स गोब्रे नाज

Nas · Oct 4, 2011 1:53 PM

@NAS: लौननी दुलही त हुँदैन है।।। तिमी त चाहिने नचैने कुरा गर्छौ।। बरु दुइजना दिदी होइसिन्छ।।। म त साली नै ठीक छ तिम्रो लागि ।।। आफुलाई भिनाजु भन्न साह्रै नै मन थियो, आज आएर त्यो पनि पुरा भयो। दिदी हरुले मiर्सिन्छ  अब मलाई।

samikshya · Oct 4, 2011 2:45 PM

Sami dear, mardina na darau. Ma pani bhinaju nai bhanchu, hamro arko Didi hununcha ni ta...

peaceinheaven · Oct 4, 2011 2:57 PM

"म त साली नै ठीक छ तिम्रो लागि" साली पड्काउन पाउने धोको नि पुरा हुने भो ! हि हि हि ! प्रभु तिम्रो महिमा अपरम्पार ! धन्य छ ! नाज हो मेरो नाम ! थुतुनो ले बोल्न र मुतुनो ले पोल्न नाज को हो  काम ! हजुरकै प्रिन्स गोब्रे नाज

Nas · Oct 4, 2011 4:06 PM

के भन्ने खोइ ? कसैको नभाको थुतुनो त लिएरै आका रहेछौ।।। गिद्दे नजर।।।          हुँदा हुँदा साली तिर पनि नजर ????अब चाँही सक्दिन तिमी सँग .........  

samikshya · Oct 4, 2011 4:25 PM

 Omg Omg.. NAS dai, that dude at 26 Second in ur video is my (Homeboi, in between bald headed man and the man in white shirt) he is a BAMF ( in a good way) lol. 

dreamloverboy · Oct 4, 2011 10:33 PM

For real dreamloverboy brother........ Wait untill my next video. No bald headed man, some beautiful flowers. :) I will make this a weekly episode. Next episode will be on Sunday hai ta. Video is ready, I just have to write a story for the second episode.

Nas · Oct 4, 2011 11:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all