म आफैलाई लाज लग्यो यो गोर्खे_नेपाली भन्ने को पोस्ट देख्दा ! म एउटी ३० बर्ष पुगेकी केटी हु ! तिमी जिन्दगी देखी हरेको पंगु मानिस हौ ! एउटी आइमाइको पनि मन जित्न सकेनौ आजसम्म धिक्कार छ ! तिम्रो पोस्ट का जवाफ म संग छन् , हेर केटी त पाइएको हो नि हुन त तर के गर्नु अर्का ले छाडेका , बुढी कन्या ( साच्ची भन्ने हो भने पतेरो ले चुसेको कागती जस्ता ) ... सर्बप्रथम हासो उठ्यो ! के हो यो छाडेका /बुढी कन्या /पतेरो भन्या ! कुन युग मा हुनुहुन्छ महासय तपाई ? के केटी चुस्ने बस्तु हो? बरु तिमी पानीमरुवा हौ ! म पनि गाउँ मै हुर्केको केटी हु! मैले पनि तिमी जत्ति कै पढे ! पढाई को दौरानमा जिन्दगीमा रमाइलो पनि गरियो र तिमी जस्तो भर्जिन म छुइन ! मैले बरु धेरै केटा फटाए ! कति बिचैमा हराए कति अझै पछि लाग्दै छन् ! म भन्छु तिमीमा केहि छैन! तिमी न आफुमा खुसि छौ न अब कुनै केटी लाई खुसि दिने तागत तिमी संग छ ! तिम्रै भाषामा " रस के हो तिमीलाई थाहा छैन !" पोटिला सबै रसिला हुदैनन विद्वान गोर्खे ! म केटी भएर रस को आनन्द लिदै आफ्नो जीवनमा खुसि छु! तिमी सच्चि कै निरस हौ ! तिमी बरु कुण्ठामा छौ ! हासो उठ्यो आजको जमाना मा ३० वर्ष सम्म भर्जिन छौ भन्दा ! म १००% ग्यारेन्टी दिन्छु तिमीले भने जस्तो कोइ छैनन् ( एकाध तिमी जस्ता बाहेक )! तिमी ले भने जस्तै तिम्रै भाषामा केजाती कसरत ...मै जिन्दगी बिताउ ! मेरो (एउटा केटी ) को नजर म तिमी सच्चि कै नामर्द भन्दा अरु केहि होइनौ ! हे भगवान ! मलाई एस्तो केटो संग चै बिहे गर्नु नपरोस है! म पनि लाएक केटो खोज्दै छु ( भन्नाले मेरा बाबा आमा ले खोज्दै हुनुहुन्छ ) तर म तिमी जस्तो निरस ( रस को स्वाद थाहा नहूने) संग चै मेरो बिहे नहोस ! तिमी जस्तो केटो साएद कुनै केटी ले कल्पना गरेको हुन्न! तिमी पनि मरुवा हौ ! अनि येसरी पब्लिकमा आफ्नो कुण्ठा न ओकल ! साएद गएर डाक्टर देखाऊ तिमीमा कुनै खराबी पक्कै छ ! बेलैमा उपचार गर गोर्खे _ नेपाली ! गोर्खे_नेपाली लाई उत्तर
seasom · Oct 2, 2011 7:52 PM · 2,253 views
This shit is funny as hell...m lovin it..here you go..sistah..
Ojaswi rana · Oct 2, 2011 8:03 PM
"के केटी चुस्ने बस्तु हो" "म केटी भएर रस को आनन्द लिदै आफ्नो जीवनमा खुसि छु!" हि हि , साथि ! फेरी एक चोटी राम्ररी पढ्नुस त् ! हि हि ! "रस" अनि "चुस्ने" हि हि "रस" कि चुसिंछ, कि चाटिन्छ ! म बाट चै चुस चुस चुसिंछ पनि अनि स्यार्लाप्पा पारि चाटिन्छ पनि ! अनि त् उनि "आइ मा आइ मा" गरि जोड जोडले आफ्नो खोइ के हो "बस्तु" बाट झन् "रस" निकालीदिन्छिन ! आहा... क्या मिठो त्यो "रस" क्या.... सुन्घतित त्यो "रस" ......प्रेम को जो पर्यो ! "म पनि गाउँ मै हुर्केको केटी हु! पढाई को दौरानमा जिन्दगीमा रमाइलो पनि गरियो र तिमी जस्तो भर्जिन म छुइन ! म केटी भएर रस को आनन्द लिदै आफ्नो जीवनमा खुसि छु!" हि हि ! हाम्लाई था छैन र तिमि गाम्ले थितिहरु त्यो कुवा, जंगल, बन घारी, चौतारी मा लुकी लुकी कुन चै खेल खेलछेउ भनि ! हि हि! म त् हजुर आफ्नो "रस" अरुलाइ मात्र चुसाउन र चतौन हुन्छ भन्ठानेको त् अफ्फई पनि हजुरको "धेरै केटा" हरु लाइ फटाएर उनि हरु को "रस को आनन्द" पनि पिउन हुँदो रहेछ !! हि हि ! मलाइ हजुर संग मित लाउँन मन लाग्यो ! शायेद हामीले एक अर्काको धेरैनै फटाउने होला ! हि हि हि ! रिसानी र भुल्चुक माफी है ! हजुर संग ठट्टा मात्र गरेको ! नाज हो मेरो नाम चै ! तर सबले माया गरि गोब्रे भन्छन क्यारे ! हि हि !
Nas · Oct 2, 2011 8:12 PM
@ नाज! मैले एउटा गतिलो गबाफ मात्र देको हो सांकेतिक रुपमा गोर्खे_नेपाली लाई! म एक सांकेतिक पात्रमात्र हो! बरु तिमीम दम छ नाज ! तर तिमीले भने जस्तो मीत लगाउने मन छैन मेरो! हेपाहा पर्ब्रितिको बिरोध मात्र गरेकी हु ! @ओजस्वी राना ! सपोर्ट को लागि धन्यबाद ! हेर न मलाई त अति नै रिस उठ्यो अनि जवाफ देको नि ...सच्चि भन्ने हो भने त्यो बुडो सुकेको निरस हो ! जस्तालाई तेस्तै जवाफ ! हा: हा: हा: हैन त ?
seasom · Oct 2, 2011 8:38 PM
"बरु तिमीम दम छ नाज ! " साथि धन्यबाद ! तर मलाइ यो "दम" भन्ने कुरो सुन्यो कि मनमा चिसो पर्छ ! किन भनि सोध्नु होला ! त्यो दम को रोगि देख्या छु क्या मैले ! अनि त् स्या स्या गरि मैले दन्काउन पर्यो भने त् उसको फ्याँ पार्नु को साटो, मेरो लौरो आर्यघाटमा जलेर स्याँ हुने होला ! "तिमीले भने जस्तो मीत लगाउने मन छैन मेरो" मलाई त् मित लाउँन मात्र मन लागेको हो ! मैले प्रस्ताब कहा राखेको छु र ! मलाइ नि मन छैन क्या ! यहा साझाकि ४-५ जना मित लागेर कपालमा भाको रौ त् झरो झरो, मुन्तिरको कपाल नि अबो झर्न सुरु भो ! एक लाइ माया गर्दा अर्की लाइ डाहा छटपटी ....अर्की लाइ गर्यो भने रिसाएर छुट्टि ! लाउँन पर्या छैन हजुर संग मित ! अनि म चै काठमाडौँको सहरिया भनौदो गोब्रे परे ! मेरो टोलमा मेरा बुढा बाज्या हरु भन्ने गर्थेंन - "पोथी बासेको असुभ हुन्छन रे" भनि ! तेस्तो पोथीको गर्दन चै चिरी बिरी च्याट्ट गर्नु भन्थेंन बुढा ! हुन् पनि ठिकै हो ! भंचान नि , "आगो ताप्नु मुढा को, कुरा सुन्नु बुढा को" ! फेरी रिसानी भुल्चुक माफी है ! "हेपाहा पर्ब्रिति" को भनि लिनु होला ! उही गोब्रे नाज
Nas · Oct 2, 2011 9:01 PM
ekchoti sajhale malai feri login garna badhya tulyayo.... huna pani seasom baini ko kura thikai ho....tara kina kina malai "seasom" baini le "gorkhe nepali" lai diplomatic way ma ma(seasom) sanga bhe gara aau ma nai chu tmro lagi bhne jasto lagyo... huna pani sabai kura mildo raicha dubai jana gauko aru k chaiyo ta garideu biwah.. maile mero bchar matra prakat garya ho nee feri...narisaunu hola
saau baa · Oct 2, 2011 9:09 PM
हे सीसम तपाईको यो नतमस्तक भक्त फ्याट बीष्टको कोटी कोटी प्रणाम स्वीकार गर माता। म त हजूरलाई के भनेर सम्बधन गरू म त कनफ्यूज नै भय माते । म माता भनू की के भनू तपाईहरू जस्ताले त मेरो जीवन बनाईदीनु भको छ, यो भक्तको कोटी कोटी प्रणाम फेरी एक पटक स्वीकार गर्दीनू माता अपरम्पार ॥ हजूरले फेरी तीमी गेडा नभको को भन्नू होला, हो माते म त्यै गेडा नभको तपाई अनी ८९हजूरकै बर्गकाहरूद्वारा तपाइकै भाषामा "फटाईएको" गूल्ले हूँ माते । तर मलाई केही अफसोस छैन माते फाटिनमा, बरू म त धन्य छू फाटीन पाएकोमा त्यसैले पहीले नी फाटीए , ऐले नी फाटीन्छू र मातेहरूको हात यो कूरूप टाउकोमा छउन्जेल फाटीनैरहन्छू माते म। मेरो अर्को उपाए पनी त छैन माते , न भगवानले राम्रो औतार दीए न एउटै फूतैरीसँग सधै वस्न गेडै दीय । तर हजूरहरूचओ क्रीपाले म छाती फुलाएर हीड्न पाको छू माता, समाजमा अलीकती ईज्जत छ त्यसैले फेरी तेस्रो पल्ट यो भक्तको प्रणाम स्वीकार गर्दीनू ह्यावीङ सेईड द्याट हजूर आफुचै दूधले धोइएझै गरेर हाम्रो गोर्खे दाईको सातो नखाईदीनून माते उनले त बीचारा" फाटीन "नी पाउनु भाछैन, सोच्नू त बीचारा दाईको पहीलो चोटी नै मातेको टाईपको गेडासम्मै छीर्ने पर्यो भने के होला बीचारा दाईको सो आई रेकन हीज कनसर्नस आर भेरी जेनीयून ॥
Fat beast · Oct 2, 2011 9:33 PM
नाश दाई माठोक्ने तीम्ले यो थ्रेड पढ्नू पायो?? ब्याडयाँस थ्यो हौ । अनी मैले हाम्री सीसोम मातेलाई हाम्रो भट्टीको लाईफटाईम मेम्बेरशीप प्रदान गर्ने प्रस्ताब राखेँ होइ ॥
Fat beast · Oct 2, 2011 9:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion