बिहे भा' छैन.. थुक्क: ३० वर्ष काटिएछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

थुक्क: ३० वर्ष काटिएछ ...बिहे गर्न धुमधाम लाएर केटी खोजेको नि २ वर्ष हुन लागेछ । पहिला पद्नु पर्छ केटी तिर लाग्नु हुन्न भने बाले अनि खुरु खुरु पढियो । अम्रिका आएर मास्टर्स नि सकियो ..पि. एच. डी. सुरु गर्न लागियो ..अब त बेला  भयो भनेर केटी खोज्न थाल्यो , भेटिदै भेटिन्न । साथीहरु ले यहाँ फेरी अर्थ को अनर्थ लाउनु होला । केटी त पाइएको हो नि हुन त तर के गर्नु अर्का ले छाडेका , बुढी कन्या  ( साच्ची भन्ने हो भने पतेरो ले चुसेको कागती जस्ता ) ...पतेरो भन्ने साथी हरु ले नबुझ्नु होला फेरी  त्यो एक प्रकार को किरा हो जसले रस चुस्ने  गर्छ । यो ३० बर्षे खत्तम हुदो रैछ... अब भर्खरका चोखा पोटिला २०-२१ का केटी बिहे गरौ भने १० बर्षको फरक कुरै मिल्दैन ( कानमा एयर फोन / हातमा आइ फोन / मिनी स्कर्ट  के के हो के ) आफु परियो गाउँमा हुर्केको मान्छे ,दोहारी लोक गीत मन पर्छ , २०-२१ का नानी हरु जस्टिन विवर का गाना सुन्ने  । हैन अब आफनै उमेरका हेरौ भन्यो कुरो उही । बिहे गर्नु छ ३० बर्षमा त्यही माथि बा आमा लाई जात भात मिल्ने नेपाली केटी चाहिने , नत्र हरियो पत्ता नि आउने खैरी नै ताक्न हुन्थियो सबै बिर्सेर , तर बा आमाको मन मार्न भएन ! आजकल फेरी के भाको नेपाल मा ..केटी खोज्ने लमी लाई फेस बुक भन्या थाहा हुदो रैछ ! अस्ति एउटा लमी ले मलाई फोन गरेर भन्यो " ए बाबु तिम्रो कम्प्युटर नम्बर देउ त " मा अच्चम्ममा परें के रैछ त्यो कम्प्युटर नम्बर भन्या भनेको त इमेल / फेस बुक रैछ ! अनि सिधै केटी संग फेस बुक मा याड...एसो हेर्दा राम्रा असध्येई राम्रा अनुहार का ..( फोटोसप / क्यामेरा मिलाएर खिचेका ) फोटो देखिने ...अनि कुरो गर्दै गयो ...अनि भिडियो च्यात गरौ भन्यो मान्दै नमान्ने ...बल्ल बल्ल मनायो अनि हेर्न पाको छैन बन्द गर्न पर्ने इन्टरनेट ! थुक्क : जीन्दगी एउटी केटी को लागि..... बेला मा मस्ती गर्ने साथी हरु ले कति केटी पट्याए के के गरे आफु भने पढ्ने धुन मा हिरोनी  को फोटो हेर्दै हातको कसरत भन्दा गरिएन ...म भर्जिन छु भन्यो भने नामर्द भन्छन के गर्नु तर म भर्जिन नै छु...तर के गर्नु यो साला पढ्ने रोगले गर्नु गरायो ...पढाई तेस्तै हो ( पढ्ने ले नि के नै नापेका छन् र ) भनेर लागेको भए आज सम्म २-४ छोरा छोरी भैसक्थे थुक्क: अब २-३ वर्ष मा पि. एच. डी. नि सकिन्छ तर पनि जीन्दगी मा सधै के नपुगे नपुगे जस्तो हुदो रैछ ! मेरो अनुभवमा भाई हो बिहे भनेको २३- २५ बर्षमा गर्न पर्नी रैछ! मा सेटल हुन्छु पढ्छु भन्यो भने मेरै हालत हुन्छ ! मेरो जस्तै हालतका कोइ साथीहरु ले यो पढ्नु भाको छ भने एसो अनुभव बाडौ है !  

gorkhe_nepali · Oct 2, 2011 3:24 PM · 1,010 views

15 Replies

I feel u bro...

Deported · Oct 2, 2011 3:28 PM

HAHAHAHA!!! LMFAO!!!! bro gf banaudai padhnuparthyoo nii taa!!!!

alece · Oct 2, 2011 3:28 PM

 खै त साथी हो आफ्नो अनुभव सुनौनुस ! म एक्लो हैन होला नि यो स्थिति मा? 

gorkhe_nepali · Oct 2, 2011 4:01 PM

ओह हो मित्र ! तिम्रो कथा पढेर खुब मज्जा लाग्यो ! "पहिला पद्नु पर्छ केटी तिर लाग्नु हुन्न भने बाले" खोइ साथि, म त् नेपाल देखि नै पढ्नु बेला खुब पद्थे अनि छिकामारी खेल्ने समयमा मज्जाले दन्काउन्थे ! दुवै कुरामा ब्यालेन्स मिलाको थिए मैले ! "अम्रिका आएर मास्टर्स नि सकियो ..पि. एच. डी. सुरु गर्न लागियो" आफुले नि मास्टरी सकौंन आतियो ! पि. एच. डी. गर्ने मेरो नि ठुलो धोको छ ! तर अब वालेटमा रिसेसन लागिसके छ ! येसो काम खोज्न पर्छ ! पैसा बटुल्न छ ! थोत्रे गाडी चलाउँदा नि लाज भो क्या साथी, तरुनीलाइ गाडीमा लिएर सेन्ट्रल पार्क जाउ भने नि , काठमाडौँको बिक्रम टेम्पोमा बसेको भन्दा नि चर्को छ मेरो गाडीको बसाइ ! धन्न धेरैलाइ घुमाउने औसर चै पाको छ ! गाडी थोत्रो भए पनि शायेद मेरी प्राणपियारीहरुलाइ ड्राइभर दाइ चै थोत्रो लागेंन जस्तो छ भन्ने भान परो ! हि हि हि ! "केटी त पाइएको हो नि हुन त तर के गर्नु अर्का ले छाडेका , बुढी कन्या  ( साच्ची भन्ने हो भने पतेरो ले चुसेको कागती जस्ता ) ...पतेरो भन्ने साथी हरु ले नबुझ्नु होला फेरी  त्यो एक प्रकार को किरा हो जसले रस चुस्ने  गर्छ । " ये साथि तरुनीको काँदोमात्र सुन्घी हिड्न हुँदैन क्या साथी ! म त् माहुरी हुँ साथि ! म त्यो फुटपाथको साइडमा फुलेको फुल, जसलाई सबैको खुट्टाले किलिचिन्दै हिन्द्छन, त्यो फुल देखि लिएर सबैको आखालाई सुकुन दिने गुलाबको फुल सबैको रश चुसी हिड्ने माहुरी हु ! ति रसले गर्दा शायेद मेरो जीवन पनि फुलको मिठास झैँ, मह जस्तै मिठो बनाइ देको छ !  म "पतेरो" हु !  हजुरले कहिले क्यानको  "कोक" मा पाइप हाली पिउन भाको छ, मार तिर्खा लागेको बेला?  त्यो कोक सकिन आटेको बेला , बचे खुचेको कोकलाइ पाइपले, पतेरो झैँ चुस्दा कस्तो मज्जा आउंछ, हो तेस्तै मज्जा आउंछ साथि अरुले निचादेको कागती चुस्न ! त्यो चुसाईको मज्जा अर्कै छ ! सबलाइ पोटिलो कागती चुस्न मन पर्छ ! तर निचोदेको कागती सबैले मिल्क्यैदिन्छ ! म त्यो निचोदेको कागतीमा भरपुर रश देख्छु ! त्यो रश देख्नलाइ आँखाले काम गर्दैन , हृदयले मात्र काम गर्छ साथि ! "अब भर्खरका चोखा पोटिला २०-२१ का केटी बिहे गरौ भने १० बर्षको फरक कुरै मिल्दैन ( कानमा एयर फोन / हातमा आइ फोन / मिनी स्कर्ट  के के हो के ) ...... २०-२१ का नानी हरु जस्टिन विवर का गाना सुन्ने " हा हा कुरो एक दम ठिक, सोह्र आनै ठिक ! तर मलाई यहाँ साझा कि केहि २१ बर्ष किहरु  संग एक दम लभ परिराको छ ! हि हि हि ! "म भर्जिन छु भन्यो भने नामर्द भन्छन के गर्नु तर म भर्जिन नै छु...तर के गर्नु यो साला पढ्ने रोगले गर्नु गरायो" हा हा तेस्तो होइन साथि "नामर्द" भन्न मिल्दैन ! तर पढाइलाइ चै दोष नालागाउनुस ! हि हि ! ब्यालेन्स साथि ब्यालेन्स ! तपाई को म संग संगत परेंन ! नत्र त् तपाई एस्तो चिकान्त वियोग कथा नलेखी, मैले जस्तै "म माहुरी हुं"  भन्ने कविता कोर्दै बसेको हुँदो हो ! हि हि हि ! "मेरो अनुभवमा भाई हो बिहे भनेको २३- २५ बर्षमा गर्न पर्नी रैछ!" म चै यो कुरामा अलिकति असहमति जनाउने चेस्टा गर्छु है साथि ! २१- ३० बर्ष सम्म मज्जाले चिकामारी खेल्न पर्छ  तर साथ साथै राम्ररी पढ्न पनि पर्छ ! अनि धेरै चिकामारी खेलेपछि तपाई चिकामारी देखि वाक्क भै जीवनमा पहिलो पल्ट प्रेम गर्न सक्नु हुन्छ ! तर कसैलाई जति बर्ष किन ननाघोस चिकमारीको रोगले छोड्दैन ! जस्तै हजुरको गोब्रे नाज ब्रो ! हि हि हि !

Nas · Oct 2, 2011 4:11 PM

 gorkhe_nepali,  यो गीत हजुरको लागि है ..... http://www.youtube.com/watch?v... Last edited: 02-Oct-11 04:22 PM

peaceinheaven · Oct 2, 2011 4:21 PM

peaceinheaven, tesari kapal nai fulni bela ma ni 'aau mero samu aau' vannu paryo vane ta barbadai po hunchha ta...hamro gorkhe bro lai testo tenson vai rachha ka testo geet sunni. K tenson lirako bro..tenson leneka nahi deneka hai!! Ani Nas Bro, Tyo hajurko gau tira ta tannai bhutani nani haru chhan vanne sunethe hamro gorkhe bro lai khojdinu na euta...

cajunboy · Oct 2, 2011 4:27 PM

 नास जी ! तपाई को " म पतेरो हुँ" भनेको चाई सारै चित्त बुज्यो है !अनि त्यो माहुरी भन्ने प्रसङ्ग पनि घत पर्यो है!  भने पछि अब माहुरी बन्नु पर्यो ! मेरो घैटो मा घाम लाग्यो । कुरो ठिकै हो ! रस संग सम्बन्ध छ न कि फूल ( चाए त्यो बाटोको छेउमा फुलेको होस् या बन्द कोठा को गमला मा होस्!)  हुनत प्राकृतिक रुपमा पोलन नया निस्की रहन्छ फूलमामा पनि.. हरेक दिन नया नया पोलन ग्रेन  धेरै माहुरीले चुस्चन ( निचोरिएको कागती जस्तै) ...साएद केटीका पनि नया पोलन ग्रेन....अनि म माहुरी बनेर चुस्नेछु ! धन्येबाद नास!!

gorkhe_nepali · Oct 2, 2011 4:28 PM

 @ peaceinheaven धन्यबाद भिडियो पोस्तिंग को लागि! तर तेत्ति सारो पनि भाको छैन ! गीत को सट्टा भने जस्ती केटी खोज्द्या भा हुनी .....हा:हा: हा: हा: 

gorkhe_nepali · Oct 2, 2011 4:37 PM

   @ peaceinheaven धन्यबाद भिडियो पोस्तिंग को लागि! तर तेत्ति सारो पनि भाको छैन ! गीत को सट्टा भने जस्ती केटी खोज्द्या भा हुनी .....हा:हा: हा: हा: 

gorkhe_nepali · Oct 2, 2011 4:45 PM

gorkhe_Nepali, Tapaile bhaneko jasto ta khai pauna Ali garai hola

peaceinheaven · Oct 2, 2011 4:47 PM

 @ peaceinheaven khojau na katai bhetiye halcha ki...tapai lai sarai thulo dharma hune thiyo...

gorkhe_nepali · Oct 2, 2011 5:29 PM

Aafu ta mahadev khai k khai k bhanya jasto ho gorkhe_nepali ji...

peaceinheaven · Oct 2, 2011 5:40 PM

NAS you made my day..that's why always wanted you back Gorkhe_Nepali ji keti ko barema pani chinta line huh..30 barsa bhanda pani chado bihe kasaile garchaa..NAS le bhane jasto rus chusnu paryoo..ramailo garnu paryoo..kt ta aaihalcha ni.. aba potila naya bhanne chodera ..maan milne chitta bujdo hernus.. aajkal modern para le choyera potila ..naya ..aafu jastai virgin ta batti balera hide pani paidaina.. J paunu huncha chusnus ..maan pare bihe bandhan garnus aani late bhako chaina.. virginity loose garna ta sarai late nai bhako .. aaile max age 14 yrs hunu parne.. bihe garnu chai bhako chaina

crazyNep · Oct 2, 2011 6:59 PM

 म आफैलाई लाज लग्यो यो गोर्खे_नेपाली भन्ने को पोस्ट देख्दा ! म एउटी ३० बर्ष पुगेकी केटी हु ! तिमी जिन्दगी देखी हरेको पंगु मानिस हौ !  एउटी आइमाइको पनि मन जित्न सकेनौ आजसम्म धिक्कार छ ! तिम्रो पोस्ट का जवाफ म संग छन् , हेर  केटी त पाइएको हो नि हुन त तर के गर्नु अर्का ले छाडेका , बुढी कन्या  ( साच्ची भन्ने हो भने पतेरो ले चुसेको कागती जस्ता ) ... सर्बप्रथम हासो उठ्यो ! के हो यो छाडेका /बुढी कन्या /पतेरो भन्या ! कुन युग मा हुनुहुन्छ महासय तपाई ? के केटी चुस्ने बस्तु हो? बरु तिमी पानीमरुवा हौ ! म पनि गाउँ मै हुर्केको केटी हु! मैले पनि तिमी जत्ति कै पढे ! पढाई को दौरानमा जिन्दगीमा रमाइलो पनि गरियो र तिमी जस्तो भर्जिन म छुइन ! मैले बरु धेरै केटा फटाए ! कति बिचैमा हराए कति अझै पछि लाग्दै छन् ! म भन्छु तिमीमा केहि छैन! तिमी न आफुमा खुसि छौ न अब कुनै केटी लाई खुसि दिने तागत तिमी संग छ ! तिम्रै भाषामा " रस के हो तिमीलाई थाहा छैन !" पोटिला सबै रसिला हुदैनन विद्वान गोर्खे ! म केटी भएर रस को आनन्द लिदै आफ्नो जीवनमा खुसि छु! तिमी सच्चि कै निरस हौ ! तिमी बरु कुण्ठामा छौ ! हासो उठ्यो आजको जमाना मा ३० वर्ष सम्म भर्जिन छौ भन्दा ! म १००% ग्यारेन्टी दिन्छु तिमीले भने जस्तो कोइ छैनन् ( एकाध तिमी जस्ता बाहेक )! तिमी ले भने जस्तै तिम्रै भाषामा केजाती कसरत ...मै जिन्दगी बिताउ ! मेरो (एउटा केटी ) को नजर म तिमी सच्चि कै नामर्द भन्दा अरु केहि होइनौ ! हे भगवान ! मलाई एस्तो केटो संग चै बिहे गर्नु नपरोस है! म पनि लाएक केटो खोज्दै छु ( भन्नाले मेरा बाबा आमा ले खोज्दै हुनुहुन्छ ) तर म तिमी जस्तो निरस ( रस को स्वाद थाहा नहूने) संग चै मेरो बिहे नहोस ! तिमी जस्तो केटो साएद कुनै केटी ले कल्पना गरेको हुन्न! तिमी पनि मरुवा हौ ! अनि येसरी पब्लिकमा आफ्नो कुण्ठा न ओकल ! साएद गएर डाक्टर देखाऊ तिमीमा कुनै खराबी पक्कै छ ! बेलैमा उपचार गर गोर्खे _ नेपाली ! 

seasom · Oct 2, 2011 7:48 PM

@ Gorkhe- Nepali: दरो पायौ हैन त उत्तर Seasom बाट । नारी को सम्मान गर्न सिक साथी नत्र तिस बर्ष हैन अब अर्को तिस बर्ष पनि यस्तै बित्ला।  Sesom ले भने जस्तो कुन्नी के के जाती गर्दै।

nepali eagle · Oct 2, 2011 8:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion