Lets go to see her movie!!! I know this is Going to Bring some tears out of someone's eyes, but F_u_K it.. lol
dreamloverboy · Oct 1, 2011 2:51 AM · 12,160 views
फर द फर्स्ट टाइम इन माइ लाइफ, आइ वांट तु किल द्रिम्लाभार्बोई फर दिस पोस्ट ! बिंग द #१ फ्यान अफ मै प्राण पियारी, आइ शुद् बि द फर्स्ट तु पोस्ट दिज भिडीओज इन साझा भट्टी ! आइ एम अशेमड अफ माइसेल्फ ! सरी मै लभ ! हाभिंग सेड डाट, आइ विल देफिनितलि कम विद सम्थिंग फर माइ प्राण पियारी ! एंड आइम एम वैतींन फर माइ सोनी तु रिटर्न फ्रम होंदरुस तु टेक केर अफ आओर द्रिम्लाभार्बोईज एकि ब्रेकि हार्ट ! हि इज गोइंग बिजर्क इन साझा भट्टी द्रिन्किंग तु मच येला विथ कचिला एंड छोएला बजी ! लास्ट टाइम हि गट दृंक एण्ड पीड इनसाइड साझा भट्टी ! प्लिज कम ब्याक सून ल सोनी जी !
Nas · Oct 1, 2011 9:11 AM
मित्र नाज, तर यो चोटि तिम्रो प्राणप्यारी त्यति जम्न सकेको जस्तो लागेन.. यो भन्दा त बरु तिमीले बनाएको अरु भिडियोहरु राम्रो छ रुँदा पनि हाँसेको जस्तो छ .... कि रुँदा पनि तिमीलाई सम्झी सम्झी हाँसेकी हुन् ?
Geology Tiger · Oct 1, 2011 11:43 AM
हाहा मित्र जी.टी ! कुरो चै बार्है टक्का ठिक गरेउ तिमिले बाइ ! यी आइमाईहरु को भरोसा नगर्नु भन्छन नि ! म अझै अगाडी बढेर के भन्छु भने आइमाईमा पनि यी नायिका जतिहरु को त् झनै नगर्नुस ! लु हेर्नुस त् त्यो आखाबात कस्तो सलक्क आशु झार्न सकेकी मोरीले ! म उसको सिरी-मान भाको भए त् बिजोकै हुने रहेछ ! नक्कल पारि रुँदै सिरिमान गुचीको बियाग, प्राडाको जुत्ता, प्रबल गुरुङको ड्रेस चायो भनि भन्यो भने आफु चै बोराको बियाग, बाँसबारीको जुत्ता अनि रत्न पारकको खासाको ज्याकेट लाउँन पर्ने स्थिति हुन्छ ! हो है केटा भन्द्या छु ! यी नायिका को लप मा कहिले नफस्नु ! बज्रपात गरिदिन्छन !
Nas · Oct 1, 2011 11:55 AM
दोस्रो कुरा नि, जीवनमा पहिलो पटक मेरी प्राणपियारी देख्दा देख्दै पनि अर्को त्यो ब्लोंद कान्छी लाइ देखेर "मुन्तिर को साँप" त गौमन को टाउको जस्तो फन्नक्का पो भो बाइ ! भन्छन नि बिदेशी "माल" त् बिदेशी नै हो ! ही ही ही प्राणपियारीले अस्ति नै झपारी सकी मलाइ - आइमाई को खुट्टा नतान्नु भनि ! अनि मैले नि बडो गज्जब को साथ्मा फरिया उचाली मुखा पिसाब फेरी दिनु भनि भासण टक्र्याएको थिय, यो भट्टी उद्घाटन गर्दा ! ही ही मोरीलाइ के थाहा .."गोल्डेन सावोर" को बारे ! ही ही ही !!
Nas · Oct 1, 2011 12:03 PM
लु प्राण पियारी, तिमि ले नि के याद राखछेउ ! तिम्रो फिलिमको प्रोमोसन्को लागि नया भिडिओ तयार परेको छु मैले नि ! तिम्रो फिलिम एदी हिट भो भने तिम्रो एकटिंगले नभई मेरो प्रोमो भिडिओको कारणले हुने छ ! मेरो परम मित्र जी.टीले भन्नु भै हाल्यो नि : " यो चोटि तिम्रो प्राणप्यारी त्यति जम्न सकेको जस्तो लागेन.. रुँदा पनि हाँसेको जस्तो छ .... कि रुँदा पनि तिमीलाई सम्झी सम्झी हाँसेकी हुन् ?" लु मलाई तिम्रो जीवनमा तिम्रो हृदयको राजकुमार बनाउने मौका त दिंदैदिएनौ तर तिम्रो फिलिममा तिम्रो हिरो बन्ने मौका त दिन्छेउ होला नि,कि कसो त नानि ? लु मेरो नि एक्तिंग सुनी हेर्नुस ! हि हि हि !
Nas · Oct 2, 2011 4:30 PM
I wish, i could you 1000 likes for this performance. You are truly a god_damn king in this sajha.
dreamloverboy · Oct 2, 2011 5:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion