दशैमा नेपाल को सबैभन्दा के कुरो मिस हुँदै छ गुल्ले हो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाहिर कुराकानीमा दुई तिन्ता थ्रेडहरु देख्या थे तर मुजी फ्यात बिष्ट जाथो आफुलाई नरुछौने ठाउँ मा जादैन के तेसैले आफ्नै [Disallowed String for - inappropriate] दाजु भाईहरु भाथम्मा आए भात्तितिर ! आज गेदाजस्तो किन हो किन नेपाल याद आयो, फेरी मुजी बच्चाइ राइछ भन्लौ [Disallowed String for - inappropriate]हो,कुरो तेसो होइना  कुरो के  चै हो  भने मलाई यो दशै को बेलामा  नेपालका आमा, बाउ,भाई, बहिनिहरु भन्दापनी यो दशैसँग जोडीएर आउने कुराहरु चाइ मिस भयो । २-४ वोता कुराहरु मिस भयो तर म चै सबै भन्दा मिस भको कुरा  भन्छु। मेरो टोलमा खै कुन्नी किनहो यो दसैं ताका लास्तै चोरि बद्छ, बिचोरो को नि परिवार पल्नु पर्ने होला अनी किन नचोरोस पनि, अनी जब जब चोर् आउछ  तब तब चै हामी टोल्का कहिले कोसै सँग नबोल्ने सँग पनि हात मा हात मिलएर चोर् लखत्छौ । तेसैले हरेक दशै मा एस्तो एक दिन चै हुन्छ जती बेला हामी सबै परिवार खान खाँदै हुन्छउ पुरै टोल " चोर् चोर् , मुजिलाई लखेट " भन्दै करौछन । अनी म पनि हत्त न पत्त जुठो मुख पनि नचुथेर दौदेर " हान रन्दी को छोरो मचिक्नी चोर् को गुलामा ढुङ्गाले " भन्दै २ सेक्न्द मा कौसी मा पुग्छु । यो दोस्रो दसैं भो मैले एसरी चोर् तर्सौन नपाको !

Fat beast · Sep 30, 2011 1:31 AM · 13,741 views

7 Replies

हो र भन्या ! दशैँमा खसी नकाटी चोर पो काट्ने ? कुन टोल हो तेस्तो यार ? नेपालमा दशैं नमनाको जुग भैसक्यो यार ! एक दम मिस्स हुन्छ ! अनि यो मु**जी कलेजमा सधेर बस्नु परेको छ फल सम्म ! अबो अर्को साल चै जानु पर्ला आमाको हात बात टिका लाउँन ! दशैंमा छत्मा बसेर चंगा चेत पारेका दिन हरु मिस हुन्छ यार, माजा लाउदा हातमा सिशाले काटेको, अरु को चंगा चेत भएर आएको चंगा अर्काको कौसीमा गएर टिपेको, अर्काको धागो आफ्नो छत् मा पास हुँदा धागो चुदाको, अनि धागो चुडाउडा, उनिहरु ले लटाई तानी धागोले हात कतिदेको कुरा याद आउंछ यार ! अनि दशैँ मा मेरो छिमेकिलाइ मेरो कौसीमा बसेर साइत हान्थे म ! अनि उ नि मलाई सताउँन उसको बेदरूम जान्थी ! मेरो कौसी बात उसको बेद्रूम तल तिर पर्थ्यो अनि मोरी ले लुगा चेन्ज गरेको जस्तो गरि उसको ति-शर्त फुकाले जस्तो मात्र के गर्थी, पर्दा स्वात लगाई दिन्थी ...मोरीले मलाइ टर्चर गर्थी ! तर उसलाई बजाउनु चै कहिले मौका पाइन् ! उसको नाममा धेरै हात हल्लाको याद आउंछ यार ! तर म निउ योर्कमा बडो मज्जाले दशैं पार्टी हान्छु ! साथिहरु नि आउँछन् ताश खेल्न ! बडो मज्जा गरिन्छ ! अनि उता नेपालका सब स्कैपमा औंछांन र तेती गार्हो हुँदैन आफु लाइ ! धेरै मस्ती गरिन्छ साथि ! अबो तिमि आउनु मिल्छ भने औ है ! तिम्रो गोब्रे जन्दिया दाइ संग रक्शी धोक्न ! राम्रो धागो खोलेउ गोब्रे तिमीले ! अतितका यादहरु दिलैदेउ ! धन्य छ गोब्रे तिमि लाइ ! म पुरानो दशैँ को भिडिओ अप्लोअद गर्छु है !  यो पुरानो भिडेओ हेर है ! न्यु योर्कको दशैं पार्टी को हो ! त्यो मुला १:०५ सेकेन्ड को केटि कस्तो च्वाक यार ! रामरारी त्यो १:०५ मा हेर त् मलाई पुल्लुक्क हेरिकी छिन् भिडिओमा ! मान्छे त् म तेस्तो नराम्रो होइन जस्तो पो गरिदिन त् उसको हेराईले  ! ही ही ही ! बाइ द वे मेरो कलाकारहरु संग राम्रो नेट वार्किंग छ नि ! आफुलाइ त् भी.आइ.पी पास आउँछ घरैमा ! अनि फुल ब्याक स्टेज एक्सेस ! अब साँचो कुरा गर्यो भने फेरी मु*जी साझाबासिको मासी चिलौछ अनि मलाई "म बादी" भनेर ताना कस्न थाल्छ ! लु भुत्रै सित्ति ! Last edited: 30-Sep-11 02:31 AM

Nas · Sep 30, 2011 2:27 AM

Had a crush on Anupama Prashai as a child.... Thanks NAS for her video.... If you personally know her.... let her know, a guy still likes her....she is an absolute beauty......

gyanguru · Sep 30, 2011 12:16 PM

You are welcome bro. If she comes here again for the show, I will definitely let her know that our gyanguru bro had such a crush on her. But it was gossip in our town that she had a crush on some one in that video. Can't let it out though !

Nas · Sep 30, 2011 12:24 PM

 ल सुन गुल्ले हरु मलाई के मिस हुन्छ भनेर।। मलाई फर्स्ट मा चै दक्षिना नै मिस हुन्छ। त्एस्पची मलाई लङुर बुर्जा मिस हुन्छ।। म त बबाल खेल्थे यार लङुर बुर्जा ।। कैले कही त खेलौथे पनि।। अनी लास्त बट नट लिस्ट टिका मिस हुन्छ। यहाँ जती जस्को हाथ बाट टिका लगाये पनि नेपाल मा लगाये जस्तै हुँदैन यार। अनी मलाई दसैं आयो नि भन्दा मलाई व्हुत्रैसिती भन्न मन लाग्छ।    अनी नाज ब्रो, त्यो तिम्रो भिडियो त नेपाली दशै भन्दा नि मलाई त छट पर्ब को जस्ताइ लाग्यो। सानो जोक गरेको नि फेरी माइन्ड गर्लौ नि ।।। टेक इट इजी ओके। पीस ।।। 

vhutraisiti · Sep 30, 2011 7:23 PM

हा हा ब्रो, "छट पर्ब" हा हा !

Nas · Sep 30, 2011 8:34 PM

 त्यो केटी प्लस केटा हरुले लगाएको ड्रेस्स त्यस्तै थ्यो क्या त्यही भएर छट पर्ब जस्तई लाग्यो। 

vhutraisiti · Sep 30, 2011 9:06 PM

हो ब्रो, मैले तिम्रो पूर्णत मनोसाय बुझेर नै हासेको हो क्या ! मलाइ था छ क्या म सिक्किम छँदा हाम्रा स्कूलमा बिहारी साथीहरु पनि थिए होस्टेलमा ! अनि छठ पर्वमा उनि हरु नि चकमक्क हुन्थियो तेस्तै रंगी चंगी लुगा लगाएर !

Nas · Sep 30, 2011 9:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all