झल्यास् मन ले समझ्यो झल्यास् मन ले समझ्यो आजै को दिन हो मन भाँचिएको पहिलो पटक् बषौ बितेको एक्कासि आज सम्झेको सायद मन आलकाचै थियो न गल्ति उन्को न मेरो थियो सेप्टेम्बर २९ परेछ मिती बेला-बेला को सम्झनाले पारेछ यो गती पछुँताऊ भने गल्ति नै प्रष्ट छैन पिडा पोखुँ भने घाऊ-खोट् नै छैन आज राती सपनामा पनि देखिए उनी न देखिन्थीन् खुशी न त दु:खी बस् टोलाएर हेरिरहन्थी भाव शून्य सपनीमा नै मन थुन्यो बिपनीको पनि के कुरा बहाना नै छैन् उनीसँग बोल्न नजानेर कतै यो कवितामा खोजे मनको तड्पन खोल्न। कवि (उहि ज्वाई)
jwaaii · Sep 29, 2011 1:41 PM · 9,107 views
के भएको थियो यो दिन? हल्का रमाइलो गर्या हो कि क्या हो आजको दिन? लौ है मिल्छ भने शेयर गरम. कविता राम्रो छ.
Ghorle Boko · Sep 29, 2011 8:21 PM
घोर्ले बोको परेछौ भैरे न दशैं आँउदै छ होस् गर है! ओ गाठे त्यो कवीतामा नै भनी सकियो नि " मन भाँचिएको पहिलो पटक्" चार बर्षको पहिलो चोखो प्रेममा भाँचिएको थियो त्यो मन भन्ने जाति। चित तिम्रो बुझ्यो कि बुझेन खै कुन्नि?
jwaaii · Sep 30, 2011 12:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion