हर्ष, उल्लास बोकी फेरी जिन्दगीमा आयो...... फेरी मुस्कुरा'को ओठमा नयाँ लाली छायो ..... पिर सारा भुलाइदियो खुशी मात्र ल्यायो ..... फेरी पनि दशै हाम्रो आँगनीमा आयो ...... फेरी दशै हाम्रो घर-आँगनीमा आयो !! .... समस्त नेपाली दाजु-भाइ, दिदी- बहिनीहरुलाई हाम्रो महान चाड दशैको हार्दिक मंगलमय शुभकामना !!
champ · Sep 27, 2011 7:20 PM · 1,526 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion