कति लाचार रहेछ त नेपाल प्रहरी... घटना १: बुद्ध एयरको विमान दुर्घटना पश्चात नेपाल प्रहरीले तत्काल उद्दार नगर्दा... http://www.youtube.com/watch?v... घटना २: महानगरीय प्रहरी आयुक्तको कार्यालयभन्दा ५० मिटरको दूरीमा रहेको इस्लामी संघका महासचिव फैजल अहमदको गोली हानी हत्या हुँदासम्म प्रहरी प्रसाशन अनविज्ञ रहँदा... http://www.nagariknews.com/soc... घटना ३: धोबीखोलामा खसेर बेपत्ता भएको तीन घण्टासम्म प्रहरीहरु दर्शक मात्र भइरहँदा... http://www.nagariknews.com/new... साभार: http://www.nagariknews.com http://www.mysansar.com Last edited: 27-Sep-11 12:48 AM
Swiss · Sep 27, 2011 12:43 AM · 10,876 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion