cont. साराङेहो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुरा धेरै पुरानो होइन तेइ २ सेमेस्टर भयो, १२ महिना जती । खसै कुनै फरक दिन पनि थिएन, न जिन्दगीमा कुनै परिवर्तन नै आको थ्यो तर अरु दिन भन्दा छुटै पक्कै थ्यो किनकी ३ महिनाको समर पछी भर्खर कालेज लागेको थ्यो । बिहानको ८ बजेको क्लास जसो तसो सके, सिनिअर दाई ले सजिलो प्रोफेसर छ भनेर त्यो क्लास लिएको थिए, सजिलो छ कि छैन चै था पायिन बुडाको क्लास दिक्क लाग्दो चै पक्कै राइछ  भन्ने चै मज्जाले थाहा पाये । न्युरोड को गुत्पाक खाएर सुतेको बेला बरु राम्रो सपना देख्थे होला, त्यो बुडाको क्लास्मा तेती कहलीलाग्दो सपना देखे । अन्तरराष्ट्रिय विद्यार्थीको तक्मा भिर्न नपर्या भएनी सिधै गएर त्यो क्लास ड्रप गर्दिन्थे होला, के गर्नु तक्मा फुकाले त्रिचन्द्रको बास हुने डरले आफ्नो जन्मिनि बित्तिकै फुत्या खप्परलाई सराप्दै घर हिंडे । राती अरु दुई क्लासहरु भये ति बरु ठिकै गये, कम्सेकम बिहानको त्यो मिठो निन्द्रा  मार्नु पर्ने सर्त थिएन ति क्लासहरुको । होइन यो कलेजहरुलाई थाहा हुन्न र ३ बजे सुतेर ७ बजे उथ्न कती गाह्रो हुन्छ भनेर ? क्लासनै नहुने भको भये कोल्ले रेजिस्टर गर्थ्यो र ? दिन जसो तसो बितेकोमा मन खुशी त पक्कै थ्यो तर जती दिन धल्दै जान्छ तेतितेती म तेइ क्लास को नजिक पुग्दै जान्छु भन्ने सोचै मात्रले पनि बेला बेलामा दिक्क लागाइ रा  थ्यो, तेइ बेलामा यो रूममेट लाई कतै नहुने गेस गर्नु पर्ने, केटी को प्रब्लम हो ब्रो रे । हो तेस्ताइ तेस्ताइ भन्दे अब अरु  के भन्नु , बिहान ८ बजे क्लास जानु पर्ने  पिर ले खाना नखायी अध्यरो मुख लगाएर बस्या भनेर नि कुन मुख ले भन्नु बरु हो भन्दे कुरै सक्कियो । मलाई त अब त्यो क्लासमा के  हुन्छ भन्दा नि त्यो क्लासले गर्दा मेरो पुरै सेमेस्तरनै खत्तम होलाकी भन्ने पिर ले पो सतौन थाल्यो । एसै त अैले नै सबैले नेपालीहरु मध्ये एक्लो 3.6 भनेर जिस्काउथे अब झन के के मात्र भन्ने हुन ? के अब त्यो एउटा क्लासले गर्दा  म पुरै सेमेस्तर भरी पचुतौनु पर्ने होला त ? के मैले यो क्लास लिएर मैले गर्नै नहुने भुल गरे होला ? यस्तै यस्तै कुरा खेलौदै मंगलवार त सक्किसकेछ । तीन चोटि स्नूज गर्दा पनि बल्ल साडे सात बजेछ, अब नि उठेन भनेचै रुम्मेटरुले स्योर लिजबाट नाम हतौछन भन्ने लगेर उठनै पर्‍यो । त्यो बिबसता मात्रै नभको भएनी मैले आँफैलाई निन्द्राको मोहमा  डुबायेर जाल झेल गरी त्यो ८ बजे को क्लास हाप्ने सडएन्त्र बुनी सक्या थे, फेरी उठी नै सकेपछी क्लास तेत्तिकै छोड्न नि मनले मानेन  तेसैले गये हल्लिदै कम्सेकाम अतेन्देन्स को पोइन्ट त आउछ कि भनेर । क्लासमा त पुगे अब  गर्ने के, बुडो पनि अझै जिउदै राइछ भने अनी सेकेन्दलास्त रोको कुनामा गएर बसे, बसे नि के भन्नु? सुते । म झुप्प हुँदै थे हस्याङ र फस्याङ गर्दै मेरो साइदमा आएर कोइ बस्यो । कानमा आएर फुसुक्क i couldnt make it to the first class, did i missed anything रे ? केटी राइछ तेसैले टिँग घन्ती  चै बज्या थ्यो, तर चाइनिज याक्सेन्त ले गर्दा घन्ती को आवाज सन्ख फुक्या जस्तो सुनियो अनी टाउको नउठै you probably already  know more than what i do about this class भन्दे । फिस्स हसेकी जस्तो सुनियो तर तेल्लाई के था यो मनमा कती पिर परी राथ्यो भन्ने । पुरै क्लास भरी अचेत अवस्थामा लडिरहेको प्राणी एक्कासी क्लास सक्किने बित्तिकै उथ्ने law  लाई newton's कतिवौ law भन्छन चै था छैन तर त्यो सिद्धन्त म  बेला बेलामा पुस्टि गर्दी रको हुन्छु । newton जिम्दै भको भएनी यो कुरा सुनेर कती खुशी हुन्थे होलान । खयर newton को कुरा छोडुम क्लास बाट निक्लेर बाहिर निस्किदै थे अली अगाडि हलवेमा एउटी केटी मेरो मुख्मा हेर्दै मुस्कुराइरको थि, फेरी हिजो राती नि केटाहरुले आखिभौ कत्देछन कि भनेर हत्त न पत्त छामे, धन्न तेइ राइछ फेरी किन हासी त भनेर तेन्सन भो तेइ पनि ३२सै वोता दात देखाएर म नि हास्दे । कर्ली कपाल, चिम्सो-लाम्चो आँखा,पातलो जिउ अनी सानो  भैगो अैले त्यता नजाम, राम्री राइछे भन्ने मात्रै सोच्दै थे "हेइ " भनी । म त अक्क  न बक्क  परेर "मी " भने । no wonder u dont remember me u were sleeping throughout the whole class रे । i was sitting right next to u ।  कपाल चिलौदै सरी भन्दे । मन्मनै एस्ती छौ भन्ने थापाको भये म के बौला हो र सुत्नलाई भन्दिम जस्तो लग्या  थ्यो, भनिन । खास वू मलाई त्या बसेर कुर्नु को कारणचै होमवोर्क उस्लाई कन्फ्युजिङ लागेर रे, आफुलाई त होमवोर्क छ भन्ने नि था थेन । तेइ पनि उस्लाई राती होमवोर्क सिकौन ७ बजे लैब्रेरी मा भेट्ने बचन दिएर घरतिर लागे । आज किनहो घरतिर लाग्दा अस्ती जस्तो नराम्रो लग्या छैन ।     क्रमश:

fat beast · Sep 26, 2011 12:38 PM · 12,217 views

4 Replies

साझको ठीक ७ बजे भनेकै ठाउँमा चट्ट अत्तर सत्तर छर्केर गये, खुट्टाको डिसि जुत्ताको त के कुरो गराइ भयो र । मोरी त पहिले नै आएर किताब कापी फिजाएर बसिसकिछ । बिहान त के राम्री देखिएकी थि र, म त आज रातभरी बोली नै नफुट्ने पो हो कि भनेर डर लागि रकोथ्यो, अैले फेरी कथा पढेर बोली फुतौन डरौदै थ्यो मोरो गुल्लेले त के के फुटायेछ फुटायेछ भन्नु होला नि फेरी, मार्दिन्छु ! मज्जाले गएर साइदमा बसे, होइन होइन पैला अगाडि बस्या थे, उस्ले आँफैले यता साइद मा आएर बस भनी, त्यस्तो मौका छोद्ने त कुरै भएन हम्फालेर गये । मलाई जहिले पनि नेपाली भन्दा अरु केटीहरु सँग नजिक हुँदा जहिले पनि अनौठो लाग्छ, भलाई त्यो नता साथी मात्र को किन नहोस् हामी बिच के अपुग के नपुग भये झै लाग्छ, तर यो पाली त्यस्तो लागी रको थेन, था छैन किन त्यस्तो भको भनेर । ए अनी मैले उनी चै सौथ- कोरिया को भनेर भने कि भनेन ? नभन्या भये पनि भने ल । त्यो सौथ-कोरिया को भएर नि त्यस्तो लग्या होला, कुरो के भने म चै नेपालमै हुँदा मेरो याक्स र साली भएर खुबै कोरियन मुवी हेर्न कच कच गर्थे, मिल्लिओनर्स फर्स्ट लव र मै स्यासी गर्ल त कती पल्ट हेरे हेरे, आज बल्ल मोरीहरु को मेहनतको फल देख्न पयिएला जस्तो भको छ । तर ह्य तेती मात्रै थेन, यि कोरियन केटीहरु को त हाउभाउ पनि थयक्कै नेपाली तरुनी को जस्तो हुने राइछ फरक एत्ती कि नेपाली चै जती काली धेउसी भये नि भाउ याप्पल को स्टक को झै हुन्छ उनी चै कत्ती " दाउन तु अर्थ थियिन "। एकछीन पछी त म उनी मै हरौन पुगेछु, मलाई त अब म, म भन्दा भिन्नै भाषामा सोच्ने केटीसँग बस्दै छु, जिस्किदै छु अनी चल्दै छु भन्ने कुराको पनि ख्याल हुन छोडेछ । अब फेरी मेरो मन मा डर उत्पन्न हुन थालेको छ, यो पाली चाँही उन्लाई यो पलमा छोडेर अब कसरी जानु भनेर । सचै गफ चै देको होइन उन्को हरेक जेस्चर को " दिवाना " भएछु म त । मनमा पिरहरु बल्झिदै थ्यो उन्ले एक्कसी डोर्ममा एउटा कपी छुटेछ लिन जान्छु भनिन, मैले नि जौ भने । बहिर पुग्नै लागेकी मात्रै थिन मतिर फर्केर बहिर त अन्धेरो छ तिमी नि जान्छौ भनिन। मैले नि केइ नसोछी हुन्छ भन्दे । बाहिर पुग्दा त बरु दिउसो अन्ध्यरो थ्यो बादल लागेर जस्तो लाग्यो, तेती धेरै बत्ती बालेका राइछन दुस्टहरुले तर मैले केही बोलिन, उनी पनि चुप्प नै थियिन अनी हाम्रो हात बेजोड कस्सिएको थियो । ३ मिनेत को बाटो १ सेकेन्डमै सक्किएको जस्तो लाग्यो तर अजै पनि हामी बिच एक शब्द पनि आदन-प्रदान भको थेन, बोलिरहेका थे त सिर्फ हाम्रा हाथहरु । डोर्म को तेस्रो फ्लोर केटीहरु को थ्यो हामी त्या पुग्योउ, उन्ले ढोका खोल्न मात्र के लग्या थिन हलवेमा २ जाना निर्बस्त्र महिलाहरु नुहाएर फर्किदै थे, हामी अझै केही बोलेनौ । कोठा भित्र पसेर उन्ले टेबलमा केही खोजे जस्तो गरिन अनी अत्तिएर " i didnt forgot anything " भनिन अनी मलाई जोड ले अङगालो हालिन । मलाई त के भै रको थ्यो, कसरी भै रको थ्यो केइ पत्तो लागि रको थेन । जब होश खुल्यो उनी त निर्बस्त्र भै सकिछिन र म पनि अर्धनङ्न थिए । उन्को त्यो शरीर देखेर त म नतमस्तक भए , त्यस पछी मैले पनि उन्लाई दनादन दिन थाले Last edited: 26-Sep-11 12:45 PM

fat beast · Sep 26, 2011 12:43 PM

हाहा फ्याते, तिम्रो कथा सुनेर त् मेरो ठन ठन गोपाल भो नि ! हाहा ! मेरो नि फर्स्ट सेमेस्टरको याद दिलाई दियो तिमिले ब्रो ! तिम्रो कथा बाट फेरी मेरो जवानी याद दिलैदियो ! म छिट्टै मेरो नि कथा लेक्छु ! तिम्रै जस्तो छ अल्मोस्ट ! हा हा बडो मजा आयो पढेर ! अनि तिमि डी.सी रहेछौ ! म चै टिम्बरल्याण्ड हो नि फिरी ! अनि सुन तिम्रो धागो लाइ मेरो धागोले उछिताउन्दै छु है होम पेज बाट ! आज एक दिन को लागि है ! एक जना लाइ एक दम जरुरि मेस्सेज पठाउनु थियो मेरो धागो बाट ! अघि देखि यो हाकिम सापको वेबसाइत डाउन थियो ! खुब सराप्दै बसे यो साइतलाइ ! बल्ल बल्ल फेरी खुलियो ! यो हाकिम सापले अब सर्भर अपग्रेड गर्न पर्छ जस्तो छ ! यो साइत को डिमाण्ड ज्यादै बढेजस्तो छ ! खैर .. मेरो कथा नि सुनौला तर मेरो संदेश पहिला मेरो प्राण पियारी को लागि पथौन्दै छु है ! उही तिम्रो गोब्रे दाजु

Nas · Sep 26, 2011 4:09 PM

Everyone needs to read how my brother Fatty broke his first virginity. Unfortunately he put it inside the wrong "hole"  and when much has been destroyed........... Fatty : Oh my God ! What the F**K happened to your nose ? Poor Korean Gurl Sarangeho : 한국어한국어조선말조선말 --------> You F***ked inside my nose, you f****king fat beast ! Fatty: Then why the F***K you did not scream ? Poor Korean Gurl Sarangeho: 국립국어원 國立國語院 --------> Because your F****King Balls were inside my mouth !! Next time please do it properly like below. योर गोब्रे नाज ब्रो NS

Nas · Sep 27, 2011 1:41 AM

हे हे मोरो गोब्रे ब्रो ले नि कैले कही त मुत्र थैली नै फुतौने गरी हौसौछ भने लोल ल लोल ! अनी आइ विल रैत दि स्टोरी अबाउत हौ अाइ लस्त  माइ भर्जिनिती सम अदर डे व्हिच ह्यप्पेन्ड तु बि दि स्टोरी फ्रम अ व्होल डिफ्रेन्ट वोर्ल्द ।

Fat beast · Sep 27, 2011 9:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all