Pawan Kumar Karki - Zinda Baat

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Pawan Kumar Karki - zinda baat. He has every right to enjoy his ill-gotten-wealth just like anyone. You all are jealous that he's managed to get worthless-nepali rupee into $$ and enjoy his life with hard-earned $$$ here in The US. We want to wel-come all corrupt Nepali politician (including maoist), businessmen, bureaucrats to coem ehre and enjoy their WEALTH here without any hesitation. Talk of all crap about the US $$ and exchange rate is close to 80 stupid rupee. bottom-line you all are jealous thats all

khambhu · Sep 26, 2011 12:12 PM · 16,576 views

9 Replies

IRONY is that any of you who bitch about Mr. Pawan, if you see him; you most likely will kiss his ass and stick your tongue inside his ass so that he may throw some change your way....

khambhu · Sep 26, 2011 12:15 PM

U do know it's Jinda baad..right?

Stiffler · Sep 26, 2011 3:40 PM

Phool ko aakha ma phholai sansar kaada ko aakha ma kadai sansar Ani Choying Dolma Jai Nepal

goddamn · Sep 26, 2011 4:12 PM

हा हा खम्बु ब्रो, म जब साझामा नया थिए म नि येस्तई थिए ! हाकिम साप लै रुन न हास्नु बनाइ थिंठे नि ! मलाई त् कति "ब्यान" गरे कति ! धेरै निकहरु साझाको चिहान घाटमा छ ! हा हा बडो मजा आयो मेरो साझाको जवानी को कुरा सम्झेर ! म नि मार मुख छोड्दै हिन्थेनी ! ल ल छोदौम अझै मुख छोदम ! जब मुख छोडछम, तब रिस हरु बाहिर पोखिन्छ ! जब रिसहरु दिमाग बाट रित्तिन्छ, तब हृदय सफा हुन्छ ! जब हृदय सफा हुन्छ, आत्मा सार्थक हुन्छ ! जब आत्मा सार्थक हुन्छ, जीवन सफल !

Nas · Sep 26, 2011 4:53 PM

You are right Mr. goddamn. I think mr. Khambu has expressed his own suppressed desire. Nepal is nepal as such now, because of PSychopath like Mr.Khambu.

rakeshkc · Sep 27, 2011 12:20 AM

yo pani kunai yestai manche ko chora holaa...ki ta chatnu chati sakyo jasto cha yastai mache ko anga haru..tyasile bahulai ra cha

teroobaau · Sep 27, 2011 9:38 AM

Normal 0 MicrosoftInternetExplorer4 st1\:*{behavior:url(#ieooui) } /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:10.0pt; font-family:"Times New Roman"; mso-fareast-font-family:"Times New Roman";}  You are right teroobau ji,There is also a great News. The chairman of Nepal sharemarket and finance limited has been arrested in coordination with Interpol, near India and Nepal Boarder in similar crime. He was involved in one of Nepal’s biggest financial scam involving about 2.5 billion rupees. Now I think it is Mr.Pawan Karki’s turn. To some people it may see minor crime, but actually it is not. Some deposits are people’s life  long saving, especially those of old people who depend on interests earned from their savings in old age. In any way absconding with billions of rupees of hard earned money from ordinary depositors is serious crime. Nepalese living abroad can create social pressures against such criminals so that  for people of these kind life becomes difficult. Mr> Pawan Kumar Karki still has time, because if he helps returning the money, Nepal Rastra Bank says they will be more lenient .

rakeshkc · Sep 28, 2011 11:59 PM

बैंकिङ कसूरमा राष्ट्र बैंकले सीधै पक्राउ गर्ने / क्यापिटलका पवन कार्कीलाई पक्राउ गर्न अमेरिकामा कूटनीतिक पहल सुरु WWW.AARTHIKDAINIK.COM.NP आर्थिक संवाददाता काठमाडौं, असोज ३ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा अपराध गर्ने व्यक्तिहरुलाई सीधै सम्बन्धित प्रहरी कार्यालयमार्फत पक्राउ गर्न पाउने भएको छ । यसअघि राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाका अपराधीलाई पक्राउ गर्न अर्थ मन्त्रालयमार्फत जानुपथ्र्यो । अर्थ मन्त्रालयले अधिकार दिएका कारण बैंकिङ क्षेत्रका अपराधी उम्कन केही कठिनाइ भएको राष्ट्र बैंकका कामु गभर्नर गोपालप्रसाद काफ्लेले जानकारी दिनुभयो ।   काफ्लेले भन्नुभयो— ‘बैंकिङ क्षेत्रमा अपराध गर्नेलाई पक्राउ गर्ने प्रक्रिया लामो हुनाले उनीहरु भाग्ने समस्या धेरै थियो । अब नयाँ व्यवस्थाले केही सहजता ल्याएको छ ।’ काफ्लेले मंगलबार व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको वित्तीय संस्थासम्बन्धी अध्ययन उपसमितिमा दिनुभएको जानकारीअनुसार लामो प्रक्रियामा जाँदा सूचना लिक भएर बैंकिङ कसूर गर्ने धेरै अपराधी भागेका कारण अहिलेसम्म पनि पक्राउ गर्न सकिएको छैन । ‘कसूर गर्ने मुख्य व्यक्ति पक्राउ नपर्ने समस्याले कारबाही प्रक्रिया लम्बिएको थियो अब भने त्यो समस्या केही हदसम्म समाधान हुनेछ’ –काफ्लेले भन्नुभयो ।    प्रक्रिया लामो हुने भएकाले को–को व्यक्तिहरु पक्राउ पर्दै छन् भन्ने जानकारी पहिला नै सार्वजनिक भएकाले अधिकांश दोषीहरु फरार छन् । राष्ट्र बैंकका अनुसार प्रक्रिया लामो भएर सूचना लिक भएकै कारण क्यापिटल फाइनान्सका पवन कार्की, नेपाल सेयर मार्केट्सका योगेन्द्रप्रसाद श्रेष्ठ, पिपुल्स फाइनान्सका छविलाल भुषाल, गोर्खा विकास बैंकका निर्मल गुरुङलगायतका व्यक्तिहरु अझै पनि पक्राउ परेका छैनन् ।   अर्थ मन्त्रालयले केही समयअघि राष्ट्र बैंकलाई वित्तीय क्षेत्रमा कसूर गर्ने व्यक्तिको पक्राउको जानकारी मात्र अर्थ मन्त्रालयमा दिँदा हुने र पक्राउ गर्नुपूर्व मन्त्रालयमार्फत गइरहन नपर्ने अधिकार दिएको छ । यसअघि बैंकिङ कसूर गर्ने कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुअघि राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पत्राचार गर्नुपर्ने, त्यसपछि अर्थले गृहमार्फत प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेर प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयमार्फत पक्राउ गर्नुपथ्र्यो । अहिलेको व्यवस्थाअनुसार अर्थले अधिकार दिएपछि राष्ट्र बैंकले सम्बन्धित प्रहरी कार्यालयमार्फत पक्राउ गरेपछि मात्र अर्थलाई जानकारी दिँदा हुने भएको छ । राष्ट्र बैंकले भने अर्थसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जस्तै गरी आफैंले पक्राउ गर्न पाउने अधिकार माग गरेको थियो ।    यसैबीच, क्यापिटल मर्चेन्ट फाइनान्स ठगी गरेर अमेरिका पलायन भएका पवन कार्कीलाई भने राष्ट्र बैंकले कूटनीतिक माध्यममार्फत पक्राउ गर्ने भएको छ । कामु गभर्नर काफ्लेका अनुसार त्यसका लागि पहल सुरु भइसकेको छ । कार्कीले उक्त फाइनान्सको २ अर्ब रुपैयाँ अपचलन गरेको देखिएको छ । उनले उक्त रकमबाट काठमाडौं उपत्यकाभित्र ११ सय रोपनी जग्गा खरिद गरेको फेला परेको पनि काफ्लेले जानकारी दिनुभयो ।    यसैबीच, राष्ट्र बैंकले कार्यकारी अध्यक्ष भएका बैंक तथा वित्तीय संस्थामा विशेष निगरानी गर्ने भएको छ । कार्यकारी अध्यक्ष भएका बैंक तथा वित्तीय संस्थामा आर्थिक अपराध बढेको देखिएपछि राष्ट्र बैंकले निगरानी बढाएको हो । धेरै आर्थिक अपराध गरेर फरार हुनेहरु पूर्व तथा बहालवाला कार्यकारी अध्यक्ष भएकाले राष्ट्र बैंक उक्त निचोडमा पुगेको हो । कार्यकारी अध्यक्षहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाको रकम आफैंले घुमाउरो तरिकाले ऋण लिएर लगानी गरी दुरुपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।   बैंक तथा वित्तीय संस्थामा ठगी बढ्दा पनि राष्ट्र बैंकले समयमै थाहा नपाउनुमा अनुगमन कार्य प्रभावकारी हुन नसकेको राष्ट्र बैंकले नै स्वीकार गरेको छ । उपसमितिमा दिइएको जानकारीअनुसार वित्तीय संस्थाको संख्या धेरै भएका कारण राष्ट्र बैंकलाई अनुगमन गर्न समस्या परेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था खोल्न पहिला कामको अनुभवभन्दा पनि पुँजीलाई मात्र ध्यान दिइएका कारण पनि अनुभवहीनहरुले बैंकिङ

rakeshkc · Sep 29, 2011 12:07 AM

all nepali brothers and sisters please share the below link wherever possible..specially in facebook https://www.facebook.com/pages... http://fraudsterpawankarki.wor...

micsaf · Nov 29, 2011 5:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all