हार्दिक निमन्त्रणा : : चुले निम्तो आदर्णिय बे-एरियामा बस्नुहुने सम्पुर्ण नेपाली दिदि बहिनि तथा दाजु भाइहरु तथा सम्पूर्ण संघ सस्थाका पधाधिकारीहरु , नमस्कार ! नेपली मूलका विधार्थी तथा युवाहरु माझ सर्भादिक लोकप्रिय, चेतना एवं परिर्वतनका वाहक युवाहरुको ढुक ढुकि "द हृवाट जोनले" आफ्नो अनेकौ सफल कार्यक्रम पछि बिगतका वर्ष हरुमा झैं हाम्रो अगाडी आइरहेको महान चाड दशैको शुखद उपलक्ष्यमा सवै नेपाली पन र नेपाली मनलाई एउटै सुत्रमा वाध्ने र एक आपसमा स्नेह अभिवृद्घी गर्ने उदेश्य को साथ हुन गइरहेको 'DASHAIN FUN THREE' कार्यक्रममा उपस्थीतिको लागी सवैमा हार्दीक निमन्त्रणा गर्दछौ । कार्यक्रमका मुख्य झलक हरु : १. खसीको मासु र चिउराका साथ स्वादिसठ नेपाली परिकार २. संस्कृतिक कार्यक्रम ३. बाल- बालिकाका लागि बिशेष मनोरंजनको वेबस्था ४. र्य्फल चिट्ठा र अन्य धेरै आकर्षणहरु कहिले ? २०११ अक्टुबर २ आइतबार १२:०० देखि ५:०० सम्म कहाँ ? - वर्कली मरिना पार्क , केलिफोर्निया कति ? मात्र $३ , वालवालिका लाई नि:सुल्क धन्यवाद, सचिन घिमिरे सम्योजक, तथा "द हृवाट जोन" परिवार PS: यो कार्यक्रम हामी सबै को साझा कार्यक्रम भएको हुँदा हाम्रो एस कदममा साथ दिन चाहनु हेउने महानुभाव ले तल को ठेगाना मा सम्पर्क गर्नु होला ! सचिन घिमिरे : ५१० - ८१२ - २५१३ ग्याल्पो योन्जन : ५१०-९६५-८१८२ उदीप पौडेल : ५१०- ४३७- ०८०७ उर्वशी थापा : ७३२- ३७९ - ७९५१ रोहित छेत्री : ५१०-३७५-६२१५ www.thewhitezone.org twz.org@gmail.com
sachetnep · Sep 25, 2011 12:16 PM · 11,911 views
sachetnep · Sep 27, 2011 1:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion