१ गरी खा को देखी नसक्ने आफन्त, २ मिटर बिगारेका ठग्न पल्केका टेक्सी ड्राइभर्, ३ ठिक मेशिन पनि बिगारेर ठग्न बाटो ढोकेर बसेका बसेका नेपाल एअरपोर्टका कर्मचारी, ४ होटेल र बार बार को छिडी बाट निच्च हास्ने नखरमाउलि, ५ पाँच हजार मा त लुतो आएकी पनि मिल्दैन, बिश हजार दिनुहोस मोड्ल ल्याईदिन्छु भन्ने होटेल वाला, ६ हिलो बाटो, धकेल्नु पर्ने सबारी साधन, ७ मलाई आस्थाई साधन मन पर्दैन, छ्या ढाल को त कुरै नगर्नु भन्ने श्रीमति, ८ धन्न दशै को मुख मा आईपुगिस्! नत्र मेरो त बित्यास ! खै अलिकती खर्चपानी चाहियो ! गाँउले को गुनगान्, ९ आज राती भजन गाउने आमा समुह् भोली राती चन्दा माग्ने चन्दा समुह्, 10 तिहार आयो -देउसुरे अम्रिका गाको -देउसुरे $ ल्याको -देउसुरे भैलो टोली को भाका, 11 तपाईलाई के थाह ? ५०० मा त एउटा बियर पनि पांउदैन कम्सेकम ५००० त दिनुस भन्ने घर को हलि, आज राती को flight छ घर त जाने कसरी जाने ? कसरी यि कुरा बाट उम्कने ?
GORE · Sep 25, 2011 5:44 AM · 16,383 views
९ नंबरको बारेमा अत्तो पत्तो नभएको मैले ' अझ पुगेन' खेप्नु पर्दा तिरिमिरि भा'को थैँ । गुड-लक
copycat · Sep 25, 2011 1:34 PM
कति मर्का परेको। यसो दुई तीन बोतल झ्वाम पार्नु नि सोम।
jwaaii · Sep 26, 2011 4:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion