यस्तै भएर लागेका थिए मान्छेहरु माओवादीमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

From :  http://www.ekantipur.com/2011/... Dalit thrashed in Nuwakot NUWAKOT, SEP 23 - Members of a dalit family at Kalyanpur VDC-7 have been mercilessly roughed up after a daughter of the family happened to touch the feet of an upper caste woman. Five members of Roji Pariyar have arrived at the district headquarters seeking justice and treatment. Roji complained that Narayan Khadka, Yasoda Khadka, Bikas Khadka, Deepak Khadka and Bishnu Maya Khadka Rimal barged into her home and thrashed the family members. Among the injured are Roji, her mother-in-law Suku Laxmi Nepali and daughter trio, Sangita, Srijana and Sujana. The Khadka family also vandalised the house, tailor and other physical goods. The unruly group attacked Roji's family after Sujana Pariyar inadvertently touched the feet of Bishnu Maya while boarding on a bus. Sujana is a tenth grader at Ajingare higher secondary school, Kalyanpur. Victim Roji has lodged a complaint at the District Police Office, Nuwakot saying Khadka family misbehaved with them for being dalit. Earlier too, the Khadka family attempted to beat them up, said Roji. Roji's family, who has permanent residence at Bageshori VDC of Nuwakot district, has been living at Kagune of Kalyanpur VDC with a business of clothe-sewing since long. Currently, Roji's husband is in overseas employment. Posted on: 2011-09-23 11:49

soaltee · Sep 24, 2011 11:26 AM · 21,451 views

13 Replies

हो कुरो एक दम सहि गर्नु भो साथि ले ! खोइ के भन्ने ! सबै ब्राह्मणजाति तेस्तो हुँदैन जस्तो लाग्छ ! मेरा परम मित्र ब्राह्मणजाति कै हुन् ! मेरी एक भू.पु नि ब्रह्मानी नै थियिन ! मोरी निक्कै सेउसी थियिन नि फेरी ! धेरै माया गर्थे मैले ! जातीयताको च्यादरमा कहिलेनी लपेतेंनौ ! तर उसकी बाबु-आमालाइ चै हाम्रा जाति मन नपर्दो रहेछ ! बिहेको कुरोमा चै ! अझै पनि मनिष बन्न सकेका छैनन् धेरै नेपालीहरु ! ब्राह्मण जस्तो कोखमा जन्मेर किन ब्राह्मण जस्तो पवित्र नाभाका हुन् यी भतुवा हरु !

Nas · Sep 24, 2011 11:42 AM

 ani tespachhi manchhe maarna thaleko hai? 

collegefootballrocks · Sep 24, 2011 11:51 AM

 Khadka is chhetri, I guess. I know there is a chhetri lad, who keeps boasting about his cast in sajha too.

Thakkhola · Sep 24, 2011 12:35 PM

हो र ! खड्का छेत्री पो हुन् ? ह्म्म्म ! "बोस्ट" ! साथीले मलाई छड़ेके हान्नु भाको त होइन ! हा हा ! नाथे जात को के बोस्ट गर्ने मित्र ! म सानो जातको हो ! बुवा पट्टि बाट ! काठमाडौँको मखन गल्लिमा जन्मेको थिए म ! मेरा बूढा-बुढी सार्है दैनिया अवास्थामा थिए त्यो जमानामा ! मेरो बाबु टुहोरो हो ! अनि उसको आफन्तले उसको सम्पति सब हडपी सडकमा पुर्याएका थिय ! अनि मखन गल्लिको एउटा घरको छेडीमा डेरा बसेका थिए ! म भक्कर जन्मेको थिए ! मखन गल्लिमा घाम औंदैन तेती सारो, अझै तेस्मा पनि हामि छेडीमा ! अनि मेरि आमाले मलाइ चिसो लाग्ला भनेर वारि पट्टिको छिमेकिको घरमा घाम तपाउन  मात्र के लागेकी थिईन, टोलको सब आइमाईले भुकुमार गालि गरिन , म अछुत बच्चालाइ घाम तपाउन ल्याई तिनीहरुको घर आँगन जुठो परिदेको  भनेर ! अनि मेरै टोलमा बस्ने एक जना "कसाई" दिदिले मलाई उसको मासु पसल अगाडी सुकुल ओछ्याई मेरी आमालाइ "तँ अब तेरो बच्चालाइ घाम तपाउँन याहा आइज" भनि भनेका थिए रे ! अनि उनलेनि त्यो टोलको सब आइमैलाई मार हपरेछंन ! काठमाडौँ मा "कसाई" जातिले छोको पानि नचल्ने थियो त्यो जमानामा ! आज पनि म काठमाडौँ जाँदा उहा दिदि को खुट्टा ढोग्नु जान्छु ! नतमस्तक हुन्छु, उहा प्रति ! मलाई माया गरेर ३-४ किलो कमोलो मासु दिन्छिन उनि, उपहार सरह ! साथि मानिस ठुलो जातले हुँदैन, दिलले हुन्छ, सोचाईले हुन्छ ! एती कुरा याद राख्नु ! म बाट जातियताको मादल कहिले पिटिने छैन ! नाज हो मेरो नाम !

Nas · Sep 24, 2011 1:16 PM

Nas Dai khadka hoina.. Hamro NAS dai ta KARKI hun.. ( Arun Karki lol) 

dreamloverboy · Sep 24, 2011 2:10 PM

agi arko thread ma pani nas bro le ma karki ko chhora hu vanera lekhethyo!! kura bajhiyo ta bro ..eso prasta parna paryo hai!!

cajunboy · Sep 24, 2011 2:13 PM

Kura atlantic ocean jastai clear cha bro . If i write anything abt him, i will get life threatening msgs.So i am better off.

dreamloverboy · Sep 24, 2011 2:22 PM

 एती कारण ले मात्र त लागेको हैन होला हो, गाउँ का १६- १७ का प्वाट् माल हान्न नि पाइनी अनी आर्का को सम्पत्ति  लुटेर आफ्नो गोजा मा भर्न पाइनी भएर पनि होला जस्तो मलाई लाग्छ। 

purpuro · Sep 24, 2011 2:25 PM

 क्या ट्वाक्क मिलएर घत लाग्दो गरी भन्दियो पुर्पुरो ले।    मैले नाजको उदाहरण दिएको त होइन। मैले जस्लाई शङकेत गरेको हुँ, उस्ले यो थ्रेड पढ्यो भने पक्कै कुनै तूक न बेतूक को छेत्री फुर्ती लगाऊदै लेख्छ होला । काठमाडौं शहरको मुटुमा बस्दा पनि जात-भातको कुराले दु:ख पएको नाजको कुरो सुन्दा दु:ख लाग्यो। वास्तवमा यो सबै शिक्षाको कमिले गर्दा भएको होला । धेरै जस्तो अशिक्षित बस्ती, टोल र गाउँमा एस्ता किसिमका घटनाहरू हुन्छन। तर, तेसै भनु भने पनि, पढेर गुनेर अमेरिका सम्म आएकाले पनि जातको फुर्ती लगाउछन् । कसै कसै को चाँही दिमाग पनि कम हुने होला।    लक्ष्मीप्रसाद देवकोटाको बाँणी म पनि आत्मसात गर्छु। जय नेपाल । 

Thakkhola · Sep 24, 2011 4:58 PM

ये मैले त् हजुर ले मलाई पो भन्नु भन्ठानेको ! अस्ति अर्को "कार्की१" नाम गरेको मित्रको धागोमा मैले मामाली तर्फ बाट चै आफु कार्की भाको भनि भनेको थिए ! तेही प्रसंगमा हजुरले मलाई सटाएर मार्नु भाको जस्तो लगेर, मैले मेरो बालककालको कथा सुनाउनु पुगेछु ! माइन्ड नगर्नुस है मित्र !

Nas · Sep 24, 2011 5:55 PM

कुवा का भ्यागुता  नेपाली हरु, कुवा मै जन्मे, हुर्के कुवा नै संसार!! भ्यागुता हरुलाई कुवा बाट निकालेर संसार मा के हुँदैछ ईसो teaser trailer देखाउने हो कि     बाई द वे,    कार्की र सार्की दुवै जना लाई एकै ठाममा राखेर निला  देखाउदै  गेडा कनाव्न , भाई चलाउन लगाऊ  र रेकोर्ड गरौ दुवै जना ले कस्तो महसुस गर्छन!!सार्की ले चाडो कि कार्की ले ----...................-यु  गेस  )))

Timessquare · Sep 24, 2011 11:29 PM

@ purpuro: अब क-कस्ले के के भनेर असाइलम ठोके त्यसकै कुरा गर्ने हो भने त दुई चार हरफ अरु जाओस, हाम्रा prospective asylum seekers हरुलाई पनि फाईदै होला, कि कसो? 

soaltee · Sep 25, 2011 1:16 AM

 This kind of act should be highly discouraged! But soaltee what did maoist give to 'em ?? 

NALAPANI · Sep 25, 2011 3:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all