आमा..... हाकिम सापबात तक्मा पाएनी !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हिजो आमासंग कुरो गर्ने मौका पायो ! बल्ल बल्ल फोन लाग्यो ! अनि कुरोको सिलसिलामा अस्तिको फन्ड रेजिंगको सफलता को कुरो नि गरे ! तेही मौका छोपेर मैले भने.. आमा हाकिम सापबात तक्मा पायेनी ! हँ, को हाकिम साप ! माथिको हाकिम साप के त् ! को ? कलेजबात स्कलरशिप पाइस् ? होइन, त्यो त् हरेक सेमेस्टर पईराको छु ! अर्कै तक्मा हो ! के फन्ड रेजिंगको सफलता को तक्मा ? होइन ! त्यो साझामा पाएको तक्मा ! के साझा ! नेपाली वेबसाइट ? के गरिस त् तक्मा पाउनलाइ ? छाडा बोले ! हँ ? हा हा केहि होइन ! मजाक मात्र गरेको ! हा हा अनि अर्कै प्रसंग उठाई हाले ! गोब्रे   ना ज

Nas · Sep 24, 2011 10:37 AM · 5,314 views

2 Replies

 ए गोब्रे नाज ब्रो!!!!! तिमी पनि मान्छे त व्हुत्रै सिती हसऔने यार!!! एकैछिन त मलाई टवाक्क टुक्क को याद आयो नि त!! अनी आमा लाई छाडा बोले चाँही भनेनौ होलआ क्यआ !!! लास्टै गफ नि नहानन तिमी यार। 

vhutraisiti · Sep 25, 2011 8:24 AM

ल तक्मा पाएकोमा बधाई.... अनि मित्र तिम्री अर्की कोइराला दिदीको बारेमा चाँही मलाई त्यति ज्ञान छैन, अब थाहा नपाएको कुरालाई थाहा छैनै भन्नु पर्‍यो नि ...... तक्मा त पायो अब तोक्मा भनेको के हो पनि जानी राख... लाग्छ अब तिम्रो शब्दकोशको नेपाली शब्दहरु भर्न मैले नै सहयोग गर्नुपर्ला । http://www.ramjham.com/view_ph...

Geology Tiger · Sep 25, 2011 9:39 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all