Silver is a best prescious metal to buy right now as a long term investment coz it's price is bottom low today. Gold is getting low too because of strong US Dollar right now. For Nepalese people- I suggest to buy Silver coz gold is too expensive for them. It is only for people who have saving(extra money in bank).
karki1 · Sep 23, 2011 9:22 PM · 14,988 views
कार्की जी , अस्ति हजुरले ग्यास स्टेसनमा काम गर्ने नेपाली बिद्यार्थीलाइ गाली गरेको देखेर तपाईको सोचाई प्रति अलिक कडा बिरोध गरेको थिए मैले ! तर आज तपाई को चाँदीको यो धागो पढेर अचम्म लग्यो नि मलाई ! कुरो सोरहै टाका ठिक ! सुनमा भन्दा नि चांदीमा धेरै फाइदा छ अनि सस्तो पनि छ ! बिद्यार्थीको लागि अति असल ! तर कुरू स्टोरेजको छ क्या बन्धु ! तर कुरो चै एक दम सहि गर्नु भो हजुर ले ! अर्थ साश्त्री पर्नु भो कि क्या हो मित्र ! अनि म नि कार्कीकै छोरो हुन् ! नाता पर्ला जस्तो छ है बन्धु !
Nas · Sep 23, 2011 10:02 PM
नाज ब्रो सिल्भर त किन्ने, तर कहाँ? कसरी? ग्यास स्टेशनमा घण्टा हiन्या पैसाले म नि सिल्भर किन्नु पर्ला जस्तो लगिराछ। बाइ द वे, वेलकम ब्याक ब्रदर! नाज ब्रो नआउने भयो भनेर मैले नि कत्ति दिन त साझानै चलाइन! साझा त पात हुन्छ हउ ब्रो भएन भने।
tamanglakola · Sep 24, 2011 12:52 AM
तमन्ग्लाकोला ब्रो, सिल्वर अनलाइनमा मज्जाले किन्न पाइन्छ ! हाम्रो गाम मा चै यहाँ "दैमंद दिस्त्रिक्त" भन्ने ठाउ छ ! म चै स्टोरमै लिन्छु ! चाँदीनि लेको छु ! अस्ति १००० दल्लर को थप लेको तर अहिले अलिक घाटामा परेको छु ! $४० मा लेको ! तर चिन्ता छैन ! माक्स कैज़र दाजुको अनुसार चांदी केहि बर्षमा (४ -५ ) $५०० पुग्ने छ ! चाँदीको भाउ एक दम मनिपुलेट गरेको छ जे.पी मोर्गन ले "नेकेड शोर्ट सेल्लिंग" द्वारा ! हरेक एक औँस फिजिकल सिल्वर लाइ शोर्ट सेल गरि १०० औँस को कागजको सिल्वर मार्केटमा बेचेको छ ! एसले पछी मार्केट क्र्याश गर्न सक्छ ! तेती बेला सिल्वरको भाउ ले आकाश छुने छ ! धेरै अर्थशास्त्रीको प्रेदिक्सन तेही छ ! गुगलमा "बाइ सिल्भर अनलाइन" टाईप् गरेको खण्डमा धेरै रेसल्ट पाउनु हुनेछ ! १-८०० नम्बर दायेल गरि सोध-पुछ गर्दा नि हुन्छ नि ! "रिच दयाद, पुवोर दयाद" का बेस्ट सेल्लर अथर अनि इनभेस्तर रोबर्ट कियोसाकी अनि मेरो डाक्टर साप रन पल नि सिल्भर को प्रखर विधाता हुन् !
Nas · Sep 24, 2011 1:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion