३२" को एलसिडी टिभी को नेपाल मा कती भंसार तिर्नु पर्ला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल मा   ३२" को एलसिडी टिभी को  कती भंसार तिर्नु पर्ला ?  यदी तँपाई हरुलाई थाह छ भने सेयर गरिदिनु होला धन्यबाद 

GORE · Sep 23, 2011 9:19 AM · 19,931 views

9 Replies

ओहो गोरे दाजु ! भनेपछि नाम त् निस्के छ नि हैन त् नतिजामा ! ३२ इन्ची एल.सी.डी नि घंक्याईदी हालेछ नि हाम्रा प्यारो गोरे ब्रो ले ! परिश्रमको फल कति मिठो हुन्छ ! मजाक गरेको नि फेरी गालि नगर्नुस है ! निस्के को हो भने हजुरलाइ धेरैनै धन्यबाद है त् ब्रो ! भुलचुक माफी ! गोब्रे नाज

Nas · Sep 23, 2011 9:31 AM

I advise you not to take the LCD TV from U.S. as it will not work in Nepal. The U.S. standard is NTSC whereas we use PAL in Nepal. As far as I know, there are no NTSC to PAL converters available in Nepal.

lll_lll · Sep 23, 2011 9:35 AM

http://www.mysansar.com/archiv...

khoikkhoik · Sep 23, 2011 9:38 AM

Nepal mai pau6 ni PAL system vayeko LCD or LED. k khana TV lanu yeah bata?? Airport MA Gulf bata aayeko bhanlaan. Hos gara GORE.

casino · Sep 23, 2011 9:48 AM

हजुर को सोचाई नि हजुर जस्तै गोरे नै रहेछ ! म भाको भए भन्सार कति तिर्ने नभई भन्सार कसरि छल्ने भनि प्रश्न सोध्थे होला ! हा हा मजाक मात्र नि फिरी ! "मानौँ तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो। तपाईँ विदेशमा बसी फर्केको छ महिनामात्रै भएको छ भने तपाईँले प्रति इञ्च ५ सय रुपैयाँ अर्थात् ३२x५०० रुपैयाँ = १६ हजार रुपैयाँ कर तिर्नुपर्छ। त्यसबाहेक तपाईँले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर केही पनि तिर्नुपर्दैन। यदि तपाईँ छ महिनाभन्दा बढी समय बसी नेपाल फर्कनुभएको हो भने तपाईँले ३२X४५०‌= १४ हजार ४ सय रुपैयाँ मात्रै कर तिरे हुन्छ।" - Salokya NS

Nas · Sep 23, 2011 9:52 AM

यता बाट जाँदा छाती फुलाएर lcd लेर जानु अनी उता बाट फर्कदा त्यो lcd सेकेन्ड hand मा बेचेरे आउनु ।।।।।।किनकी फर्कदा सबै जसो मान्छे taat पल्टेको देखेको छु मैले।    

sasuro · Sep 23, 2011 10:29 AM

If you add the custom $$ and converter $$ which you need to use LCD TV in Nepal the final price wont be that different.  Plus taking it is one big pain in the a$$.  What I would suggest is to take an Ipad or Iphone4 insteade.  Easy to take and from what I have heard you can make an easy $100 profit selling it. 

Jonny · Sep 23, 2011 1:01 PM

प्यारो गोब्रे भाई नास मा सम्झना  है! के गर्नु बल्ल बल्ल नाम निकाले थाह छैन अब के के निकाल्नु पर्ने हो । बल्ल बल्ल एउटा टिभी त किने नेपाल कसरी लाने ५ दिन देखी सोच्दै छु   III-III Iजि  advise you not to take the LCD TV from U.S. as it will not work in Nepal. The U.S. standard is NTSC whereas we use PAL in Nepal. As far as I know, there are no NTSC to PAL converters available in Nepal.  थाह छैन फेरी पनि बुझ्ने कोसिस गर्छु धन्यबाद धन्यबाद ससुरा बा म त पैसा सकियो भने ता म ससुराली आउछु नि काहा को टिभी बेच्नु नि बल्ल बल्ल किनेको ...

GORE · Sep 23, 2011 4:19 PM

लौ जे गर्छौ गर । दशै पनि पर्या छ ।।।।तिम्रो  Idia पनि टिकाइ हो।तर फर्कने पैसो देलन तिम्रो ससुरले? तर एत्र्‍ो लडाईं गरेर लको टि.भी सेकेन्ड hand म चै नबेच्नुउ । मेरो वन्नु एही हो .   

sasuro · Sep 24, 2011 9:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all