आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आतंकवादी बाबुराम भट्टराई.  कुरो सुन. हामीलाई थाहा छ कि यस फोरम मा तेरो सुप्पोर्ट मा लेखिएको कुरा हरु तैंले आफै नै अथवा आफ्नो कार्यकता लै पैसा दिएर लेखाएको छ.  तैंले यो काम प्रधानमन्त्री हुने बित्तिकै सुरु गरेको थिस. तैंले नेपाल को सबै मेडिया करुलाई किनेको छस. यो न्यु य्रोक मा कालो झन्डा देखाउने काम श्री बिशाल शाह र श्रीमती कमला प्रसाई ले गरेका छन्. शामिल हुनेमा अधिकांश सदस्य संयुक्त राष्ट्रवादी नेपाली संस्था का हुन्. माधव कुमार नेपाली न्यु योर्क आउँदा पनि बिशाल शाह ले झन्डा परिवर्तन नगर्ने चेतावनी दिएका थिए.

makalekanchha · Sep 22, 2011 3:48 AM · 52,418 views

46 Replies · Showing 41 - 46
Page 3 of 3

In Nepal your idol, Baburam, would have disptached the Moaist version of the Bijuli Garad, the YCL, to break the bones of those protesters – after the event. In the US, no such luck for him. So Baburam scumbag parrots the party line on democracy  as would Hizbollah or any other group. But we musn’t also forget the Maoist acolytyes, particularly, the Comrades of the Revolutaionary Cultural and Publicty Department for such laudatory performance. Keep up the crap, Comarades. Lal Salam!

Syangjali Magar · Sep 24, 2011 8:59 PM

ल कान्छु भाई, मेरो लेखाइले तिम्रो टाउको दुखाएकोमा दु:ख मान्नु बाहेक अहिलेलाई केही गर्नसक्दिन । तिम्रो नजिक भएको भए यास्पिरिन दिन्थे, तर अहिलेलाई शायद अर्को टाउको दुखाइ दिदैछु, दु:ख नमानी पढ है । कुनै पनि व्यक्तिले कुनै पनि काम कुन उद्देश्यले गरिरहेको छ त्यसको मतलब नगर्ने तर के गरिरहेको छ त्यसमा मात्र चासो दिने तिम्रो व्यक्तिगत सिद्दान्तदेखि म अति नै प्रभावित भए, शायद तिम्रो जस्तो सिद्दान्त सबैजना नेपालीको भएको भए नेपालको अहिलेको दुर्दशा हुँदैन थियो होला । तर के गर्नु अर्काको कुरामा चासो र चियो गर्ने नेपालीको बानी हुन्छ । तर तिमीलाई सुन्न मनलागे पनि नलागे पनि एउटा कुरा तिमीलाई भन्नैपर्ने हुन्छ, ती बिशाल शाहले पक्का पनि माओवादी युद्दमा परेर मारिएका नेपालीहरुको लागि कालो झन्डा देखाएका होइनन्, अब उनको भित्री नियत के हो भन्ने कुरा बुझ्न अलिकति प्रयास गर्नु, अलिकति सोधखोज गर्नु, त्यति गर्दा पनि सकेनौ भने मलाई आएर सोध्नु, म भनिदिउँला । अब हैन यसमा तिमी मैले घुमाउरो पाराले आतंककारीको समर्थन गरेको देख्छौ भने तिम्रो आँखा अलि बढी घुमेछ, चाहिने भन्दा बढी नै घुमेछ भन्नु सिवाय म केही भन्न सक्दिन । बरु एक चोटि राम्रो डाक्टरलाई आँखा जचाउँ, ढिलो भयो भने तिम्रो आँखा पहिलेकै ठाउँमा नफर्कन पनि सक्छ । फेरी जान्ने भएर अर्ती दियो भन्लाउँ तर अर्ती र ओखती जति नमिठो भए पनि तिनले राम्रै गर्छन् । हुन त तिम्रो घुमेको आँखालाई मैले सफाइ दिनुपर्ने कुनै कारण छैन, तर पनि एउटा कुरा के प्रष्ट पारिदिउँ भने मलाई कुनै पार्टी कुनै संगठन वा कुनै व्यक्ति विशेषको टट्टु बन्नु छैन, न राजावादीको न माओवादीको न त कुनै कांग्रेस र कम्युनिष्टको । जे कुरा सही देख्यो त्यही बोलिन्छ, जुन कुरा नेपाल र नेपालीको लागि राम्रो छ त्यसलाई राम्रो भनिन्छ जुन कुरा नराम्रो छ नराम्रो भनिन्छ । पत्याउनेले पत्याउछन् नपत्याउनेले पत्याउदैनन् । अब तिमीलाई मेरो कुरा मनपर्दैन भने कान थुने हुन्छ, आँखामा केही नदेखिने कालो गग चढाए हुन्छ । त्यो भन्दा म के नै भन्न सक्छु र? तर जबसम्म साझाले तोकेको न्यूनतम मूल्य र मान्यताहरुलाई पालन गर्छु त्यतिबेलासम्म कसैले मलाई 'तैले यो कुरा साझाले लेख्ने आँट नगर' भन्न के साझा कसैको बाउको बिर्ता हो र? ल मैले टाउको ठुलो पारेर कुरा गरे, छाती फुलाएर कुरा गरे, अब के गर्छौ मलाई? हैन अब तिम्रो टाउको त्यस्तो नराम्रोसँग दुख्यो भने तिम्रो ठेगाना ईमेलमा पठाइदिनु, म तिमीलाई एक पोका यासपिरिन पठाइदिउँला । के गर्नु नेपाली भाइ पर्‍यो, गाली मात्रै गरेर पनि त भएन .... अनि जाँदा जाँदै आफूले आँखाले देखेको घटना राखिदिएकोमा पागलप्रेमीलाई धन्यवाद....  

Geology Tiger · Sep 24, 2011 9:30 PM

जि टि यो त थ्यक्कै चोर्को खुट्टा कात भन्दा उचालेको जस्ताइ भयो। तिम्ले कस्को समर्थन र कस्को बिरोध गरिरको छ्उ त्यो त तिम्रो काइते बिचारबाट थाहा हुन्छ। अर्को कुरमैन्ले त मेरो उमेर व लिङ बताएको त छैन तर तिम्ले मलाई भाई भनी सम्भोधन गरेउ। तिम्ले अफुलाई जान्ने र पाको उमेर भएको मान्छे हु भन्न खोजेको भये त्यो तिम्रो लालबुज्काडपन बाहेक अरु केही हो जस्तो लगेन मलाई त। तर उमेर पाको बुद्धी  काँचो परेछौ।।। अब त फेरी आँफैन भन्न थालेउ "ल मैले टाउको ठुलो पारेर कुरा गरे, छाती फुलाएर कुरा गरे, अब के गर्छौ मलाई", हो अरुले नि बिरोध गर्छन् तिम्रो टाउको दुख्नु पर्ने कारण?? एस्तो दुएध चरित्र छरप्रस्त हुने गरी किन कुरा गर्छौ?  यस्प्रिन तिमी आँफैन खाउ। तिम्रो उमेर पाको छ क्यार।बिचार गर। नत्र सिल तिम्मुर खालौ। Last edited: 24-Sep-11 09:50 PM

kanchu! · Sep 24, 2011 9:48 PM

बाबुराम जी को भासन र कालो झन्डा भन्दा पनि  चोक् चोक् नेपाली  बुडी कन्या हरुले मन तान्यो .. साचै भन्नु पर्दा भाषण र कालो झन्डा बाल मतलब, एउटी बि बि सी संग आखा जुधेर  लामो कुरा भयो र मोरी ले फोन नम्बर दिएर गै पछि भेट्ने भन्दै!!एकछिन पछि त मोरी एउटा   डल्ले च्यासे चयंटे संग बाहिर लागि -- तेसकी लोग्ने हुनु पर्छ त्यो मोरो !! लोल )))

Timessquare · Sep 24, 2011 10:17 PM

तिमी पनि गजबको कुरा गर्दा रहेछौ कान्छु छदम नाम धारी मनुष्य! ( अब भाइ भनेकोमा घोर आपत्ति आएकोले अमूक लिङ र अमूक उमेर व्यक्तिलाई मनुष्य भनेर सम्बोधन गर्दा कुनै आपत्ति आउँदैन होला भन्ने आशा लिएको छु।) तिमी त अरुलाई 'ओइ चोर यहाँ आउने आँट गरिस् भने तेरो खुट्टासुट्टा भाँच्छु' भनेपछि पनि त्यसरी सम्बोधन गरिएको व्यक्ति चुपो लागेर बस्नुपर्छ भनेर सोच्दा रहेछौ, जवाफ छैन तिम्रो पाकोपनको पनि! तिम्रो कुरा अरुले नबुझे त्यसले त्यति पनि बुझ्दैनस् चोर भनेर गाली खाँदोरहेछ, बुझे पनि जान्ने भएर किन बुझिस् अब त चोर होस् भन्ने आरोप खाँदोरहेछ । यस्तो बुझक्कडपनको उत्तम नमूना त मैले संसारमा कतै देखेको छैन । अझ हरेक व्यक्तिलाई र हरेक घटनालाई आफ्नै पाराले बुझ्ने र अरुले बुझाएको कुरा देख्दै नदेख्ने, बुझ्दै नबुझ्ने बिशेष कला त तिमी जस्तो पाको र शायद दिन पनि खाको व्यक्तिमा बाहेक अरु कसैमा विरलै होला । तिमीले साझाभरि छरपष्ट गरेका अनेकौ धागाहरुबाट पनि तिम्रो चरित्र अरुले बुझ्दैनन् र तिमी मात्र अरुको चरित्र बुझ्न सामर्थ्यवान् छौ भन्ने तिमीलाई लाग्छ भने कसैले आफ्नो आँङमा भैंसी नदेख्ने अरुको आँङमा जुम्रा देख्ने भन्ने उखान बनाएर ठिकै गरेको होला । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भन्थे त्यसैले तिमीले आफू बाहेक अरु सबैलाई माओवादी देख्छौ भने पनि मेरो त्यसमा केही गुनासो छैन । तिम्रो पाको आँखा बढी नै पाक्यो होला, शायद डा. सन्दुक रुइतले ठीक पार्न सक्थे कि? मौका मिले एक चोटि देखाउनु । यदि त्यस्तो हुनसक्दैन भने मैले तिम्रो अगाडि केही लेख्नु र केही भन्न खोज्नु बेकार छ । तिम्रो अगाडि मैले गोगने ल्याएर राखिदिए पनि तिमीले वनमारा बाहेक केही देख्ने छैनौ । त्यसैले अहिलेलाई तिमीले जति हुँकार गरे, जति डकार र खकार गरे पनि, अनि जति अलापबिलाप गरे पनि म तिम्रो सामुन्नेमा केही प्रस्तुत गर्नेछैन । तिम्रो आँखाको रोग बिसो भयो भने मलाई भन्नु, अनि दुई जना मिलेर बातचित मारुँला, दारुपानी चढाउँला । अहिलेलाई चाँही तिमीले आफ्नो अनेकन् बुज्ज्क्कडपन र पाकोपन प्रदर्शन गरेर साझामा सबैलाई अचम्मित तुल्याएको 'साझा बुझक्कड अफ द एअर'बाट तिमीलाई सम्मानित गर्नुहुन सानदाइलाई विनम्र अनुरोध गर्छु । अँ अनि तिमीले चाँही आफ्नो बुझक्कडपनबाट सारा साझाबासीलाई अच्चमित गर्ने आफ्नो आँट कायम राखे हुन्छ र कथम् कदाचित् टाउको दुखिहाले मलाई संपर्क गर्नु, तिम्रो लागि एक पोका अस्पिरिन सधैं बचाइराख्ने छु । तिमीलाई आवश्यक परेमा तिम्रो लिङ र उमेर कसैलाई नखुलाई सुटुक्क पठाइदिउँला । कहिलेकाहीं अचार बनाउँदा नेपालबाट आमाले पठाइदिएको टिमुर अवश्य हाल्ने गरेको छु जहाँसम्म सिलटिम्मुरको कुरा छ त्यो त तिमीले हामीले चाहेर हुने कुरा हो र? समय अाए पछि के पाको के उमेर भाको कसलाई पनि छोड्दैन नि होइन र? अनि timessquare लाई चाँही better luck next time अस्तु  

Geology Tiger · Sep 24, 2011 11:35 PM

"Four youths—identified as Bishal Shah, Bandana Koirala, Binita Nakarmi and Kunti Thapa— dared to interrupt his lecture " - THT ONLINE ओह हो ! मेरी बन्दना दिजुले नि हपारे छ त्यो हत्यारालाइ ! धेरै खुसि को खबर ! के गर्ने दिदि हजुर को बुबा देश भक्तले ओत-प्रोत भएका मान्छे पर्नु भो ! एउटा साँचो, इमान्दार, सत्यबादी नेपाली पर्नु भो ! नत्र अहिले त्यो फुंडी कुजाता को ठाउमा हजुर मंत्रिनी भैसक्नु हुन्थियो ! हजुर को बुबा त्यो हजुर को गिरिजा बाबु जस्तो कुत्ता परेंन, के गर्ने ! आफ्नो इमान धर्म त्याग्न सक्ने कुत्ता मात्र प्रधान मन्त्रि हुन्छ जुनै पनि रास्ट्र मा ! त्यो बकुला गिरिजा न्यु योर्कमा आउँदा उसको कँदो पछाडी उसको नधुको गुवे चाकमा झिंगा झैँ भंकेर पछाडी उड्ने, धेरै न्यु योर्कका हाई सोसाइतिका नेपाली भनौदा का जमात पनि देखियो अनि त् आखिर गिरिजाले तपाईलाइ छोरि समान माया गरेको देखेर जल्ने हरु पनि देखियो ! हिहि हजुर को गिरिजा बाबुलाइ कुत्ता भनेकोमा माफी है ! मलाई त् यो कांग्रेसी, कमुनिस्ट, मधिसे दल आदि इत्यादि देखि कान तातिन्छ ! अब नेपालमा गइ लिबेर्तेरियन फिलोसोफीको ब्यक्तिबाद दर्शनको प्रखर नेपाली ब्यख्यता बन्ने भविस्यमा  मेरो प्लान छ  ! आयन र्यान्ड, लुडविग भोन मैसेस, Friedrich von Hayek , Thomas Jefferson , Adam स्मिथ को दर्शन लाइ नेपाली समक्ष पुगाउनु अत्यन्त जरुरि छ ! अरु कोहि नेपाली लिबेर्तेरियन साथि हरु छन् साझा मा ? अनि मित्र जी.टी, तिमीले बन्दना कोइराला दिद्जु लाइ नि चिन्छौ त् ??

Nas · Sep 24, 2011 11:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all