"नाजको पुनर्जन्म"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"नाजको पुनर्जन्म" साझा संसारमा मेरो गहिरो दार्शनिक अभिव्यक्ति पछि मेरो आत्माले साचै मानिसको चोलो फेरी अब बोधिसत्व प्राप्त गर्छ भन्ने भान मलाई थियो ! अनि आत्मा त्यो अनित्य बिशाल ब्रह्माण्डको भ्रमणमा लाग्यो ! आफुलाइ तिब्बतयन "मिस्त्री स्कूल" अनि "मेटा-फिजिकल रेअल्म"  को बारे अलिकति ज्ञान थियो ! तिब्बतयन "बार्दो थोदल" त काँचै निलिदेका थिए ! तेसैले मेरो चेतना एक दम तयार थियो ! अनि म "बार्दो" मा प्रवेश गरे ! के हो त् यो "बार्दो" ? "बार्दो" दुइ जन्म बीच को "इन्तर्मेदिअत् स्टेट" हो ! हिन्दु धर्ममा यसलाई "अंतर्भव" भनिन्छ क्यारे ! मृत्यु पछि हाम्रो चेतना "सस्पेंदेद रियालिटी" मा हुन्छ ! तेती बेला मृतक आत्माले भौतिक शरीरमा बास गरिसकेको  हुँदैन ! भौतिक संसारमा आफ्नो कर्मको अनुसार उसको चेतनाले  त्यो "बार्दो" मा "इल्ल्युसिभ फेनोमेना" लाइ अनुभूति गर्दछ !  एदी तिमीले संसारिक जीवनमा खराब काम गरेको छौ भने, तिम्रो "बार्दो" मा रहेको चेतनाले अनेकौ नराम्रा नराम्रा कुराको अनुभूति गर्ने छौ ! डर, त्रास, भय, राग, काम, मोह सब मेटा फिजिकल स्टेटमा परिवर्तन भै तिम्रो चेतनालाइ बिजोग गरिदिन्छ ! त्यो बिजोगको मार खप्न नसकी तिमि, जुन पनि "चोलो" अपनाउन तत्पर हुनेछौ ! अनि त् आफ्नो कर्म अनुसार तिमि निम्न भन्दा निम्न बर्गको प्राणिको रुपमा जन्म लिनेछौ ! तर एदी तिमि संसारिक जीवनमा नरपिचास प्रवृतिको थियीउ भने, जस्तै कि हाम्रा कमरेड भारतीय दलाल, डा.कु साप भट्ट-भुटिदेंन-त्यो-रा**को छोरो-राइ, त्यो घुसियामन्त्रि भ्याटमारा अधिकारी आदि इत्यादी, तिनीहरुले यो संसारिक पृथ्वीमा जन्म लिन पाउने छैन ! उनिहरु प्रेत्लोकमा जन्मिने छन् अनि शैतानको लिंगपान गरि, उनिहरुको गुद्वार जन्म जन्म सम्म शैतानको खेलौना बन्ने छ ! एदी शैतानले उनिहरु को गुद्वार धेरैनै खुकुलो पारिदेछ भने, शैतानलाइ उनीहरु संग सम्भोगगर्नमा केहि अभिरुची हुँदैन ! अनि उनीहरुको काँड़ोमा लात हानि फेरी मृत्युलोकमा नै पठाईदिन्छ तर उनीहरु गु खाने किरा भै जन्मिन्छ ! तेसैले तपाईको गुमा एदी गु किरा देख्नु भो भने उनीहरुलाइ पनि माया गर्नुस किनकि त्यो गु किरो हाम्रा गिरिजा पनि हुन् सक्छ,  छोरि  कोइरालानि हुन् सक्छ अनि उसको जवाई राजा चौधरी नि ! एदी तिमीले असल काम गरेको छौ भनी तिमिले राम्रा राम्रा अनुभूति प्राप्त गर्ने छौ ! त्यो अनुभूतिको माहाजालमा फसेउ भने तिमि फेरी मानिस भएर जन्मिने छौ ! तर यो जन्ममा तिमीले संसारिक जीवनमा एकदम खुसिको जीवन बिताउन पाउने छौ ! तर तिम्रो मनोसय त्यो हुनु हुँदैन किन कि भौतिक संसारमा जन्मिनु भनेको फेरी मृत्युको काल चक्रमा पर्नु हो ! तेसैले एदी तिमि म जस्तो सचेत छौ भने तिमिले त्यो "बार्दो" लाइ आफ्नो चेतनाको छबि मात्र हो भनेर त्यागिदिनु पर्छ ! जब तिमिले त्यो इल्युजनलाइ पनि त्यागी दिन्छ, तब तिम्रो अचेतन स्टेटहरु फेरी तिम्रो अगाडी आइपुग्छ ! तर तिम्रो चेतनाले त्यो सब अचेतन स्टेटलाइ भ्रममात्र हो भनि तेस्लाई भ्रमको रुपमा अपनाउनु पर्छ ! जब तिमिले यो सब "बार्दो" हरु पार गर्छ ! तब तिमीले एउटा प्रकाश देख्ने छौ ! त्यो प्रकाश अति ज्यादै नै उज्यालो हुनेछ ! तब तिमिले भन्नु पर्छ, "हो येही हो मेरो वास्तविक स्वरूप, मेरो बोधीचित्त !" जब तिमिले यो अनुभूति प्राप्त गर्छौ, तब तिमि जन्म-मृत्यु को काल चक्र बात उम्किने छौ र सदाको लागि ब्रम्हाण्डको चेतनामा बिलिन हुनेछौ ! सतचितानंद हुनेछौ ! तिमिले महापरिनिर्वाण प्राप्त गर्ने छौ ! अ कम्प्लीट सेल्फ लिबिरेसन ! म सबै "बार्दो" मा प्रवेश गरे ! तर अन्तिमको महापरिनिर्वाण हुने द्वार खुलेन ! तेसैले संसारिक जीवनमा केहि राम्रो कर्म गरेकोले मैले मृत्यु को कालचक्र बाट उम्किन नपाए पनि स्वर्गलोक को दैलोको चाबी हातमा फेला पारे ! अनि स्वर्ग तिर लम्के ! स्वर्गको द्वार खोलेकोमात्र के थिए, स्वर्गको अप्सरा देखेर त ठन्नक्क ठंकी हाल्यो नि ! बाबा कत्रो बु बु हौ ! त्यो पामेला आन्दर्सन दिदि को के बु-बु ! ह्यात मलाई त निक्कै नै गारो भो नि ! त्यो फलाम लाइ आगोमा रंक्यौदा कस्तो रातो र ठन्नक्क हुन्छ नि तेस्तो पो भो त गाँठे ! अनि ति अप्सराहरु नि लालीपप देखे पछि त झिंगा झैँ आफ्नो पखेटा फैलाउंदै मेरो लालीपप-पान गर्न थाले ! ओह हो ! यो स्वर्ग त साँची कै  स्वर्ग पो रहेछ ! त्यो नाथे "इल्दा'स प्लेस", "रोयल प्यालेस", "रिक्स क्यबुरे" के खानु स्वर्ग ! ल अब चै असली मस्ती गर्न पाइने भो भनि सोचेको मात्र के थियो, त्यो मुर्जी इन्द्र डाहाडे, आरिसेले मेरो काँदोमा लातले भ्वाक्क हानि फेरी येही जान्ठो साझा संसारमा फर्काइ दि हाले नि ! Tibetan Book of The Dead - The Great Liberation

Nas · Sep 21, 2011 8:47 AM · 4,153 views

3 Replies

Firstly, I could not be much more happier to have my own "Nas's Corner" as a token of appreciation from हाकिम साप ! It went live on 21st September ! Secondly, I am expecting your calls my beloved gurls ! You all know who you are ! Believe me you will add a fragrance on this beautiful day with your calls. Thirdly, I will be anticipating all the calls from you gurls especially one who said "I strongly support my belief that ************ and Nas will meet in real world even if that would be just for a couple of minutes". Fourthly, how about giving me a call "just for a couple of minutes". You know, I love you all right .... So Dial that # that ends with 69.  You see Nas is Nasty in Real World too. My number just proved it ! Lastly, I will be looking something like below in the sweet anticipations of your calls. Hope you would add a smile on my face.

Nas · Sep 21, 2011 8:48 AM

लौ लौ पुनर्जन्म सुनेको मात्र थिए, देखेको थिएन, आज साझामा त्यो पनि देखियो लौ लौ मित्र तिमीलाई बधाई छ, अनि शुभकामना! फेरि अर्को बोकाले लेख्यो भनेर दिक्क नहुनु, तरुनीहरु पनि आउँलान् बिस्तारै तर लाम लागेर, पंक्तिबद्द भएर, धेरै अनुशासित पो हुन्छन् त!  

Geology Tiger · Sep 21, 2011 9:38 AM

हाहा टाइगर मित्र ! तपाई को मिठो शुभकामनाको लागि हार्दिक धन्यबाद टक्र्याउनु चाहान्छु ! मुरी मुरी धन्यबाद है ! ❤❤❤ मेरो परम मित्र "यो त् भयननि सोम", तिमिले पनि मैले जस्तै पुनर्जन्म लि अब साझा संसारमा नभई, मेरो संसारमा जन्म लिन्छौ कि भनेर प्राथना गरिरको छु ! छिट्टै नया "चोलो" मा जन्म लिई मेरो संसारलाइ सौभाग्यशाली बनाइ दिन्छौ भनेर तिम्रो नाजब्रो पर्खी राको छु ! मलाई साथि भने पछि एक दम मन पर्छ ! साथिको लागि मैले नेपालमा छँदा ज्यान पनि गुमाउन तत्पर भएको थिए ! तिमि आयो भने म कहानी सुनौला ! तिम्रो लागि पनि मैले साझामा झगडा गरेको थियो जब तिम्रो आमाको कोखमा कसैले लात्ती हाल्ने जमर्को कसेको थियो ! मेरो त् दिमाग आउट भाको थियो नि त्यो कमेन्ट पढेर ! म धमाश पिट्न चाहन्न ! तर म एक दम असल साथि हुन्सक्छु ! मिठो मिठो कुरा गरौ ! मेरी प्राण  पियारी को कुरा गरम ! भट्टीमा रक्शी धोकी, छोइला, कचिला, बारा, आलु-तामा, म:म चा खाम ! निरङ्कुश हाकिम सापलाइ सोर्स, फोर्स लाउँदानि बहिरो कान गरिदियो के गर्ने ! लु तिमिलाइ सजिलो पार्न  तिम्रो नाम पनि सोचेको छु ! "यो त् अत्ति नै भयननि सोम" औ न ल साथि ?

Nas · Sep 21, 2011 11:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all