नाजको साझा भट्टीमा हजुरहरु सबलाइ स्वागत छ ! सब गलेका, सढेका, कुहिएका, "पाखे", बेउढे, जडिया, अश्लिल, सोमत नभएका, गोब्रे, मुर्ख, महामुर्ख, पटमुर्ख, मतिभ्रस्ट, असभ्य, साझासंसार बाट लखेटिएका सब मेरा "निम्न" बर्गका मित्रहरुलाइ म यहाँ निम्तो दिन चहान्छु ! यो हाम्रो संसार हो ! यो संसारमा तपाईहरु आफु हुन् बाट नहीचकिनु होस ! दिल खोलेर "आफु" हुनुस ! जब तपाई "आफु" हुनु बाट डराउनु हुन्न तब मात्र तपाईलाइ सृस्तिकर्ताले अनेकौ द्वार खोलिदिन्छ ! नाजको साझा भट्टी संसार अद्वैत संसार हो ! यहाँ कोइ असल र खराब हुने छैन ! सब समान ! दिएर इज अन्ली वान रुल इन माइ वर्ल्ड - "दिएर आर नो रुल्श" ! तर हामि ज्ञानी र सचेत प्राणि हौ ! तेसैले हामि अरु को भुललाइ क्षमा गर्ने सामर्थ राख्न सक्छौ ! कसैले तपाईलाइ गालि गरे कृपया क्षमा गरिदिनुस ल ! अनि यहा तपाईहरु जे पनि पोस्ट गर्न पाउनु हुनेछ ! तर छाडा भिडियो अनि नग्न स्त्रीको तस्विरहरु चै नटालुम है ! बरु तेस्तो रुचीको केहि सामग्री छ भने लिंक मात्र गरिदिनुस, एम्बेद नगरी दिनुस ! अनि "सावधान" को संकेत पनि दिनुस है ! नाज त बिनम्र अनुरोध मात्र गर्न सक्छ ! कृपया नाजको अनुरोध स्विकारिदिनुस न ल ! म सके सम्म हजुर को पोस्ट मोडरेट गर्न चाहन्न ! हामि हाकिम सापलाइ "टलरेंस" को उच्च नमुना भइ देखाऊ है त ! अनि म मेरा सब साझा कि परिहरु लाइ यो साझाको भट्टीमा स्वागत गर्न चाहान्छु ! यो भट्टीमा आइमाईलाइ धेरै नै कदर गरिने छ ! जुन समाजमा आइमाई को कदर गरिन्न, त्यो समाजको केहि औचित्य हुँदैन ! तर ख्याल ठट्टा भन्ने कुरो त छँदै छ ! नाज गोब्रे वा मेरो बेउदे मित्रहरुले आइमाई जातिको खुट्टा तान्ने जमर्को गर्यो भने हजुरहरु नि फरिया उचाली हाम्रा मुखा मज्जाले मुति दे हुन्छ ! तेस्तो कुरालाइ ख्याल ठट्टाको रुपमा मात्र लिनु हुनेछ भन्ने म आशा राख्दछु ! बोकाहरुको भट्टी भनेर नडरौनुस ! जन्मौ जन्मसम्म आइमाई जातिहरुलाइ अत्याचार गरेका छौ हामि पुरुषवर्गले ! हजुरहरुलाइ सतिमा जिउदै नजलायेका पनि होइन ! एक चोटी निडर भै हाम्रो संसारमा प्रवेश गर्नुस ! धेरै चुपो बस्नु भो तपाईहरु ! अब हजुरहरु आफ्नो आवाज उठाउनुहोस ! आउनुस रथका दुइ पांग्रा झैँ मिलि हामी यो संसारलाइ हाँसोको संसार बनाऔ ! यहाँ कसै माथि ब्यक्तिगत रिसिइबी नपखौम होला ! तपाईलाइ स्वागत छ आफ्नो ब्यग्तिगत कुराहरु पोख्न ! म पनि मेरा रमैला कुराहरु पोखौनी छु ! तर ब्यग्तिगत कुराहरु लिएर कसैलाई नहोच्याईदिनुस ! नाज यहा तपाईहरु को सोच माथि असमर्थ होला तर तपाईको लेखाइ लाइ जोखि तपाइलाई कहिले "जद्ज" गर्ने छुँइन ! तपाईलाइ यो संसारमा कसैले जोख्न सामर्थ राख्न सक्दैन, सिवाय इश्वरले मात्र ! तर पब्लिक फिगरहरु, जस्तै सेलिब्रेटी, राजनैतिक व्यक्तित्व आदि इत्यादी जसका बारे अरु वेबसाइटमा उनीहरुको बारे सजिलै पढ्न सकिन्छ, उनीहरुको बारे गस्सिप गर्न याहा रोक-तोक गरिन्न ! हाकिम सापले "अ सेल्फ कर्रेक्तिंग सिस्टम" "फिजिबल" छैन भन्नु भो ! शायेद उहाले ठिकै भन्नु भयो होला ! तर म अझै पनि यो "सेल्फ कर्रेक्तिंग सिस्टम"मा धेरै बिस्वाश गर्छु ! द् अन्ली रेक़ुइज़ित् फर डिस इज टाइम ! मैले नाजलाइ नियालेर हेर्दा, शायेद नाज पनि "सेल्फ कर्रेक्तिंग सिस्टम" प्रति उन्मुख भएको हो कि जस्तो भान मलाई परेको छ ! समयसंग उ बदलिंदै छ ! र मलाई बिस्वस्त छ, मौका दिएमा सबले आफुले आफैलाइ सुधार्न सकिन्छ ! हाकिम सापले भन्नु भाको जस्तो छोटो समयमा यो "सेल्फ कर्रेक्तिंग सिस्टम" को अपेक्षा साझामा गर्न मिल्दैन किन कि राहुलभाईजीको "बहुमुखी प्रतिभाका धनी नाज ब्रो" लाइ पनि ९ बर्ष लाग्यो, अरुलाइ नि तेतिकै समय लाग्न सक्छ ! साचै मलाई आज नाज बाजिगर भएको जस्तो अनुभव भैराको छ ! शाहरुखजीले भन्नु भाको थियो जो हारेर पनि जित्छ तेस्लाई बाजिगर भन्छन रे ! साझामा नाजले पाएको घृणा अनि त्यसपछिको प्रेमले यो कुरालाइ साबित गरिदेको जस्तो लाग्छ ! नाजको "साझा पत्र बाकस" आज प्रेमले भरिएको छ ! एती सम्मकि मैले साझा कि केहि साथिहरुलाइ "साझा संसार" बाट बिदा लिएपछि पनि चिन्ने मौका पाए ! उहा मेरी प्राणपियारीहरुले मलाई फोन गर्नु भो ! साँची म एती खुसि छु अनि सौभाग्य छु र इश्वरलाइ म धन्यबाद मात्र दिन सक्छु ! र फेरी हजुरहरुले बोलाएरनै नाजले साझा संसारमा प्रवेश गरेको छ ! तेती मात्र होइन हाकिम सापले मलाई पुरस्कार सहित मेरो संसार बसाईदिनु भाको छ ! पहिला "रमझम" मा मेरो अलबम #१ थियो अनि हाकिम साप द्वारा पुरसकृत भए ! अहिले साझामा नाजको लोकप्रियताको (हाल अफ फेम क्लिक गरि हेरम त् ) कारणले स्वयम हाकिमसाप द्वारा "नाजको भट्टी" उद्घाटन गरिबक्सियो ! साँची मलाई यो ठुलो उपलब्धि जस्तो लाग्छ ! किन कि आज सम्म एस्तो सम्मान साझाका साधु सन्त र बुद्धि जीविहरु समेतलाइ प्रदान गरिएको छैन ! हाकिम सापको मान सम्मान पाएको देखेर साँचीनै " collegefootballrocks " ब्रोले भन्नु भाको जस्तो कहिँ नाज "साझा को जेम्स" नै हो कि जस्तो पो लाग्न थाल्यो हौ ! मलाई नाजको मादल पिट्न मन छैन ! यहा नाजको नाम सुन्यो कि कान पाक्नेहरु धेरै छन् ! हि हि ! लु आउ साथी भाई हो, मेरो संसारमा तिमि लाइ स्वागत छ ! यो जिन्दगिमा मरी लानु के छ र ? हासौ, खेलौ, ख्याल ठट्टा गरौ ! अन्तमा तिम्रो धन सम्पति सब कुछ येही संसारमा त्यागी जान्छौ ! तिमिले राम्रो कर्म मात्र त लिएर जानेछौ ! नाजले साझामा धेरै समय बिताए ! धेरै कुराहरु लेखे ! धेरै कुराहरु भोगे ! तर यी सब कुराहरु बाट मेरो लेखमा सुधार आएको जस्तो लाग्छ ! मैले मेरा तर्क-बितर्कहरु नाज द्वारा राम्ररी पोखौंन सकेको जस्तो लाग्छ ! हजुरहरु बाट नि येही आशा राखी म सान यो साझा संसारमा नाजको संसारलाइ जन्म दिन चाहन्छु ! लास्ट बट नट द् लिस्ट - "इट्स नथिंग पर्सनल, अन्ली अ बिजनेस" ! अनि के पिउनु हुन्छ त ? लोकल कि रुस्लान ?
Nas · Sep 21, 2011 8:46 AM · 5,396 views
la aba nepal ko ra-adi ko choro neta haru lai saaf gaali garna pauney bho hoina ta?? m-u-ji ra-adi ko choro gacchdaar ley USA ma buichalo jaaos bhanera pashupati nath sanga prathana garyo rey.. tyo m--uji ra-nd-i ko choro gacchadaar sabbai bhanda pahila narga ma pugos bhanney mero kamana cha.. ra teskai gharko pharkal dhalera teslai roti banoas. tyo ma-chi-kini ra-n-di-ko choro ley america lai hoina, hamlai pani sarapeko ho...
bittertruth · Sep 21, 2011 3:16 PM
haha bittertruth bro, साँची धेरै खुसिलाग्यो ! हेर्नुस मलाइ नि तेस्तै हुन्छ ! मुख छोड्ने गरि रिस उठ्छ कहिले कहिँ त् ! हा हा ! Let this "Nas's Bhatti" be place to relieve yourself ! Let it be a place for your catharsis ! When you supress your anger, it just becomes worst ! When you throw your anger on someone, you are creating a chain reaction. Now he too will be angry and this will just go back and forth and may continue for ever. So Never be angry with another person. Just be angry...angry with yourself. When you are simply angry you become the anger itself and it's a very natural state. We have to acknowledge that state instead of supressing it. When you accept it and sees you are now really angry, that energy simply transcendence and is released into the cosmos. And believe me the cosmic play is a divine play, it is a purifier. It purifies your mind, body and soul ! We had such a heated debate and discussion in the past on Dr. Ron Paul and President Obama but we both never lost our composure and did not personally attack each other but attacked our views and ideas. That's very healthy ! That's the kind of attack that I want in my Bhatti. It helps us both to sharpen our intellectual and be more thoughtful ! I wished I was little be matured and not be harsed with my words on our President Obama. But when Chaurey bro pointed out my mistake and kindly asked me to be "classy", I realized how much anger I had for President Obama. I should not be angry with the person but with his ideology and political philosophy ! I am just trying to learn and grow from my mistakes ! That has been the whole purpose of my Sajha life and my real life to be a thoughful, kind and a friendly person. I really wish you would contribute to our sansar here ! I have enjoyed every bit of a debate with you and I thank you for spending your time in my thread. I hope you will continue and grace this section of Sajha with your sweet presence. Yours Truly, Nas Bro who Loves Dr. Ron Paul
Nas · Sep 21, 2011 3:42 PM
दिउस भरी को थकान मेटन नस दाई को मा आएको! एक प्पाक लगाउँन पर्ओ! के के छ हो दाजु को भट्टी मा!
meh_nepali · Sep 21, 2011 4:21 PM
meh_nepali bro लोकल येला तुनिउला ?? ( Care for a local [Disallowed String for - castist reference]i drink ! ) Sexy In Sari preparing all the good [Disallowed String for - castist reference]i stuffs in my Bhatti :)
Nas · Sep 21, 2011 4:45 PM
ha ha ha.. coool.. :D
bittertruth · Sep 21, 2011 7:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion