Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi; mso-bidi-language:AR-SA;} याद आँउछौ तिमी हरपल, मलाई सताऊँ छौ तिमी पलपल यो मायाले मलाई के गर्यो, जति हेर्दै गएँ उति माया गाढियो के भन्दैछ मेरा हरेक धडकनले तिमीलाई, आउ सोध मेरी माया मलाई तिमी बिना त यो यौवन के हो र?, तिमी बिना यो त जोवन के हो र? यो मन तिमी बिना तडपिन्छ, हररात कोलाहल मचिन्छ तिम्रो मुस्कानले यो के गर्यो, जति हेर्दै गएँ उति माया गाढियो याद आँउछौ तिमी हरपल, मलाई सताऊँ छौ तिमी पलपल भाग्यले भेटेँ तिमीलाई, मुटु माझ लुकाएँ तिमीलाई यो माया के हो थाहा थिएन मलाई, अनायस नै मन पराएँ तिमिलाई भन्छ यो मनले, आखाँ को त्यो भाकाले के गर्यो तिमिले त्यो चँचलपनले के गर्यो, जति हेर्दै गएँ उति माया गाढियो याद आँउछौ तिमी हरपल, मलाई सताऊँ छौ तिमी पलपल - १५ सेप्टेम्बर २०११ मुल्मी
Mulmiz · Sep 20, 2011 9:38 AM · 6,381 views
ल गज्जब मुल्मी - को परेछ त्यो याद आउने मान्छे फेरी
serial · Sep 20, 2011 9:50 AM
एकदम राम्रो । प्रतिभा भनेको यही हो । खोइ कुरा बुझेको लहरे ?
rahulvai · Sep 20, 2011 10:02 AM
हो र भन्या ठुल्दाइ भा को एउटा प्रतिभा पनि मुल्मी ले उडाइहाल्यो - के गरुँ के गरुँ
serial · Sep 20, 2011 10:13 AM
केही नगरने लहरे ...... अर्काकी प्रतिभा लाई हेर्न नि भएन नि । मुल्मी चन्चल पन ले पल पल सतायिरहेको छ, हर रात कोलाहल भयिरहेको छ है ..... एती धेरै दु:ख दिएको छ भने त प्रतिभा लाई अन्तै पठाउन पर्‍यो :)
ramronepal · Sep 20, 2011 10:53 AM
मुल्मी सहि गयो त ! "त्यो चँचलपनले के गर्यो, जति हेर्दै गएँ उति माया गाढियो" वाह
bhakte dai · Sep 20, 2011 12:41 PM
याद आँउछौ तिमी हरपल, मलाई सताऊँ छौ तिमी पलपल Mulmiz bro le malai ghocnu bho la ka mero tarfa bata unilai : तिम्रै याद मा एउत कबिता लेखे , प्रकाशित गर्ने आट भएन आँफै मेटे , तिम्ले त छोडेर गएउ बाटो मै , मैले जीवन सङी अर्कै भेटे ।
amricane · Sep 20, 2011 1:55 PM
लहरे- याद आउने मान्छे यहा भन्न मिल्दैन के खुलमखुला ठुल्दाई - हजुरको आशीर्बाद बिना मेरी प्रतिभा अपुरो छिन् रामे - "त्यो चँचलपनले के गर्यो, जति हेर्दै गएँ उति माया गाढियो" त्यसैले अब अन्त पठाउनै सक्दिन भक्तेदाई - यस्तो पनि हुँदो रै छ , जिन्दगीमा जैले जैले अम्रिकने - नयाँ सँगी, नया जिवन धेरै बधाई
mulmiz · Sep 20, 2011 10:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion