बिगतको घाऊ कोट्यायौ तिमीले...........

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिगतको   घाऊ कोट्यायौ  तिमीले आगतको सम्बध छोट्यायौ तिमीले  आधा गिलास, आधा खाली भन्यौ, त्यही आधा पनि रित्यायौ तिमीले।  तल मात्र हेरी आफू अग्लियौ धेरै, "होचोलाई घोचो"  प्रष्ट्यायौ तिमीले सफल हुन्जेल फल मिठो भन्यौ । असफलतामा  बिष्ट्यायौ  तिमीले ।

rahulvai · Sep 19, 2011 9:06 AM · 37,996 views

23 Replies · Showing 21 - 23
Page 2 of 2

Sab jana ek se ek chan . Good job .  sabai le lekheko dekhera euta mero pani jaos hai धेरै माया गरे मैले तैपनि बुझेनौ तिमीले आँसु पिडा आफै संग राखी खुसि दिएकै थिए बाचा कसम तिमि ले बिर्स्यौ बिर्सिन मैले कहिले , बिर्सिन मैले कहिले

Pokhrelikanchi · Apr 25, 2012 11:08 AM

पोखरेली कान्छी, बेहूबे, साइब्रो लाई धन्यबाद . हराई सेको को धागोलाइ फेरी जीवन दिनु भयो .   साइब्रो, बेहूबे र पोखरेली कान्छीका रचनाहरुको सम्मान गर्दै चाउरे ब्रो र साइब्रो का केहि कमेन्ट हरुलाइ हटाउन बाध्य भएको छु. यो जथाभावी छुद्र शब्दहरु को संग्राहलय हैन,  माफ गर्नुस मित्रहरु, कबिता बुझ्न सक्नु हुन्न भने न पढे हुन्छ तर अश्लिल शब्द र बोलि यहा न खर्चिनुस, अन्तै काम लाग्ला .  

rahulvai · Apr 25, 2012 11:25 AM

 शान्त थ्यो यो मन यसमा आगो लायौ तिमिले प्रेम को गाँठो बाँधेको थिए चुदायौ त्यो धागो तिमिले  निन्द्रा छैन अब भोक पनि लग्यौ तिमि ले  माग्ने नै थिए मा तै पनि सब थोक लग्यौ तिमिले   

cybro · Apr 25, 2012 11:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all