आज फेरी तिम्रो याद आयो। कूरो आजभन्दा ८ बर्ष अगाडिको हो। म भर्खर एस.एल.सी सकाएर कोलेज पढ्ने भाको थिए. लाउलाउ खाउखाउ को उमेर न पर्‍यो, कुकुर को पूछर बआङिएको देखे पनि हास्ने उमेर। झन अलिराम्री तरूनी देख्यो भने त ओह हो कूरै नगरम।।।।।। के के हो के के।। साथी हरु सँगइ कोलेज जान्थे रमाइलो नै थियो, अरु को हेरेर Girlfriend को छै कमी थियो भन्नुपर्‍यो। मेरो साथीहरुको माझ म एउती साथी को नाम SUNITA ( काल्पनिक नाम ) हो। ऊनी अर्कै कोलेज म पढ्तीन तेसैले हाम्रो कैले काही फोन बाट मात्र कूरा हुन्थ्यो। एक दिन मेरो मोबाईल म नयाँ नम्बर बाट फोन आको रहेछ, मलाई थाहा भएन पछी मिस्कल चेक गरेर अनी कल ब्याक गरे। hello भन्न पाको छैन नयाँ केटी को स्वोर , म त एक्चिन छक्क परे, अनी भने को हो? किन कल गरेको? अनी उस्ले भनिन "मैले कल गरेको हैन मेरो साथी SUNITA ले जीस्काउन लाई तिमीलाई मेरो फोन बाट मिस्कल गरेको"। मलाई एक मन मा चै रीस उथ्यो तर अर्को मन मा चै केटी को फोन आयो भनेर मक्ख परे। उस्ले सरी भनेर फोन राखन खोज्दै थी तर मैले तिम्रो नाम के हो भनेर सोधिहाले, उस्ले पनि हत्त न पत्त Ankita भनी हाले। तेस्पची त के चाइयो र खरिएको बोका लाई? सुरु भयो गफ, सबै आन्द्रा भुँडी केलाउन लागे, अनी अन्तिममा फेरी फोन garne बाचा गर्दै फोन राखे। एसो हेरेको मोबाईल को balance पनि खत्तम। रातीको ९ बजे मोबाईल मा SMS आयो तेही नम्बर बाट, "Somebody had promised to call मी" अनी मैले बाउ को मोबाईल बाट balance transfer गरेर कल गरे। त्यो रात खास कूरा चै केही भाको हैन तर बाउ को ४०० Rupees चिलिम फर्कियो। त्यो रात मलाई थाहा भाको भनेको उस्को नाम अनी उस्को कोलेज को नाम अरु त केही हैन। लौ पैसा सक्यो म सुते है भन्दै सुते। बिहान ५ बजे उथ्नु थियो कोलेजजान को लागि। कोलेज बीदा भएर घर फर्कदै थिए, बाटो म उस्को फोन आयो। म एकदम खुशी भये, ३० मिनट को बाटो उसँग कूरा गर्दै आउँदा २ घण्टा लाग्यो। घरमा राती बाउ aaipugey आउने बित्तिकै बुढा त फाएर भएर हिजो को balance के गरिस भनेर पद्किन thaley , मैले केही बोलिन। राती सबै सँगै बसेर खाना खाँदै थियौ फेरी उसको फोन आयो, मैले बाउ को मूख हेरे अनी फोन नौथाउने बिचार गरे। फेरी आयो फोन उथाइन, feri आयो आह्ह उथाउदै उथाउदिन , तब मेरो बाउले भने "किन सकिएको balance भनेको त बल्ल बुझे,"। एसरी नै दीन हरु बीत्दै थिए, हामी लाई एस्तो सम्म भयो कि एक ले अर्को सँग कूरा नगरि दीन कत्दैन थियो। डेली ३-४ घण्टा कूरा हुन्थ्यो। एसरी नै दीन हप्ता अनी माहिना बित्यो, मैले उस्लाई देखेको थिएन उस्लेनी मलाई देखेकी थिएन,( फोटो मा बाहेक)। तेही पनि हामी मा कूरा गर्नै पर्ने, झगडा गर्नै पर्ने अनी फकाउनै पर्ने नराम्रो बानी बसेको थियो। I don know about her but I had started liking her already, तर मैले उस्लाई भनिन ..... एउटा अचम्म लाग्दो relation थियो हामी बीच। फोन को end मा I love u भन्नै पर्ने। We both knew that it was not love, but our relationship was just above the friendship and just below the LOve.At begining she had told me that she study at same grade as mine but later Sunita told me that she was lying she was 1 level junior than me and her actual name is something elsee... तेती कूरा थाहा भये पछी मैले बोल्चाल बन्द गर्दे , १ week सम्मा, तेस पछी मेरो नि मन नै हो she convinced me and surprisingly I was convinced too.. I think I was convinced coz I liked her.... दीन बीत्दै गयो, I completed my +2 and was moving to US for my study..... किन हो थाहा छैन, she didnt wanted to meet till that day and neither did I? We never forced each other to meet lets say we didnt talked about dating.....we falsely knew that it was just friendship nothing else... But we used to say love u to each other and that was fun too...& finally it was the day for me to leave for united states To be Continued.... la sathi ho ma writer ta haina tara aaja ali piyeko chu so uslai samjera lekhna man laagyo.......
pyaaronepal · Sep 18, 2011 10:23 PM · 16,183 views
So far so good!! Keep it up!! Next part please!!!!
ma_lure · Sep 21, 2011 9:51 PM
"she convinced me and surprisingly I was convinced too.." or was it....... she convinced me and unsurprisingly I was convinced too.....
gyanguru · Sep 22, 2011 4:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion