सान दाईलाई सानो प्रश्न ! ( साझामा आउनु हुने आदरणीय बुद्धिजिबी बर्ग, मेरा साना साना ७-१० बर्षका भाई बहिनीहरु र नेपाल का कुना कुना बाट साझा चलाऊने आमा,बहिनी र महिलामित्रहरु कृपया यो थ्रेडमा आएर आफ्नो आमुल्य समय खर्च नगरिदिनु होला )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सानो प्रब्लम आयो सान दाई ! केही महिना अगाडि एउटी कोरियन साथी सँग एउटा छोटो सम्बन्ध गस्ने मौका मिलेको थ्यो । त्यो बिस्त्रित मिलनमा थुप्रै घटनाहरु घटे , माया बस्यो, झाकियो, मिलन भयो अनी मन तोडियो पनि । एइ बिच बिच यि दुई कमलो मनबिच अरु थुप्रै ह्रीदयबिदारक घतनाहरु पनि घटे । समय बित्यो तर फेरी हिजो अतितका पानाहरु पल्तौदा थाहा पये घाउहरु अझै अालै रहेछन र साझाको उत्पत्याङ बाट अलिक  फुर्सद मिलेकाले तेस्लाई कागजमा उतार्ने जमर्को गरेको थिए । प्रब्लम चै के भयो भने हामी दुई भिन्नै सामाजिक पारीबेश मा हुर्किएका अलग्गै देखिने जोडाको मिलन को काहानीलाई सरल रुप मा लेख्दा तेती कन्भिन्सिङ देखिएन तेसैले कथामा एउटा सम्भोग को सिन पनि राख्न पर्ने जस्तो देखियो !अनी प्रश्न यो छ कि तेसो गरे कसो होला ? उही साझाको फोहोर उथौने ट्रक ले उथैएको

tan trash · Sep 16, 2011 11:44 AM · 5,133 views

1 Reply

लेख लेख, परेको म बेहोरुला

Stiffler · Sep 16, 2011 12:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all