भक्तपुर झौखेलको ओके मिनरल वाटर कम्पनीको पानी प्रशोधन मेसिनमा लागेको खिया, उक्त कम्पनीका पानी दूषित भन्दै पोख्न लगाए पनि सरकारी टोली कारबाही नगरी फर्कियो । फोटो: मकर श्रेष्ठ राजधानीको गौशालास्थित अन्नपूर्ण मिठाइ भण्डारको भान्छाघर। वाणिज्य विभागले गुणस्तरहीन भएको भन्दै अन्नपूर्णको उत्पादन र बिक्री बन्द गर्न निर्देशन दिएको छ। तस्बिर : प्रल्लभ आचार्य १. सैँजु डेरीले अमृत र कान्तिपुर दूधमा मिसाउन राखेको ढुसी परेको पाउडर एक महिनाअघि नै बन्द गर्न भनिएको इभा पानीमा लेऊ
_____ · Sep 15, 2011 4:24 PM · 1,580 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion