meh_nepali · Sep 15, 2011 6:08 AM · 4,097 views
NOt just milk..water..n medicine too ......... बुधबारै भक्तपुरका खानेपानी उत्पादकले गुणस्तर मिचेको फेला पर्‍यो। भक्तपुर झौखेल-८ को स्वस्तिक वेभरेज प्रालिले ट्यांकीमा जम्मा गरेको पानी सिधै जारमा हालेर बेच्ने गरेको पाइएको छ। झौखेलकै ओके मिनरल वाटर कम्पनीमा पानी छान्ने मेसिन आठ वर्षदेखि नफेरेको र पूरै खिया लागेको फेला पर्‍यो। अर्को पानी उत्पादक जय शम्भो वेभरेज प्रालिले उद्योग चलाउने अनुमतिसमेत लिएको थिएन। राजधानीका औषधि पसलले म्याद सकिने मिति र मुल्य सूचीसमेत नभएका सर्जिकल सामान बिक्री गरिरहेको तथ्य फेला परेको छ। औषधि व्यवस्था विभागले राजधानीमा विभिन्न स्थानमा रहेका औषधि पसलको अनुगमनका क्रममा लापरवाहीको तथ्य भेटिएको हो।
crazyNep · Sep 15, 2011 6:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion