किन रोप्थें मैले अव बगरमा फूल मया लाउने छैन अव केको गर्नु भुल तिमी पुग्यौ शिखरमा फेदमा मलाई छोड्यौ गन्तव्यमा पुग्ने यात्रा बीच बाटैमा मोड्यौ
Thin beast · Sep 13, 2011 11:07 PM · 2,496 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion