एक छिन घुमेर आको त धागो नै गायब। साथीभाइ ले फ्ल्याग डाउन गर्या हो कि श्री ५ को सरकारले भिटो लाएको हो?
YoTaBhayanaNiSom · Sep 13, 2011 11:38 AM · 3,854 views
सुरुवाल को तुना हरायो भनेको ?? म सँग extra छ पठाइ दीउ ?
pagalpremi · Sep 13, 2011 11:46 AM
साला पागलप्रेमी। हसाउछ कहिले काही।।। ल बधाई छ त भतुवालाई पनि|
YoTaBhayanaNiSom · Sep 13, 2011 11:48 AM
"सुरुवाल को तुना हरायो भनेको ?? म सँग extra छ पठाइ दीउ ?" हाहा साथि तिमिले मेरो संकी राको दिमाग कस्तो चिसो पारिदियो ! धन्य छ साथि ! एस्तो पो "स्पिरिट" ! न रिसाउ न ल ब्रो ! माफ गरि देउ ल !
Nas · Sep 13, 2011 12:27 PM
के को माफि , म तिमी सँग रिसाएर रन्केर बसेको भये पो माफि दिनु , तिमी आँफै रिसाएउ तिमी आँफै रन्किएउ तिमी आँफै कूल भएउ भने कुरो सक्को । As like SAN said sajha is all about having fun, nothing personal. So just chill homeboy !
pagalpremi · Sep 13, 2011 12:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion