प्यारा साझा का मित्र हरु , म कुनै पार्टी दल या संगठन सँग आबध छैन । जब म नेपाल मा थे तब यो जात जाती , भेस भुशा को लागि लडाईं पनि थिएन । मैले आफु ले बुजे देखी नै दौरा सुर्वाल नेपाली राष्ट्रिय पोशाक हो भन्ने बुजेको थे । त्यो लुगा लाएर हिर्दा आँफै मा एउता गौरव को भान हुन्थो । जब माओवादी सरकार ले त्यो लुगा हटाएको कुरा सुने आँखा बाट आसुँ नै झर्यो । मेरो दौरा लुगा मात्र थिएन अनगिन्ती देस भएको मेरो युनिभर्सिटी मा नि छुतै पहिचान थियो । चाहे नेपाली दिवस होस् या दशै पार्टी मलाई नेपाली दोउरा लाउने न बाहाना चहिन्थो , कती सम्मा भने म मेरा साथी भाई को बिहे मा समेट दौरा लाएर जान्थे । त्यो लुगा मेरो पहिचन थो , र जब कसैले मेरो पहिचान म बाट खोस्यो भन्ने सुने तब म बाट सहन भएन । बाबुराम लाई दौरा मा भेट्न जाने मेरो idea हैन , फसबुक पन्ना मा खोज्दै जदा भेटेको थे , तेइ बाट मैले सिको गरेको हुँ। त्यहाँ माओवादी को बिरोध मा जान लगेको नि हैन . माओवादी पार्टी को निती सँग मेरो मेल नभये नि म बाबुराम भट्टराई लाई बेग्यक्ती गत रुप मा मन्छु , उस्को पढाई ज्ञान गुन को लागि । मलाई अरु को देस मा आएर आफ्नो देस को प्रधानमन्त्री को बेज्जत नि गर्नु छैन , आङ कन्याएर छारो उदाउनु नि छैन । हामी एक हुल बिदेस मा बसेका नेपाली ले दौरा लएर भेट्न जादा उन्लाई आँफै लाई थाहा हुन्छ कि मैले कतै गल्ती पो गरेकी भनेर तेइ भएर मात्र मैले त्यो फेसबुक को अरु कसै को प्लान लाई साझा मा राखेको हुँ । तर मैले बिर्सेंछु , साझा केबल रमाइलो गर्ने ठाउँ हो , यहाँ राम्रा (मैले मेरो idea राम्रो भन्न खोजेको हैन ) , ज्ञान गुन का कुर गर्न मनही छ भनेर । मैले सोचेको थे , कम्से काम अरु ३-४ जन साथी भेते भने हाम्रो समुह बन्छ अनी प्र म लाई गएर भेत्दा नि अली राम्रो हुन्छ भनेर । तर यहाँ गलत भयो । नाश ले मलाई तेइ धागो मा आएर मलाई थर्काएर मैले त्यो घागो नै बन्द गरे भन्ने भान सब लाई परेछ , तर त्यो सत्य हैन। यो अमेरिका हो नेपाल हैन । यहाँ बाउ ले छोरा लाई त झापाद हान्न पाउदैन अब नाश ले आएर मलाई कुत्छ भनेर म डराउन पर्ने कुनै कारण नि म देख्दिन । र मलाई थाहा छ नाश ले त्यो गर्दनी गर्दैन । जब मैले थाहा पये कि मेरो बिचार यहाँ (साझा ) मा बिबाद बन्न जान्छ भनेर तब मैले त्यो धागो नै बन्द गर्दे । तेस्को मत्लब मैले मेरो बिचार परिवर्तन गरे भन्ने हैन , जस्ले फेसबुक मा त्यो बिचार ल्यएको थो त्यो मान्छे सँग मेरो कुर हुँदै छ , र शायद हामी त्यो गर्छौ पनि होला । साझा मा अाएर मैले पूपुलर बन्न र खोक्रो नाम पाउन त्यो बिचार ल्यएको हैन र यहाँ बिरोध भयो , उरन्थेला २-४ जन केटा ले बिरोध गरे भनेर मैले मेरो बिचार परिवर्तन ने गरेको छैन । मैले बिभिन्न नाम बाट साझा चलाऊन थालेको लग्भग ५ बर्ष भयो , र मैले यो बिच मा यहाँ थुप्रै नौतन्की हरु धेखेको छु , तर अैले आएर साझा एउता टाईम पस्स गर्ने बस्तु मात्र बन्दै छ , पैले जती यो उपयोगी थो अैले त्यो भन्दा १० गुना ज्यादा न उपायोगी भन्दै छ । साझा का पुरना स्तरिए उपयोग कर्ता हरु हराउदै गइ रहेका छन यो सब लाई थाहा छ । किन कि यहाँ कि सेक्स चल्छ कि नौतन्की । मैले यहाँ कसै को बिरोध गर्न लगेको हैन । आफ्नो बिचार मात्र राखेको हुँ । आस छ राम्रो रुप मा लियिन्छ होल। मेरो दौरा मेरो पहिचन जय नेपाल पागलप्रेमी
pagalpremi · Sep 13, 2011 10:40 AM · 35,173 views
साला बहुला, अब फ्रीडम अफ इन्फर्मेशन को दरखास्त हाल्न पर्‍यो कि क्या हो त भतुवा लाई?
YoTaBhayanaNiSom · Sep 13, 2011 1:21 PM
जे जे हाल्नु छ जता जता हल्नु छ हाल !
pagalpremi · Sep 13, 2011 1:28 PM
oee birkhe haru kina jhagada gareko bhanya... ramailo kura gara na ramailo..
bhustigre · Sep 13, 2011 1:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion