कण्डम लगाएर सम्भोग गर्दा पर्याप्त यौन सन्तुष्टि नपाएको गुनासो धेरैले गर्छन् । यद्यपि यौन सन्तुष्टि भरपूर दिने भन्दै धेरै ब्राण्डका कण्डम नआएका होइनन् तरपनि साधन प्रयोग नगरी गरेको यौनसम्पर्क जस्तो सन्तुष्टि कहाँ हुन्थ्यो र ? तर के गर्नु यौन सन्तुष्टि नपाउादा नपाउादै पनि सुरक्षाको दृष्टिकोणले कण्डमको प्रयोग गर्न धेरै यौनजोडि बाध्य छन् । यदि यौन सुरक्षा पनि हुने र सन्तुष्टि पनि दिने खालको कण्डम भए कति राम्रो हुन्थ्यो होला भन्ने चाहना सायद धेरैको छ । त्यहीँ चाहनालाई पूरा गर्न सन्तुष्टि र सुरक्षा दुबै प्रदान गर्ने कण्डमको विकाश गरिएको छ । बेलायतको एक कम्पनीले भरपूर यौन सन्तुष्टि , आनन्द तथा सुरक्षा प्रदान गर्ने कण्डमको विकाश गरेको छ । उक्त उपयोगी भियाग्रा कण्डमले यौन सन्तुष्टि प्रदान गर्ने मात्र होइन पुरुषको यौन क्षमतामा पनि वृद्धि गर्ने र लामो समयसम्म पुरुषको लिंगलाई उत्तेजित गराइराख्ने बताइएको छ । सी एस डी ५०० नाम दिइएको उक्त भियग्रा कण्डम अबको एक वर्षभित्र बजारमा ल्याइने कम्पनीले जनाएको छ । कण्डमभित्र यस्तो प्रकारको जेल राखिएको छ जसले लिंगका रक्तनलीहरुमा प्रभाव पारी लिंगलाई लामो समयसम्म दह्रो र उत्तेजित पार्न सघाउ पुराउँछ । साथै यो कण्डममा हुने जेलले लिंगमुण्डलाई उत्तेजित बनाएर चरमोत्कर्षमा पुग्न मद्धत गर्ने बताइएको छ । हेरौँ यो भियग्रा कण्डमले बजारमा कस्तो प्रभाव पार्ने हो ? (Source: OnlineKhabar)
Jangali Maanab · Sep 11, 2011 4:16 PM · 19,142 views
नांगिएर खेल्नुको मज्जा न्युजिल्याण्डमा अहिले विश्वकप रग्बी प्रतियोगिता चलिरहेको छ र त्यहाँ विश्वका एक से एक उत्कृष्ट रग्बी खेलाडिहरु जम्मा भएका छन् । विश्वका उत्कृष्ट टोलीबीच न्युजिल्याण्डमा अहिले विश्वकपका लागि भिडन्त भैरहेको छ । तर यी सबै घटनाक्रमलाई छायामा पार्नेगरी त्यहाँ एउटा अनौठो रग्बी खेल भएको छ । विश्वकपको पूर्वसन्ध्यामा भएको नग्न रग्बी खेलले वास्तवमा सबैलाई आकषिर्त गरेको छ र समाचारको मुख्य विषय बनेको छ । नग्न पुरुष खेलाडि र महिला खेलाडि बीच भएको रग्बी प्रतियोगिता वास्तवमा अनौठो मात्र थिएन निकै उत्तेजनापूर्ण र रोमाञ्चक पनि थियो । न्युजिल्याण्डको पुरुष टोली र स्पेनको महिला टोलीबीच भएको खेल हेर्न ठूलो संख्यामा दर्शक उपस्थित थिए । खेल महिला टोलीले २५-२० ले जित्यो , तर खेलमा जितहार भन्दा नग्नताको प्रदर्शनले बढि चर्चा पाएको छ । पुरुष खेलाडिहरु सुरुमै नांगो भएर मैदान उत्रिएका भएपनि महिलाहरुले भने एकसरो कपडा लगाएका थिए । तर खेलको नियम अनुसार महिला खेलाडिहरुले पनि हरेक गोल गरेपछि वा गोलपोष्ट तिर बल हुत्याएपछि एउटा कपडा खोल्नुपथ्र्यो । खेल सोही बमोजिम भयो र गोल थपिादै जाँदा अन्त्यमा महिला र पुरुष दुबै नांगै भए । वास्तवमा सद्धे मानिसलाई सबैको सामु नांगो हुन लाज लाग्छ तर यी खेलाडि कुनै संकोच बिना नै नग्न रुपमा मैदानमा भिडिरहेका थिए । महिला खेलाडिमा नर्तकी , शिक्षिका र विद्यार्थीहरु थिए भने पुरुष खेलाडि व्यवसायिक खेलाडि थिए । Last edited: 12-Sep-11 02:12 PM
Jangali Maanab · Sep 12, 2011 2:12 PM
३ हजार जनासँग सेक्स गर्ने वेश्या गिरफ्तार पेट पाल्नको लागि मानिसले के-के गर्नुपर्छ भन्ने कुरा चीनको एक घटनाले देखाएको छ । चीनमा एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ । तर २२ वर्षमै एक महिलाले यति धेरै पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि सार्वजनिक गरेकी छन् । अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ । पछिल्लो ७ वर्ष यौन व्यवसाय गरिरहेकी जिओनले यो बीचमा ३ हजार पुरुषसाग सेक्स गरेको स्विकार गरेकी छिन् , प्रहरीसामु । उनले आफ्नो पढ्ने इच्छा भएपनि बाध्यताबस यसो गरिरहेकेा बताइन् । ती बलवान वेश्याले आफ्नो कहानी इन्टरनेट मार्फत सेयर गर्ने गरेकी छिन् र यसमार्फत निकै चर्चित पनि बनेकी छिन् । इन्टरनेटमा उनका फलोअर १ लाख ७० हजार भएको तथ्यबाट पनि उनी कति लोकपृय रहेछिन् भन्ने प्रष्ट हुन्छ । जिओनले पछिल्लोपटक १६ सेप्टेम्बरमा इन्टरनेटमार्फत आफ्नो कुरा पोष्ट गरेकी छिन् । त्यसमा उनले आफ्नो एउटा ग्राहक रहेको जो कारभित्र सेक्स गर्न मन पराउने बताएकी छिन् । त्यस्तै एकजना प्रोफेसर पनि आफ्नो ग्राहक रहेको र ऊ किताब पढ्न निकै मन पराउने जिओन बताउाछिन् । जिओनका अनुसार उनको एकजना महिला ग्राहक पनि छ |
jangali maanab · Sep 29, 2011 10:27 AM
२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि … भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षी लक्का जवान रहेकी गुए थी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षी बुढी बनेकी छिन् । धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आर्श्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । सन् २००८ मा २३ वर्षी छँदा देखि एलर्जीको समस्या देखिन थालेकोमा केही समयमा उनको उमेरमा अचम्मको बदलाव देखिएको हो । ती महिलाका पति ले सन् २००६ मा बिहे गर्दा आफ्नी बुढा निकै सुन्दरी रहेको र मात्र पाँच वर्षपछि यस्तो हालतमा पुगेको बताए! आफ्नी श्रीमती हजुरआमा जस्ती देखिने भएपनि आफुले श्रीमतीलाई निकै माया गर्ने उनी बताउँछन् । Last edited: 15-Oct-11 12:45 PM
jangali maanab · Oct 15, 2011 12:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion