अघि भक्खर घटेको कथा !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिले को समय : आइतबार बिहान को दुइ घटेको समय :  शनिबार रात को बार्ह आज साथि को जन्मदिन थियो ! तेसैले मेरो अर्को साथि मेरोमा आको थियो मलाई लिन ! मेरो अर्कै काम परेको ले म जान मिलेन तेसैले उसलाई एक्लै जा भने ! मैले उसलाई गाडीमा राखेर नेपाल-जापान रेस्तुरेंत्मा लगे ! बर्थदे ब्याश त्यहा थियो ! साथिलाइ वोराली, पेट्रोल हाल्न गए ! गाडीमा पेट्रोल हाली सिधै घर फर्के ! घर नजिकैको मेरो इन्तेर्सेक्सनमा मैले तिन जना केटि देखे ! येसो हेर्दा तिबेतन जस्तो लाग्यो ! फेरी राम्ररी नियालेर हेरे ! तिन जना मध्य एक जना चै निक्कै राम्री लाग्यो! उसले निक्कै कामुक पहिरन लगाकी थि ! एक दम छोटो शोर्टसमा पछाडी बात हेर्दा उनि निक्कै सेक्सी देखिन्थिन ! म त एक छिन् हेरेको  हेरेकै भो ! उनीहरु पनि मेरै बाटो लागि राको थियो ! म हतर पतर गाडी पार्किन गर्ने तरखरमा थिए ! गाडी पार्किन गरि गफ ठोक्नु पर्यो भनेर ! गाडी पर्किन गर्न खोज्छु मिल्दै मिल्दैन ! म "प्यारे-लाल" पार्किन गर्नमा एक दम खत्तम छु ! केटिहरु निक्कै अगाडी हिडीसकेका थियिन ! तेसैले अब कुरा गर्न नपाउने भो जस्तो लाग्यो ! ल होस् भनेर मैले छाडी दिए ! गाडी बल्ल बल्ल पर्किन गरेर घर तिर लागे ! येसो हेरेको त तिन छक्क परे ! तिनीहरु त मेरै घर को साइड को घर वाहिर अड्डा जमाई बसेका पो रहेछन ! तिनै जना चुरस फुक्दै रहेछन ! म मेरो गेटबात भित्र छिरे अनि बिस्तारै "हे व्हतस अप ! " भने ! मलाई लागेको थियो जवाब औंदैन ! एक जनाले पनि अलिक जिस्केको जसरि निक्कै सानो स्वोरमा "वास्सप" भने ! म सिधै कोठा तिर लागे ! दैलो खोल्दै थिए, तेतिकैमा उनीहरुले खुसर पुसर गरेको सुने ! कान ठाडो पारि सुनेको त मोरीहरु नेपाली मा पो बोलिराको रहेछ ! अनि त मैले झन् के छोडथिए त ! युता जुक्ति निकाले ! कोठा भित्र सरासर गई मैले एउटा "हैनिकेंन" निकाले अनि बाहिर आए ! उता पति ति केटिहरु स्मोकिन गर्दै थिए ! अनि मैले भने "हे, आर उ गाइज फ्रम नेपाल ? आइ हेर्द सम नेपलिज वर्ड्स !" एकजनाले मलाई हेरे अनि भने "नो वि र चैनिज़!" त्यो राम्रीचैले के भन्न आतेकी थि, उसको साथिले प्वाकै उसलाई भनिदिए, "हेर्न कस्तो मख्ह परेको?" म चै बियरको चुस्की लगाउदै बसिरको थियो ! मेरो पहिरनमा मलाई कसैले नेपाली भन्दैन ! नेपाली त टाढै जावोस इभन लातिनोहरु मलाई "मेक्सिकन" भनेर सजिलै झुकिन्छन ! ति ठिटीहरु पने मज्जाले झुक्यो ! एकजना ले सोधे "र यू फिलिपिनो ?" ओह बाइ द वे, मलाई धेरै कम मात्र मा भए पनि "फिलिपिनो" भनि मान्छे झुकीन्छन ! नो नट "फिलिपिनो" भने ! एउटीले सोधिहाली, "व्हेर र यू फ्रम ?" "फ्रम मेक्सिको!" "डु यू नो व्हेर इत इज ?" जवाब पाइन् ! मलाई एउटी ति राम्री सेक्सी चैँ राम्रो लागिसकेको थियो ! उसको हाउ भाउ हेर्दा मलाइ नि उसले अलिक बढी "एटेनसन्" दिराकी थि ! मैले मेरो चतुर नीति प्रहर गरिदि हाले ! "हे गाइज, इफ यू गिभ मि अ सिग, आइ विल गेत्चू बियेर्स !"  केहि खुसर पुसर पछी, "या ओ.के" ! " "हाउ मेनि ?"  फेरी केहि खुसर पुसर पछी, " टु"......"नो नो थ्री" ....."नो नो टु" "नेभर माइन्ड, आम गेत्तींन थ्री !" केहि बेर पछि ! "ओह नो, थ्यांक्स ! आइ दोन'त स्मोक ! आइ वाज जस्त प्लेयिन वित्च्याअल !, आइ वान्टेड टु एन्जोय माइ "हैनी" वित्च्यु ! डट्स आल !" मलाई राम्री लागेकी , त्यो चुरस ल्याएर मलाई दिने केटि म संग एक दम इम्प्रेस भाको जस्तो लाग्यो ! उसको अनुहारमा देखि राको थियो ! "सो यू गाइज, आउट फो पार्टी तुनाइट" एउटी केटि जो अलिक मोति थियिन, तेस्ती राम्री पनि थिई न अनि जो बास्केट बल खेल्दा लाउने स्पोर्टी शोर्ट्स लगाकी थियिन, जुरुक्क उठी - "डु आइ लुक लाइक, आइम गोंइन टु पार्टी" म हासे - "हा हा" "नो" ... फेरी "या" !  "आक्चुली माइ मम डजनट अलाउ" "ओ, डन्टचिउ फकिन हेट ड्यत ! दयाट्स व्हाई आइ लिव अलोंन" "दिअर र नो गलस इन यो रूम" "नो" "हु इज दिएर" "जस्त मै ब्रो न मि....व्हाई" "उ हाव अ प्यान्ट्स आइ क्यान बरो !" म उसलाई देखौन्दै, "लुक यात मि ! आम अ स्किन्नी डुड !" "ओह नेभर माइन्ड" अनि मलाइ राम्री लागेकी सेक्सी केटिले सोधिन, "यू हाव ल्यापटप विथ इन्टरनेट ? आइ नीद टु चेक समठिंग आनलाइन" हुन् त म संग तिन वोटा ल्यापटप छन् ! "नो ! बट आइ हाव देस्क्ताप विद इन्टरनेट ! हे इफ उ वान्ना हाप इन बि माइ गेस्ट" फेरी खुसर पुसर ! मैले सुने "ह्या हामि तिन जान छौ, के नै गर्छ र ?" .............."तँ जा न, म बाहिर बस्छु !" .........."ह्या लाँ--डो..." मैले अलिक प्लेफुल्ली भने - " हेईईईई , आइ नो व्हात लाँ--डो इज !  आइ गाट लाट्स अफ नेप्लिज फ्रेन्स !" सब जना जिब्रो तोक्दै खित्का मर्छिंन ! "हे गाइज, लुक आइम जस्त .... यू नो ...कम हाप इनसाइड इफ इउ त्रस्त मि, इउ एन्ट गट्टा वरी म्यान !.....लुक आट मि ...आम अ स्वीट हार्ट ...यू अल नो बाइ नाउ .." मैले मस्किन्दै दि हाले ! मोरी मलाई सेक्सी लागेकी केटि कसैलाई नसोधी सरा सर म संग भित्र आयिन ! भित्र इन्ट्री गर्ने बित्तिकै, भित्तामा देखौन्दै - " नेभर माइन्ड ड्यात ! शि इज जस्त माइ मोनालिसा" केटि मख्ह परि मिठो मुस्कान छोडिन ! "वाव, इउ गाट लत अफ स्पेश" "इत'स अ पोओर मान'स हाउस, ग्ल्याद इउ लाइक इत" आएर मेरो कम्पुटर अगाडी बसिन ! बर्बाद जुल का माम्पाखा ! त्यो अघि साझा अँन गरि राको, ठ्याकै साझाको होम पेज देखिन उनले ! हतार पटार क्लोज गर्न आटेको बेला..... जोड ले - "हे इउ र अ नेप्लिज" "इउ गाट मि गर्ल" उनि रात्तै पिरै !  बाहिर बात भित्र आउँन अतेकी त्यो दुवै बाहिर बाटै उसको साथिको कुरा सुनी टाप ! म बाहिर गइ - "आउँनु न आउनु ! भित्र आउनु !" अघि "लाँ-डो" भन्ने केटि मुख छोप्दै लजाउदै थियिन ! "आउनुस, भित्र आउनुस !" भित्र आइन ! "रेस्ट रूम कता छ ?" "राइट हियेर ! इट्स लिल बिट स्मल ! सरि" "नो ! इट्स ओके !" दुवै साथि रेस्टरूममा गइ मेकअप गर्न थालिन ! म मेरो कम्पुटर अगाडी आइ मेरो सेक्सी संग साइत हान्दै बसे ! उ पनि मलाई हेर्दै मुसु मुसु मास्की राकी थिन !  ३ वोटा बियीर मैले उसको अनुहार हेर्दा हेर्दै सकाए ! उनि फोन र इन्टरनेटमा व्यस्त थियिन ! साथिहरु रेस्त्रूम बात बाहिर निस्के ! "हे म नि मेरो फेसबुक हेर्छु !" अर्कैले नि भनि - "म नि हेर्न पर्छ पख" "ओह उ गाइज क्यांत लिव विदआउट अपदेतिन यो स्ट्याटस, ह ?" - मैले दि हाले "हि हि" ....."हि हि" स्ट्याटस अपडेट गरेर उनीहरु बाहिर निसिक्नी तरखरमा लागे ! कुरा बात एस्तो लाग्यो, उनिहरु को साथिको घरमा पार्टी थियो ! दुवै जना बाहिर निस्के ! म र मलाई राम्री लागेकी मात्र रुममा थियो ! मेरो गोब्रे भाइ सोफामा थियो आफ्नै धुनमा ल्यापटप खेलौन्दै, आफ्नो दाइको राश लीला हेर्दै ! मैले मेरी सेक्सीको आँखामा हेरे ! मैले नि उसको आँखा मा हेरे ! दुवै मख्ह थिए, दुवै को अनुहारमा एक प्रकार को हर्ष थियो ! एक प्रकारको मौनता थियो ! मिठो मौनता थियो तर मात्र तिन सेकेन्डको ! उसले मलाइ अंगाली हाली, गालामा मिठो किस दियो, मैले नि अंगलामा लपेती मिठो "गुड बाइ किस" फरकाइ दिए ! उसलाई नि था थियो, मलाइ नि था थियो, त्यहाँ अरु कोइ नभाको भए ....... पी एस : "भित्र इन्ट्री गर्ने बित्तिकै, भित्तामा देखौन्दै - " नेभर माइन्ड ड्यात ! शि इज जस्त माइ मोनालिसा"" यो वाक्यको सहि तात्पर्य लगाउन कृपया नाजको प्रोफाइलमा भाको भिडिओ हेर्नुस ! खुलासा हुने छ ! अनि येही मौका छोपी मलाई सब्सक्राइब पनि गरिदिनुस !  हजुर को अनमोल समयको लागि अग्रिम हार्दिक धन्यवाद ! साथिहरु हो, मेरो विरुद्ध साझामा चर्को नारा लागिराको छ ! तेसैले म कसैको मन दुखाउन चाहन्दीन ! अब साझा बात बिदा लिने छु !  भुल चुक माफी दिनुहुन्छ भन्ने आशा मात्र राख्नु सक्छु ! कृपया कोसिस मात्र भए पनि गरि दिनुस ! धेरै आभारी हुने छु !  उही हरुको सदाका घृणित पात्र नाज

Nas · Sep 11, 2011 12:39 AM · 12,370 views

7 Replies

उही हजुरहरुको सदाका घृणित पात्र नाज

Nas · Sep 11, 2011 12:40 AM

Gaday [Disallowed String for - use not allowed] NAS jay maun la Ye. Tayi lekcha

champ · Sep 11, 2011 12:47 AM

अनी आफू चैं ह्या एउटा हातले कपाल नीमोठदै अर्को हातले गूलो चीमोठदै बस्नू पर्या छ।

Fat beast · Sep 11, 2011 1:48 AM

 Interesting as always nas. I can't believe that it's 2 in the morning CST and i am studying your story. I thought you probably got chance to bang them but poor nas they knew that you're Nepali before you even started to hitting on them. better luck next time. dude. adiyos.

pandora · Sep 11, 2011 2:03 AM

 तिम्रो कथा पदिरहदा त एकैछिन गुलो झमझम गरिसकेको थ्यो [Disallowed String for - inappropriate] ले थोकेछ भनेर।।। लास्ट म त केटो ले आँफै हल्लाउदै बस्नु परेछ।।।। अब अर्को पल्ट चै नछोड है [Disallowed String for - inappropriate] Vutraisiti त्एस्लाई..... अनी आज नयाँ अकाउन्ट खोलेको साझा मा। नयाँ नाम राखेको। तेस्को उपलख्स्य मा तिमीलाई उपहार पनि दिन चाहन्छु नाश ब्रो।।  chitta dukhera pitta futyo bhane chai take it easy garera basa hai bro....yeso sajha ma halka jiskeko matrai ho mann ma na liya hai??

vhutraisiti · Sep 11, 2011 11:39 AM

han han han .........ko ho yo chasma lagaune....han han han...lol

dhhirajojha · Sep 11, 2011 12:30 PM

 nice one. 

bodmas · Sep 11, 2011 12:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all