हाकिम साप : कृपया यो धागो नजर गरिबक्सियोस त् !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

"You can't send more than 5 emails at a time through the sajha network. This is because of SPAM abuse." अब सबै जना कहा नाजसंग त्यो पब्लिक फोरममा कुरा गर्न रुचौन्चन त् ! अनि प्रैवेतमा कस्तो रोमान्चित कुरा गरिरको बेला हजुरको "सिसटम"ले एस्तो झट्टारो हान्छ ! र्याक नगरिदिनु न ! हलुवामा बालुवा नमिसाईदिनु न हजुर पनि ! केहि गर्न मिल्छ ? येसो हजुरको कृपाको दृस्टी परिदे हुन्थियो हाकिम साप ! उही हजुरको गोब्रे नाज

Nas · Sep 10, 2011 10:45 PM · 9,196 views

4 Replies

जे पनि यही मु:जी [Disallowed String for - inappropriate] नाज लाई हुदो रैछ फेरी ....यल ओ यल !!!! जस्ट किडिंग है ब्रो :) !!!!

HATE · Sep 11, 2011 12:32 AM

कस्तो मजा ले नाज जा:ठो लाई "गु:ले" भने को आउदै आएन छ नि :) !!!!!

HATE · Sep 11, 2011 12:35 AM

ओ हाकिम साप, हजुर को त्यो नया "प्राइभेट च्याट" को "प्राइभेसी पलिसी" के हो ? मैले त् कुनै पनि ट्रांस्क्रिप्त दिलित गर्दिन ! आफ्नो त्याहा लभ नै पर्ला जस्तो भैराको छ ! फेरी तपाईको दि.बि.ए ले खुसुक्क मेरो मेस्सेज पढ़िदियो भने त्, उसलाई आरिश लाग्ला ! कसैले त पढदैन होलान हगी ? गोब्रे

Nas · Sep 23, 2011 3:36 PM

Nas, your previous message will compel Saja admin to read your chat script now (if that is possible)  ;)

ANS · Sep 23, 2011 6:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all