यो गोब्रे फ्याट बिस्टले मलाई बुढोई बनाई छाड्ने भो !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पहिला त् यो पुरानो  कम्मेन्ट "भिडेओ लग : फक द न्यु वर्ल्ड अर्डर" बात !!  : "शियत गेदे बोए, म त तिमी जाठो दाई बुडो  होलौ भन्ने ठानेको !चम्चमौदो राइछौ त !" अनि भक्कर उठेको म मुत्न ! अहिले बिहानको साढे २ बजेको छ ! साझामा "म्यासेज" रहेछ ! अब कसम नधातींकन भन्छु ! मलाई प्रैभेत "म्यासेज" हाम्री साझाकि परीहरुले मात्र पठाउँछ ! अनि त् मेरी परीले अर्को नया "म्यासेज" पठाको हो कि भनेर हतर पतर खोलेको त् , यो मुला फ्याट बिस्ट गोब्रे को पो परेछ ! तर कसम खुसि लग्यो ! भाईले के चै परेर "म्यासेज" पठाको हो कि भनेर हेरेको त् मुला फेरी मेरो गु-लो कै पछि पो लागेका रहेछ यो गोब्रे त् ! हेर्नु न के भन्छ बजिया ! "swor ta mero suddo ko jasto aayo hai nas dai..yo ta 28-29 bhanda budo suniyo !" हैन ये बजिया मेरो गु-लोलाइ एती छिटो बुढो नबनाई देउ न गोब्रे ! अझै धेरै कुरा "ध्वस्त" पार्नु  छ क्या, कुरा बुझन ! स्वोर किन बुढो सुनियो भनेउ ! गोब्रे मेरो स्वर केटि को जस्तो छ क्या वास्तब मा ! तिमि भाई भएर मात्र खुलाई देको नि फिरी !  यी हाम्रा तल टि.भीमा जस्तै ! अब तेस्तो स्वरमा मैले "अडियो" प्रस्तुति गर्यो भनेनी भाइ, तिम्रा दाइलाइ "म्यासेज" पठौनी सब तरुनीहरु फरिया उचाली कुले लाम ठोक्ने छन् सांझा बात ! अनि त् भोलि तिमि बोकाहरु संग गु-लो खेलाउदै बस्नु पर्छ साझा मा ! घण्टा जस्तो ! तेसैले अलिक मर्दको जस्तो अवाज आवोस भनेर, घोक्रो स्वोर बनाई बोलेको "त्यो २८-२९ भन्दा बुढो" सुनोस भनेर ! बुझेउ कुरो ! लु तिम्रो प्रैवेत मेस्सज पब्लिक गरिदीये ! तिमि मेरो भाइ हो, रिसाए भुत्रै सित्ति ! लु सुत्न गए ! तिम्रो कमेन्टले बरु निन्द्रा पो आउंछ कि अब ! उही तिम्रो गोब्रे "अरुण दाइ" अल्सो नोन आस् नाज

Nas · Sep 10, 2011 1:50 AM · 14,467 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

han han han ...you star sistar lai pani han.......han han han

dhhirajojha · Sep 11, 2011 4:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all