इस्ट विल्लेजको हुक्काबारमा टन्न रक्शी र हुक्का फुके पछि, हामी अर्को आइरिश बार मा छिरेउ ! त्याहा पनि फेरी अर्को शट हानेऔ ! बाहिर निस्किंदा सम्म सबै साथिहरु फिट्टू भै सकेका थिए ! रात को १२ बजेकोले धेरै जनाले घर लाग्ने निर्णय गरे! भोलि पल्ट सबैको काम थियो ! सबै जना घर लागेको देखेर, मेरो परम मित्र, जो हुने वाला दुलाह साप थिए, उसको मन खिस्स भयो ! खोइ उसलाई म नि घर जान आटेको जस्तो लागेर, रिसौदै "जाउ, जाउ तिमि पनि जाउ" भनदिए मलाई ! मैले नि फकाउदै, "तिम्रो परम मित्र हु म, तिमिले के सम्झेको ! त्यो नाथे काम त्यागीदिन्छु भोलि बरु, तर आजको रात तिमीलाई चि**मारी खेल्न लान्छु" भनि रक्शीले ड्याम्म भरेको भुडी फुलाई हकारे ! म, मेरो परम मित्र, उसका भाइ (मेरो प्यारो भाइ पनि हो उ ) अनि अर्को हाम्रा मित्र स्ट्रिप जोइन्ट तिर लागेऔ ! क्याब लि सबै हेराल्ड स्कुव्यारमा आइ पुगेऔ ! भाईले पहिलानै भी.आइ.पी बूकिंग गरिसकेकोले लाइनमा बस्न परेंन ! सर सरि भित्र छिरे ! भुइँ तल्ला निक्कै भिड थियो, तेसैले हामि माथि लागेअउ ! माथि लाग्ने बितिकै वैत्रेसले कम्प्लिमेंत्री बेयेर हातमा हालिदे ! म धेरै नै माती सकेको थियो ! केटोहरु नि चुस्का मार्न थाले ! माथि बात तल स्त्रिपरहरु आफ्ना ठुला ठुला बु बु हल्लाउदै कामुक भै नाचीरहेका थिए ! म त्यो नृत्यमा मजाले डुबीराको थिए ! तेतिकैमा चार जना स्त्रिपिरहरु आए ! मैले "नो थ्यांक्स" भनि दिए, बिग स्माइल सहित ! मोरो फुच्चे भाइ तिन छक्क परे ! "होइन हो, दाइ, गु-लो त ठिक छ होइन" भनेर फुच्चेले हपारे ! "होइन भाइ, धेरै मस्ती गरियो जीवनमा, आज चै तिमीहरु मस्ती गर" भने ! भाइले मेरो यो रुप कहिले देखेको थिएँन ! अचम्म मान्दै उ आफ्नो गु-लो तताउन थाले ! उता अर्को मित्र प्रफुल्लित हुँदै ति परिहरुबात "ल्याप डान्स" लिन थाले ! केटिहरु एक दम राम्री थियिन रिक'स क्याबुरेमा ! आफ्नै टोलको "इल्दा'स प्लेस" मा भन्दा निक्कै "इस्त्यान्दर्द" थियो, तर उता डी.सीको "रोयल प्यालेस" जस्तो यता चै "चिंडी फुतौरीको" दर्शन गर्न नपौँदो रहेछ ! हेर्दा केटिहरु दिनमा कलेज जाने रातमा "ससेज" खाने जस्तो लाग्यो ! एसियन, लातिना र इस्ट यूरेपेलीहरु ज्यादा थियो ! समय बित्दै गयो ! मेरा बोकाहरू २०-२० को नोट, ३-३ मिनेटमा खोक्दै गयो ! ४५ मिनेट जति भै सकेको थियो ! म रक्सि माथि रक्शी धोकी बसेको थियो ! एक दम झ्याप थिए म, तल बाट कसैले च्याप्प समातेको जस्तो भान भयो ! मदहोस आँखा खोलि हेरेको त् एउटी अर्धांगिनी मेरो गु-लोलाइ दमन गर्ने तरखरमा पो रहिछे ! म त् [Disallowed String for - inappropriate]ली खाइ भुत्रक्क भाको परेवा जस्तो फुत्रक्कु उफ्रिए ! "इट्स ऑल पेड फो" पो भन्छिन मोरी !! येसो छड्के आँखा लगाको त्, त्यो मोरो फुच्चेले पो गति छाडेको रहेछ ! झन् सयम्ता अपनाएर ४५ मिनेट जति नठंक्याइ बसेको त् ! त्यो मोरी मेरो ब्रह्मपात गर्न म माथि जाइ लागिन ! "लु हो त् ?", भनि म पनि मेरो मस्तिस्कलाइ एक दम धैर्य गरि कन्ट्रोलमा राखे ! मन मनै भने "कसम आज सानो भाइ लाइ सुत्न दिन्छु, डिस्टर्ब गर्दिन" ! अर्धनागिनी मेरो काखमा बासिन ! सारा शरीर नग्न, सिवाय उसको पातुलो "थंग" अनि "स्तिलेतो" ! उनि इस्ट यूरेपेली थियिन ! मलाई मेरो नाम सोधिन ! मैले नि उसको नाम सोधे ! "लिलिथ" भनिन ! "ओह, ड्यत'स यान एक्जोटिक नेम" भनिदिए ! बाक्लो आक्सेंतमा "थांक्स" भनिन ! लिलिथ, त्यहा मध्यको परिहरु मध्ये खासै राम्री परि थिएँन ! उसको जीउको बनावट पनि सिन्कीजस्तै थिय ! बु बु पनि साना साना थिए ! तर पछाडी पट्टि चै बोसो राम्रै जमेको थियो ! थल थल हलिन्थियो ! अघि ४५ मिनेट केटोहरु को ताण्डव नित्य हेर्दा, उनिहरु लाटाले पापा हेरेको झैँ ठिंग बसेर, ङयाच्च हास्दै, ल्याप डान्स लिराको थियो ! मलाई त्यो अति कठोर लागेको थियो ! तेस्मा कुनै रश थिएन निरश थियो ! कुनै जीवन थियन ! लिलिथले म माथि जाल कस्न थालि ! मैले उसको आँखामा आँखा हालेर एक दम बिनम्र भै उ प्रति आफैले आफैलाइ समर्पित गरिदिए ! लिलिथको अर्धनग्न सरिरबात कस्तुरी झैँ मिठो बास्ना आइरहेको थियो ! मदहोस आँखा, झिलिमिली बत्ति अनि त्यो बास्ना ! सांचै स्वर्गमै छुकि जस्तो लागेको के मात्र थियो स्वर्ग बात सिधै धर्तिमा पो बज्रे छु ! तिन मिनेट भै सकेछ ! थुक्क ! मम्पखा उ त् चि चि सुन्घुदै, चिउरा पो खिलाइ राकी रहेछिन ! येसो सोचे, मेरा बाख्राहरु थरि थरिका घास "स्यम्प्लिंग" गरि राका छन्, त्यो "स्यम्प्लिंग"मा मज्जा त् छ तर तेस्मा भावना छैन, भावुकता छैन ! लिलिथ "अनदर वान, प्लिज" भने ! लिलिथले पत्याउन सकिराको थियिन ! साएद उनलाई लागि सकेको थियो होला, मैले पनि उसलाइ छोडेर उ भन्दा राम्रीसंग लाग्ने छ भनेर ! तर मैले तेसो गरिन ! उसको अनुहारमा तेस पछि अर्कै रौनक आइसकेको मैले प्रस्ट देखे ! फस्ट राउण्डमा मैले खाली उसलाई मेरो मदहोस आँखाले हेरिदेको मात्र थिए, किन भने मैले भिस्म प्रतिज्ञा लिएको थिए , "भाइ" लाइ डिस्टर्ब गर्दिन भनेर ! सक्सेस पनि भए ! तर दोस्रो राउण्डको कुरा अर्कै थियो ! मलाई पनि लिलिथ प्रति केहि भावना जागी सकेको थियो ! लिलिथ पहिला भन्दा झन् धेरै "एन्थुजियास्तिक" भइन ! उ मेरो नजिक नजिक आइन ! म पनि झन् मदहोस भए ! हामी दुवैले एक अर्कालाइ भावुकताको साथ् हेरिरहेका थिए ! लिलिथको आँखामा म एउटा "ग्राहक" मात्र हो जस्तो भन्ने भान उसले मलाई दिएँन ! तेसैले ममा पनि अर्कै जोश आइसकेको थियो ! उसले सर्वस्सा त्यागेर म माथि समर्पित भएको भान मलाई लाग्यो ! उ मेरो नजिकै आउँदा मैले उसको घांटीमा, मेरो औठले बिस्तारै चुमिदिंनथे, उसको नग्न धादमा ओठले स्पर्श गर्दै, मेरा हातहरुले उसको भित्रि तिघ्रामा बिस्तारै सल सलाई दिन्थे ! मलाइ था थियो उ पनि उतेजित भैसकेकी थिय किन भनी मैले जब उसको तिघ्रामा बिस्तारै हात लागेको थियो, उसको सारा जिउमा "गुज बम्प" दौडी रहेको हुन्थियो , उसका आंग जिरिंग हुन्थियो ! उ पनि मलाइ सताउन आफ्नो साना साना बुबु मेरो ओठको अगाडी ल्याउन्थिन् ! उसको मुन्टो चुम्न अगाडी बढढा बिस्तारै पछाडी हटथियो ! मैलेनि लिलिथलाइ रशिलो स्वोरमा भनिदिए - "लिलिथ आइ थिंक आइ एम फल्लिन फो यू" ! उनले एक दम माया लाग्ने स्वोरमा "नो बेबि, यु शुद् नट" भनिन ! "सरि बेबि, म्यानजमेन्ट डज नट अल्लाउ इत" भनिन ! लिलिथ संग बिताएको त्यो भावुक क्षण कति छोटो जस्तो लाग्यो ! हुन् त् आधा घण्टा बितिसकेको थियो ! खल्तीमा भाको क्याश सबै रित्तिसकेको थियो ! "लिलिथ, आइ रान आउट अफ क्याश, डु यू टेक क्रेडिट कार्ड" भनि मिठो स्वोरमा ठट्टा गरिदिए ! उसलाई मेरो सारै माया लागेछ क्यारे, "डीस वान अन मि" भनेर लास्ट ल्याप डान्स दीइन ! त्यो डान्स हामीले साथ् बिताएका पलको चरम बिन्दु थियो ! हामि दुवैले एक अर्का प्रति आफैले आफैलाइ समर्पित गरिसकेका थियेउ ! अन्तत् उ विवस भइन, उसले नि थाम्न सकिन ! आँखा चिम्ली मेरो ओठमाथि आफ्नो कलिलो स्तन समर्पित गरिदियिन ! म आफ्नै आँखा को गहिराई भित्र हराय, आफ्नै आखा चिम्ली ! सबै जना मज्जाले ठगिए तर पनि सार्है मज्जा भो ! यो कंक्रिटको जंगलमा बस्दा बस्दा मन, मस्तिस्क सबै कंक्रिट जस्तै भै सकेको थियो ! लिलिथसंग बिताएको केहि क्षणले एउटा नया जग्रुति उमारीदेका थियिन ! बिहान को ४ बजी सकीसकेको थियो ! हामि रिक'स क्याबुरेबात बाहिर निस्केउ ! सब जना मातेर टिल टिल थिए ! तेतेकैमा फुच्चे आइ भन्यो - "ओहो दाइ हजुर दुवै जना क्या इमोशनमा थियो, बा बा" ! "देखेउ त् कसको दाइ हो म ?" भनेर मैले नि छाति फुल्लाई दिए ! हामि सब क्याब लिएर आ-आफ्नो बाटो ततायेउ ! घर आइपुग्दा ५ बजिसके छ ! आठ बजे त् उठी सक्नु पर्ने, काम जानको लागि ! ३ घण्टा सुतेर काम जान्छु भनेर अलार्म लगाई सुते ! तिन घण्टा उठी घडी हेर्दा त् साँझको ५ बजिसकेछ !
Nas · Sep 9, 2011 3:10 PM · 10,128 views
म त् [Disallowed String for - inappropriate]ली खाइ भुत्रक्क भाको परेवा जस्तो फुत्रक्कु उफ्रिए सेन्सर न होस् भनि होस् पुर्याई झन् कथा लेखेको त एयुता सब्दले धोका दिएछ - गु-लेलि ! "म त् गु-लेली खाइ भुत्रक्क भाको परेवा जस्तो फुत्रक्कु उफ्रिए" वाक स्वतन्त्रता लागु गरिदे कसो होला हाकिम साप ?
Nas · Sep 9, 2011 3:18 PM
म त आज नाश ब्रो ले रिक्स क्याब्रे मा ब्याचल्रर्स पार्टी दिने भयो हामी लाई पनि बोलाको छ कि भनेको त आफु गएको कुरा पो रहेछ । हुँदा हुँदा ब्रो ले नेपाली मा समेत् दामी कथा लेख्न थाल्यो अनी म्यान्हटन को अर्को क्लबमा जाने भए भन है ब्रो मसँग भि आइ पि पास् छ
Stat · Sep 9, 2011 3:37 PM
"हेर्दा केटिहरु दिनमा कलेज जाने रातमा "ससेज" खाने जस्तो लाग्यो" Badaa gajab chha... Nas Bro... Timro saahitya pani lilith ko nritya bhandaa kam chahi lagena...
YoTaBhayanaNiSom · Sep 9, 2011 3:40 PM
ल अर्को बबाल आयो है नाश दाई बाट।।। कीप इत गोइङ दाई!!!!
Smaran · Sep 9, 2011 3:44 PM
क्यान सोमेबोदी एक्स्प्लैन मी व्हाट थे फुक्क इज गोइङ ओन हियर !!!! आइ एम लित्त्ले बित द्रुन्क टूडे
8848m · Sep 9, 2011 7:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion