नयाँ सिराने - पुराना सिराने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} नयाँ सिराने - पुराना सिराने ! नयाँ सिराने ल्याइयो, दुइटा । पुराना दुई सिराने धेरै पुराना भए, लिचिक्कै भइसकेका थिए । । ५-७ बर्ष नै भयो क्यार । कती टाउको जोत्नु त्यही पुरानामा भनेर गज्जबका डम्म परेका, भुक्क फुलेका सिराने किने २-४ पैसाको लोभ नगरि । आखिरी सुत्नै छ भने राम्ररी नै सुतौँ न भनेर झोँक चल्यो र त्यही झोँकमा सिराने पड्काइयो । पुरानाको खोल हेर्दा हेर्दा वाक्क लागी सकेको थियो । फेरी झोँक चल्यो, खोल पनि हान्दिए । अब म सँग दुइटा सिराने extra भए । पुरानालाई फ्याँकीहाल्न पनि मनले मानेन । तिनलाई खाटको भित्तामा अडयाँए र नयाँलाई टाउका तिर । &nbsp; एकछिन यो सन्दर्बलाई यहीँ रोकौँ, फेरी म आउनेछु यो प्रसँग जोड्न &hellip;&hellip;&hellip; &nbsp; बिहा भएको ५ बर्ष पुरा भएर छैटौँ बर्ष चल्दैछ अहिले बिनिता र मेरो । सुरु सुरुका दिनहरु सम्झन्छु - काउकुती लागेझैँ हुन्छ । त्यसै त्यसै प्रफुल्लित हुन्छु, रोमान्चित हुन्छु । कती पटक हामीले सँगै नुहायौ - नुहाउने त बाहाना मात्रा हुन्थ्यो । घण्टौ बित्थ्यो नुहाएर निस्किदा । यस्तो लाग्थ्यो अझै बाँकी छ नुहाउन । कती पटक त मध्यरातमा पनि हामी बाथ्रुम पसेको सम्झना छ मलाई । निर्वस्त्र दुबै - म घरी उकालो <span style="font-family: &quot;Mangal&quot

bolyokipolyo · Sep 9, 2011 2:06 PM · 14,199 views

7 Replies

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} घरी ओरालो झर्थे । उ पनि त्यसै गर्थी । कस्तो घिनलाग्दो केटो भन्नुहोला - कती पटक त गुजुमुज्ज भएर पलाउने अटेरी काम न काजका रौँहरु फडानी गरेर मैदान साफ राख्थ्यौँ एक अर्काको । मैले का छुदाँ उस्लाई कस्तो हुन्छ, के गर्दा लल्याक्लुलुक हुन्छे, का म्वाइ खादाँ &nbsp;कस्तो आवाज आउँछ सबैमा पोख्त भइसकेको थिएँ । उस्लाई पनि था थियो मेरो कम्जोरी, घरी घरी मुन्तिर जान्थी ।&nbsp; कहिले म सुरु गर्थेँ त कहिले उस्ले सन्केत गर्थी । दुई दिन माइत गइभने साह्रै छट्पटी हुन्थियो । एक ताका त हामी रातै भर निला चलचित्र हेर्थ्यौँ । कहिले त दिउँसो पनि । ति चलचित्रमा देखासिखी गर्न खोज्यो, के मिल्दैन के मिल्दैन हुन्थ्यो अनी फेरी आफ्नै 'कट' ठीक छ भयो र व्यस्त भयो । घरमा दुईजना मात्रै हुने भएकोले हामीलाई कसैले देख्ला कि भन्ने डर थिएन । देखे पनि हामी त बुढाबुढी हौँ के को लाज । फेरी आफ्नै घरको गोपनियतामा त हुन्थियो नि यो सब । अर्काको घरको गोपनियता भङग गर्न कोही आँउछ भने त्यो त चोर हो । चोरसँग म किन डराउने । जो चोर हो, उ स्वयं कती डराएको हुन्छ । कोही मान्छे आए भने पनि खबर <span st

bolyokipolyo · Sep 9, 2011 2:08 PM

Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} गरेर आउँथे कि त कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे । हामी जोइपोइलाई के को डर । फेरी पनि भन्छु - के हामी चोर हो र ? कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै'छ यो जस्तो लायो होला यो पढ्ने हरुलाई । तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा । 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे म बिनितामा । बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन । मेरो बारेमा पनि उन्को यस्तै राय थियो । पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त त्यस्तै पर्ने होइन र ? जे होस त्यो बर्ष मिलिक्कै बित्यो । Kramasa...... Last edited: 09-Sep-11 02:11 PM

bolyokipolyo · Sep 9, 2011 2:09 PM

'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण मैले नि देखे है|

YoTaBhayanaNiSom · Sep 9, 2011 2:17 PM

यो कथा पद्न अलि मजा आएन ब्रो , भिडियो नै रख्ने कि ?

जय नेपाल · Sep 9, 2011 2:24 PM

Oho......yo sachhikai ho bhane ta chittai ashal patni khojchu ma pani

Deported · Sep 9, 2011 3:13 PM

Timri budi maiti gaaee vanne sochaau aajai pani rahasyaa ta aarkai cha ,

rajeshdai · Sep 9, 2011 9:52 PM

त्यो बर्ष मीलीक्कै बीत्यो अर्को बर्ष त मैले पीलीक्क नी गर्न नपाँउदै त्यो फ्याट बीष्ट बज्याले मेरी बीनीतालाई उत्तानोटाङ पारेर मर्यो । समाप्त

Fat beast · Sep 9, 2011 11:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all