Hey guys, Nepal jadai chu...........malai mero bhanda badhi 2 ota extra laptop lanu parcha..........so airport ma keti ota samma laptop lagna paincha?? without any bribe?? Thanks in advance
Kaliya · Sep 8, 2011 5:12 PM · 2,754 views
नेपाल को एअरपोर्टमा घुस भन्दा पनि चिया खर्च धेरै कम लाग्छ । अब चिया खर्च पनि नदिने हो भने नेपाल मा कै पनि नलगे हुन्छ । नेपाल को ल को कुरा गर्ने हो भने १ ल्यप्टप लान पाईन्छ आफु सँग । १ भन्दा बढी को कर तिर्नु पर्छ ।
जय नेपाल · Sep 8, 2011 6:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion