अत्यधिक हस्तमैथुन गर्दा ज्यानै गयो [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> अति गरे खति हुन्छ भन्ने उखान ब्राजिलका एक किशोलाई ठ्याक्कै मिलेको छ । अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ । हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए । धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो । आफ्नो छोराको समस्याबारे जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो । राति राम्रैसँग सुतेको छोरा अर्को बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको थियो । उक्त किशोरका साथीहरुका अनुसार उसमा सम्भोगको अति चाहना थियो र महिलाहरुको शरीर र विभिन्न अंग देखेर उसलाई सहनै नसक्ने गरी यौन चाहना जाग्थ्यो । त्यो किशोरले कहिलेकाहीँ त आफुले हस्तमैथुन गरेको बेला वेभक्याम मार्फत साथीहरुलाई समेत देखाउने गरेको थियो । अत्यधिक हस्तमैथुनका कारण ज्यान गुमाएको उक्त किशोरको कोठाबाट ठूलो मात्रामा अश्लील पत्रपत्रिका फेला परेको र उसको नीजि कम्प्युटरमा धेरै पोर्न फिल्म हरु पाइएको बताइएको छ ।
rajeshdai · Sep 5, 2011 9:26 PM · 8,557 views
म जमानामा १२ पटकको किर्तीमान राखेर मख्ख पर्याथे। यो छत्तिसे त मेरो बाजे रैछ।
DalluKoSanu · Sep 5, 2011 9:31 PM
Haha solti chai nepali hero holani ta ..... Lol
rajeshdai · Sep 5, 2011 10:26 PM
?
rajeshdai · Sep 6, 2011 2:38 AM
यो muजी नेपाली पत्रिकाहरू आफैं जे पायो त्यहि news कोठामा बसेर बनाउछ. See the news stories below: 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो ' अमेरिकी खोज पत्रकार जिन सेसनले नजवासँगको अन्तवार्तामा तपाईले सधँ सम्झने क्षण कुन हो ? भनेर सोधिएको प्रश्नमा उनले भनिन्, 'लादेनसँग सुत्न सबैभन्दा मजा लाग्थ्यो ।' न्जवा १७ वर्षकी हुँदा लादेनसँग विवाह भएको थियो । अमेरिका आक्रमणको सन् २००९/११ बीचमा ओसामाले उनलाई तलाक दिएका थिए । नजवाबाट उनका १० सन्तान छन् ।अलकायदा नेता ओसामा बीन लादेनबारे भए/ नभएको घटना सार्वजनिक हुने क्रम अझै रोकिएको छैन । पछिल्लो सार्वजनिक खबर छ- 'उनको सेक्स स्टाइल । घोषित ६ वटा श्रीमतीमध्ये नजवा जेठी हुन् । उनले भनिन्, 'जिहादबाट फर्केपछि लादेन कयौँ दिन सेक्समा बिताउँथे ।' http://www.nayapatrika.com/str... स्कटल्यान्डको एक गाउँमा भयानक जनावर देखापरेको छ । जसले त्यहाँ निकै आतंक मच्चाइरहेको छ । यसअघि कहीँ पनि नदेखिएको यो जनावरले अहिलेसम्म थुप्रै मान्छे तथा घरपालुवा जनावरलाई आक्रमण गरिसकेको छ । स्थानीयवासी उक्त हिंस्रक जनावरको डरले साँझ परेपछि घरबाहिर निस्कँदैनन् । त्यतिमात्र नभई उनीहरूले त्रसित हँुदै रात बिताउँछन् । त्यो जनावर हेर्नमा ठूलो आकारको बिरालोजस्तो देखिन्छ । यसले अहिलेसम्म थुप्रै कुकर र मान्छेका दुई बच्चा खाइसकेको छ । स्थानीय क्याट्रिना वालेसका अनुसार उनलाई सो जनावरदेखि निकै डर लाग्छ । गाउँमा आतंक मच्चाउने हिस्रंक जनावरका कारण रात-दिन नै तनाबग्रस्त भएको छ । उनले आफ्ना बच्चालाई घरबाहिर हिँड्न रोक लगाएकी छन् । उनले एकरात उक्त जनावरलाई देखेको बताउँछिन् । 'एकरात मैले त्यो हिंस्रक जनावरलाई प्रत्यक्ष देखेँ । डरले थुरथुर भएँ । झट्ट हेर्दा मलाई त्यो जनावर ठूलोखालको कुकुरजस्तो लागेको थियो,' उनी भन्छिन्, 'मैले त्यसको फोटो पनि खिचेँ । तर, पछि हेर्दा अरू नै जनावर रहेछ ।' सोही इलाकामा बस्ने अर्का एक स्थानीयवासीले सो हिस्रंक जनावरले आफ्नो कुकुरलाई आक्रमण गरिसकेको बताएका छन् । उनले आफ्नो कुकुर भाग्यमानी भएकाले त्यसको पन्जाबाट उम्कन सफल भएको दाबी गरेका छन् । http://www.nayapatrika.com/str...
janawar · Sep 6, 2011 9:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion