माथिल्लो तामाकोसी प्रवेशमार्ग जोड्नेे सडकबाट पसेको भलले भत्किएको आफ्नो घरनजिक बसेका दोलखा गैराटोलका बलबहादुर थामी । एक महिना अवरोधपछि सामान्य सुधार भई यातायात सञ्चालनमा आएको यो सडक शुक्रबारको मुसलधारे वषर्ापछि फेरि रोकिएको छ । सुस्पाक्षेमावती र सुन्द्रावत फोटो: राजेन्द्र मानन्धर Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} बाटो बनाउदा जनताको घर अशुरक्चित हुने गरेर बनाउन हुदैन भन्ने सम्म थाहा नपाएकाहरु ठुलो पदमा पुगेका रहेछन.दसैं आउँदै छ इनिहरुको एस्तो बिचल्ली छ लौ लौ बाबुराम बाबुसाहेब इनिहरु लाई तुरुन्त्न छ्यतिपुर्ती दिन पर्‍यो। अनी ति आयोजनाको कर्मचारी हरु लाई पनि architectural engineering बारे एउटा lecture दिने कि एही मौका मा, डिजाईन गर्दा कसरी जनता लाई मर्का नपर्ने गरेर गर्नु पर्छ भनेर ? कि बिर्सिसक्नु भो सबै? मार्क्सबाद ले त खाको छैन होला तपाईंको पढाई. हुन त देश बिकास को महान अभियान मा लगेको तपाईंलाई एस्तो झिना मसिना कुर मा अल्ज्झौन नहुने हो। देश बिकास गर्दा कती परिवार को बिचल्ली हुन्छ कती, तेस्ता को पछी लगेर सकिन्छ र होइन त? अनी सल्हाकार हरुलाई पनि जनजिबिका सम्बन्धी सल्हा दिन आउँदैन जस्तो छ्। तर मैले आरु साईट बाट पेस्ट गरेको पोस्टिङ् मा dislike गर्न चाँही फुर्सत रहेछ जे होस्। मेरो यो पोस्टिङ् लाई कला बिहिन नाटक भने पनि हुन्छ किन भने मलाई नाटक खेल्न आउँदैन Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 </w:LsdExceptio
_____ · Sep 4, 2011 5:11 PM · 2,378 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion