ढक्कन हरुले ले अमेरिकालाई स्वर्ग ठन्छ्न कि कसो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जाँठा हरु हो,..... अमेरिकन खैरेहरुले चिल्लि- म्याक खाएर हगेको आची सफाई गर्दा गर्दै दिमाग पनि उस्तै भयो तिमी हरुको ?....मुजी [Disallowed String for - inappropriate] हरु किन मान्छे लाई मान्छे गन्दैनौ ?   ......हेर यो साझा को सत्यनास! यि [Disallowed String for - inappropriate]हरु ले गतिलो शब्द प्रयोग गरेर पोस्ट गरेको एउटा लेख छैन खाली तरुनि, सेक्स्, गुला, थुईक्क मोरा हरु तिम्रो बुद्दी कहिले खुल्ने ? नेपाल मा सम्बिधान बनेपाछी ? साझा त यिन्कै बाउको बिर्ता जस्तो पो गर्छन जाँठा ढक्कनहरुले सिधा साधा लाई त टिक्नै दिदैनन नढाटी कन भन त तिमीहरु पढ्न आ को कि सड्न ? अग्रेजी बोल्ने अग्रेजी पढना जन्या छु भनेर म पनि अमेरिकन खैरे भए भन्ने भन्ठानेको कि कसो ? औकात बिर्सेको ? एकदिन भुटन मुलका नेपाली जस्तै लखटिनु पर्छ अनि थाह पाउनुहोलास जाँठाहरु............आजैबाट नेपाली बन्

GORE · Sep 3, 2011 2:47 AM · 44,879 views

35 Replies · Showing 21 - 35
Page 2 of 2

"म्याक-चिज खाएर आएको कुरा सफा गर्ने सौभाज्ञ त पाउनु भएनछ, तर खैरेकै कट्टु भएपनी सरसफाइ को अभियान मा लग्नु भो  हुन त ठुलो काम गर्नलाई दिमाग पनि त ठुलो नै हुनु पर्‍यो नि जाँठो डिग्री पढेको छु भन्दैमा सर्टिफिकेट ले हुने होईन क्यारे के डिग्री पढेका अमेरिकन ले पनि कट्टुनै धुन्छन र ?" - gore "कोरिया जाने कामदार को नतिजा आयो रे  लिँक चाहियो" भनेर गुहार्ने नि तिमि अनि काम गर्ने मेहिनती र जेहेन्दार बिद्यार्थीहरुलाइ हकार्ने नि तिमि ! अनि साथि, के नतिजामा नाम निकाल्नु भयो त ? मेरो मुरी मुरी शुव-कामना छ, एदी नाम निस्केको रहेछ भनी ! अब "कामदार" भन्नु भयो ! "साम्सुंग" र "देवु" जस्तो कोरियन कम्पनीमा "सी.इ.ओ" को जागिर खान त् पक्कै जान आटेको होइन जस्तो लाग्यो तपाई, तेस्को लागि त् हजुरले भन्नु भाको जस्तो "दिमाग पनि त ठुलो नै हुनु पर्‍यो नि जाँठो" ! अब "डिग्री" र "सर्टिफिकेट" भाको भए किन "कामदार" बन्नु जानु पर्थियो र कोरियामा होइन त् गोरे ? ल आशा गर्छु कोरिया जाने कामदार मै नाम निकाल्नु, दुबाई र कटारमा नाम निकाल्यो भने त्यो "गोरे" मान्छे नि काले भैइएला घाममा डढेर, त्यो "मुसल्टे"ले खाएको "हलाल" चिल्लि- म्याक हगेको आची सफाई गर्दा गर्दा ! कि कसो गोरे "जाँठो" ? हाम्रा अम्रिका तिमि जान आटेको कोरिया जस्तो परेन क्या "जाँठो" ! अमेरिकामा आउँन पाउन त् भाग्य नि दरो हुनु पर्छ क्या ! तिम्रो त्यो "कामदारको नतिजा"मा नाम निकाल्ने जस्तो कहाँ हो र ! अब अम्रिका आको भए थाहा पौंथेउ - कि यो देशमा त्यो भुटानी सरनार्थीलाइ लखेटे जस्तो लखीटिनु पर्दैन ! यो देशमा त् सबै देशबाट लखेटियेका आउँछन् "जाँठो" ! "आजैबाट नेपाली बन्" भनेउ !  "जाँठो" पहिला मानिस बन्नु सिक् ! अर्कालाइ औकात सम्झाउनु भन्दा पहिला आफ्नो औकात नियालेर हेर् !

Nas · Sep 5, 2011 1:09 AM

नमस्कार सम्पुर्ण भुस्तिघ्रे मित्रहरु कुरा के भने तपाई हरु अमेरिका आएको मा म पनि खुशी छु कत्ती पनि जेलुस छैन, डुकुलण्ठक हरुले डिगृ, पिएचडी जे जे पढेपनी राम्रै कुरा हो देशको सेवा गर्ने अबसर नपाए पनि खैरे हरुको सेवा मा हुनु हुन्छ सेवा सेवा नै हो हामी गरीब देश का गरीब नागरिक काम त गर्नु नै पर्‍यो के गर्नु आफ्नो देशमा अबशर पनि छैन अनि लाज पनि हुन्छ । तर खैरे को देश मा चाहे त्यो सानो होस वा ठुलो काम भनेको काम हो म काम को पुजारी हो चाहे कट्टु धुने होस वा गोब्रे हरुको गोबर सोर्ने, तर अबशर प्रसस्त । छँदैछन ,भासा पनि सिक्नु बोल्नु नै पर्‍यो देश अनुसार को भेस गर्नु नै पर्‍यो कुरा राम्रै छ जाँठा हरुको । तर भुटानी र डिवी वालाहरुलाई गाली गरेको देख्दा भने केहि भन्नु मन लाग्छ  - फेरी गाली मात्रै गर्छौ के गर्नु -- हिजो मात्रै जनार्दन का बाउ मलाई सोध्दै थिए हैन ,गोरे यो हाइ योउ डोइन भनेको के हो ?  अमेरिका आएकी आमा ले सार्बजानिक पार्क मा आची गरेपछी दिन्बन्धु ले आमा पनि भनेन २४ घन्टा मै हबाई टिकट काटिदिएको कुरा ता थाहा भो होला नि ? कती निर्द-य बनेउ है - अलिकती कुरा के हुन पा छ सर्टिफिकेट पडाइ कुरा गर्छौ तर [Disallowed String for - inappropriate] हरु यस्तै छौ  पुछर घुम्रो भा को लाई घिउ पच्दैन.....  छेरी राख यत्रैशिती......

GORE · Sep 5, 2011 2:08 AM

Gora! I can level your intellect reading your post. In addition to that, it reflects you been employed as CEO of a multibillionaire company right after second day of your US arrival. With due respect, will you please read your post again and think how u ve spoilt the Sajha. As, someone said earlier work is not bigger or smaller but your ignorant mind is. Educate your self and be able to post something worth reading check on mirror before you make fun of others.

north pole · Sep 5, 2011 2:17 AM

नास ब्रो फुस्कट मोरो किन यती रिसा ? तिमीलाई सम्झाउनु र मेरो घरको भैसिलाई सम्झाउनु उस्तै उस्तै पर्‍यो मलाई यार । के अमेरिका स्वर्ग नै हो र ? दुबैइ कतार जाने जाने मान्छे होईन र कोरिया काम को लागी जाने मान्छे होईन र ? तिमी अमेरिका मा  अमेरिकन खैरेहरुले चिल्लि- म्याक खाएर हगेको आची सफा गर्ने सौभाग्य त् पाइन् तर उनिहरुले लाको कट्टुहरु चै थुप्रै धुइयो भन्छौ आखिर कट्टु त हग्ने र मुत्ने भांडो छोप्ने चिज होइन र ? कालो गोरो कोरिया कतार दुबैइ सबै को कट्टु त कट्टु नै हो नि नरिसाउन मुला ।अनि त् खुब धोइयो तेही "खैरेका" कट्टु, ब्रा र पेन्टी ब्याचेलर नसकुनी सम्म ! सुध्र मैले पनि ब्यचेलर सकेको धेरै बर्षा भो तिमीले पनि सकेछौ बधाई छ आउछौ भिसा मिलाउ ? हुन त स्वर्ग भन्ठान्छौ अमेरिकालाई ..............

GORE · Sep 5, 2011 2:34 AM

"दुबैइ कतार जाने जाने मान्छे होईन र कोरिया काम को लागी जाने मान्छे होईन र ? " हो साथि, येही प्रश्न तिमिलाइ गर्छु ! के अमरिकामा "चिल्लि- म्याक खाएर हगेको आची सफा गर्ने" नेपाली मान्छे होइन ? तिमि त उनीहरुलाइ मान्छे नै गंदैनौ रहेछौ त् ! अझै उल्टै "मुजी हरु किन मान्छे लाई मान्छे गन्दैनौ ?" भनेर प्रश्न पो गर्छौ त् बा !! "सुध्र मैले पनि ब्यचेलर सकेको धेरै बर्षा भो" ए, मैले "खैरे" को कट्टु धोएर म शुद्र भए होइन !! अनि के तिमि चै ब्राह्मणको गुण गान गएर ब्राह्मण भएउ त् ? खुब ब्राह्मणको गुण गान गाउँदै थियेउ त् यो धागो मा - "जस्को दिमाग बडी उस्को नाम बाहुन" धन्य मान् साथि, तिमिले नेपालाँ ब्याचेलर सकायेछौ ! अमेरिकामा ब्याचेलर सकाउन त्यो सम्मरमा ओशियेन सिटिमा २४ घण्टामा २५ घण्टा हान्ने नेपाली बिद्यार्थीको जुत्ता लगाएर हेर्, त्यो नंग्रा खियाउन्दै आफ्नो रगत र पसिना बगाउने मेरा हजारौ बिद्यार्थीका बाध्यता हेर् अनि  त्यो ग्यास स्टेशनमा "हब्सी" को गोलि खाइ मृत्यु सैयामा आफ्नो जीवनसंग लड़िराको बिद्यार्थीको अनुहारमा भएको पिडा हेर्, अनि थाहा पाउँछ त्यो "डिग्री" र "सर्टिफिकेट" लिनको लागि मेरा बिधार्थी दाजु भाई दिदि बहिनिले कति संघर्ष गर्नु परेको छ ! मलाई शुद्र भनेउ, के पढेका रहेछेउ त् तिम्रा त्यो डिग्री ले ? येही हो तिम्रो पढेको दिमाग ? देखेउ त् तिमि र नाज "जाँठो" मा फरक ? मेरा सोझा लाटा अनपढ बुढाले आर्जेको सम्पति मेरो पढाईमा तेतिकै खर्च गरेको त् होइन रहेछ नि - हेर् त् आज उसको "डिग्री" भाको छोरोले तिमि जस्तालाइ कसरि जवाब पडकाउँडो रहेछ ! अन्तमा तिमीले भनेकै कुरा तिमिलाइ फ़र्काउन्छु - "गु मा हान्यो भने मुख मा छिटा हुन्छ" लु अब बेसी हन्दीन ! धेरै कट्टु धोयियो, छिटा नहानी ! अब तिमि संग बेसी बोल्यो भने छिटा हान्न बेर छैन ! नबोलेकै बेश ! साथी तिमिसंग रिसाको छुइन ! काम भनेको धर्म हो, यो कुरा बुझ्नु र परिस्थितिले जे ल्याउँछ, त्यो कुरा भोग्न डर नमान्नु ! त्यो भोगाई बाट नै मान्छे मान्छे बन्छ, शुद्र लाइ होचचायेर र ब्राहमणलाइ गाएर होइन ! चेतना भया !

Nas · Sep 5, 2011 3:42 AM

 नास ब्रो पहिले त बुझ न मोरा सुद्र होईन मैले सुध्र ( सुधारिएको) भन्न खोजेको हुँ  अन्यथा नसम्झनु काम सानो ठुलो हुँदैन मेरो पनि त्यही बिचार हो बुझे बुझिखानु नबुझे......  के खानु भन्थे  जय होस   मलाई एउटै कुरा मन नपरेको भनेको अमेरिका मा बस्ने नेपालीहरु ले अरुहरुलाई हेप्ने प्रबृती हो  गोब्रे ब्रो नास म त रिसाउने खालको मान्छे चाही होईन है ..........

GORE · Sep 5, 2011 4:20 AM

साथि मैले तपाईलाइ व्यक्तिगत रुपमा लेखेको होइन क्या ! त्यो लेख त् "गोरे" जस्ता मनस्थिति प्रति मात्र हो ! म हजुर संग रिसाको छुइन क्या ! कस्सम रिसाको छुइन ! हजुर कै गोब्रे, नाज ब्रो

Nas · Sep 5, 2011 9:59 AM

danak dinu samma danak diyera, dai ley bhai lai sumsumaya jaso garcha NAS bro.. ha ha ha... The first thing anyone who comes here in US, after they spend certain time, they tend to look their country ppl in biased and discriminatory way. I'm not saying all of them but mostly, they think ppl in Nepal are not normal human being at all. They think their country is rampantly run and dwelled by wild savages. Look at me, when I was in Nepal, I used to spit everywhere, pee roadside after that long bike ride anywhere, throw food garbages, yell at ppl, brawls and shit like that. I was young blood. And, they still do. If you go to cinema halls, there are some animals who scratch and cut open nice comfy seats. This is just one example. Who in a right mind would do that, we Nepalese do that. We really are undisciplined uncivilized morons, thats for sure and we've to accept that. Then again, I'm not saying all of them but mostly they do and that's how our social structure is composed of. To experience how ideal life is and how to behave,discipline yourself,  you must go and see the developed country. I challenge you to come and exchange words with me but first, only after you spent sometime outside the country , well... developed country. There is nothing wrong with you envying everyone living in US, because you think they discrimate you based on their/your living status. But, it's okay. You'll get there too and you'll laugh at yourself when you realize how you used to think once. People do change. That's for sure. And, I hate it. I try not to be one of them.

bittertruth · Sep 5, 2011 5:08 PM

 Gore, Seriously, you need to put your head into commode and flush to wash all that shit in your head.   

furke · Sep 5, 2011 5:22 PM

 यो गोरे जन्तु पनि जन्तु नै रहेछ ...................

ADOLF · Sep 5, 2011 9:14 PM

गोब्रे ब्रो नास एउटा कुरो के, हजुर आमा ले  गाँउमा  छंदा दुस्मनलाई गाली गर्नु हुन्थ्यो  "तँ नास भएस" भनेर । यसो म पनि कहिलेकाँही सोच्थे, यो नास भएमा के हुने रहेछ भनेर अनि आमा सँग सोध्थे " आमा नास भनेको के हो ?" आमा भन्नु हुन्थ्यो "ठुलो भएपछी थाह पाउछस," हेर्दा हेर्दै म त ठुलो पो भएजस्तो लाग्न थाल्यो..................

GORE · Sep 6, 2011 1:57 AM

गोरेब्रो: तिमी जस्तो पाखे सँग मुख लगेर नि साध्य हुन्छ???

YoTaBhayanaNiSom · Sep 6, 2011 7:55 AM

Korea athawa Gulf country ma pelaan khairako pakhe jasto chha kura sunda. Afno aukaat bujhera tyesai anusar besi halla nagare besh hola ki kaso. Korea gulf ma kaamdar harulai manche gandaina, at least US ma je jasto kaam garey pani respect lose hudaina.

Bad Boy · Sep 6, 2011 9:34 AM

तीमी चीक्ने छ नी गोरे ब्रो "नास" भको होइन के गूल्ले ब्रो, साझामा "नास" त के, "नास" जस्तो अलीकती हून पनि मान्छे टाउको फुटाउछन। तीमी त "नास" को त्यो हून्छ नी ब्रो माइन्ड चै नगर है हून्छ नी चाकबाट नीस्कने "गू", त्यती नी भएनौ नी ब्रो रया्क नै भो नी । अब अलीकती लाज बाँकी छ भने अर्को नीक बनाएर मात्र साझामा छीर है ब्रो । ल त है त ! फ्याट  बीष्ट

Fat beast · Sep 6, 2011 9:52 AM

धन्यबाद महा-बिद्वान हरुलाई   .........................the end

GORE · Sep 7, 2011 4:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all