Terrorist vs. Terrorist... http://www.ekantipur.com/2011/... ल अब फोकटमा शोको मस्ती लिउ है|
YoTaBhayanaNiSom · Sep 2, 2011 12:11 PM · 2,399 views
त्यो मु-जी बकुला गिरिजा आफु लाइ खुब चाणक्य सम्झिन्थियो ! तेस्को अपरेशन किलो सेरा-२ को साटो, एस्तो नीति अपनाको भए यी हाम्रा नेपाल आमाका योनीमा लागेका राता उपियाँहरु एक आपसमा काटा काट गरि सब्बै सखाप हुन्थियो होला , सबै नेपाली को उत्थान हुन्थियो होला ! तर तेस्को अपरेशन बात पिडित निर्दोष नेपालीहरु झन् प्रतिसोधको ज्वालामा जलेर उल्टै माओबादीमा भर्ति भयो !
Nas · Sep 2, 2011 4:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion